बिजनेश
कोरोना सङ्क्रमणका कारण दशैंँमा बैंक नखुल्ने
काठमाडौं, कात्तिक ४ : कोरोना भाइरस सङ्क्रमणलाई ध्यानमा राख्दै बैंकहरुले दशैंँबिदामा आफ्ना शाखाहरु न्खोल्ने भएका छन् । गत वर्ष बडादशैंका बिदामा समेत सीमित बैंकका काउन्टर खोलेर सेवा प्रवाह गरेका बैंकले…
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बेच्यो एकै दिन ५ सय ४० खसीबोका
काठमाडौं, कात्तिक ४ : सरकारी कम्पनी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ल्याएका खसी तथा बोका बजार मूल्यअनुसार धेरै सस्तो भएपछि एकै दिन धेरै बिक्री भएको छ । यस वर्ष…
माछापालनका लागि ५० वटा पोखरी बनाउँदै नगरपालिका
इलाम, कात्तिक ४ : माछापालनमा प्रोत्साहनका लागि यहाँस्थित इलाम नगरपालिकाले ५० वटा पोखरी निर्माण गर्ने भएको छ । नगरले किसानलाई अनुदानमार्फत पोखरी निर्माण गरिदिने भएको हो । नगरको अनुदान सहयोग…
मौरीपालनबाट मनग्य आम्दानी
बागलुङ, कात्तिक ४ : जैमिनी नगरपालिका–७ जैदी, धुल्लुका ७१ वर्षीय मोहराज उपाध्यायले मौरीपालन गर्न थालेको २५ वर्ष भयो । आफूलाई ‘मौरी गोठालो’ भन्न रुचाउने उहाँको दैनिकी मौरीको स्याहार र रखवालीमा…
खसीबोकाको कारोबारसँगै आर्थिक गतिविधि विस्तार
काठमाडौँ, कात्तिक ४ : काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा खसीबोका, भेडा र च्याङ्ग्राको कारोबार बढेको छ । दसैँलगायतका चाडपर्व आउँदा कारोबारमा भएको वृद्धिले राजधानीदेखि गाउँसम्म आर्थिक गतिविधि विस्तार गरेको छ…
चीनको अर्थतन्त्रमा तीव्र सुधार, कोरोनाभाइरस नियन्त्रणमा उल्लेखनीय सफलता
बेइजिङ, कात्तिक ३ : विश्वकै दोस्रो ठूलो अर्थतन्त्र रहेको चीनमा कोरोनाभाइरस महामारी नियन्त्रणमा उल्लेखनीय सफलता प्राप्त गरेसँगै अर्थतन्त्रमा समेत तिब्र सुधार आएको छ । चीनमा उपभोक्ताहरु सपिङ मलमा सामान खरिद…
वाणिज्य विभागले ग-यो ७८ लाख राजश्व सङ्कलन
काठमाडौं, कात्तिक ३ : वाणिज्य, आपूर्ति तथा उपभोक्ताहित संरक्षण विभागले बजार अनुगमनबाट रु ७८ लाख राजश्व सङ्कलन गरेको छ । गत असोज १ गतेदेखि ३० गतेसम्म गरेको बजार अनुगमनका क्रममा…
नेपाल र ओमानबीच प्रवेशाज्ञा छुट सम्झौता
काठमाडौं, कात्तिक ३ : नेपाल र ओमानबीच नेपाली तथा ओमानी कूटनीतिक, विशेष, सेवाकालीन तथा सरकारी राहदानी वाहकलाई एकार्काका देशमा प्रवेशाज्ञा छुटसम्बन्धी सम्झौता भएको छ। ओमानको परराष्ट्र मन्त्रालयमा आज उक्त सम्झौतामा…
नेप्से दोहोरो अङ्कले बढ्यो
काठमाडौं, कात्तिक ३ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ । आइतबार ओरालो लागेको नेप्से आज १३.५८ बिन्दुले उकालो लागेर एक हजार ५७०.३८ मा…
खसीबोकाको मूल्य किलोकाे ५५० तोकियो, घाटा बेहोरेर बिक्री गर्दै व्यापारी
काठमाडौं, कात्तिक ३ : खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत बिक्री गर्ने खसी, बोकाको बिक्री मूल्य निर्धारण गरेको छ । बिगतका बर्षहरुमा च्याग्रा समेत बिक्री गर्ने कम्पनीले यो बर्ष च्याङ्ग्रा बिक्री…
लोकप्रिय
नेप्से परिसूचक सामान्य अङ्कले घट्यो
साउन १२, २०८३
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
साउन १३, २०८३






