बिजनेश
बिग्रिने जोखिममा विद्युतीय बस
भैरहवा, फागुन २७ : वातावरण प्रदूषण कम गर्न लुम्बिनीमा भित्रिएका विद्युतीय बस तीन महिना बित्दा पनि सञ्चालनमा आउन सकेका छैनन् । लुम्बिनीमा वातावरण प्रदूषण कम गर्न भित्रिएका बस र ट्याक्सी…
ज्योतिको आइपिओमा नयाँ रेकर्ड
काठमाडौँ, फागुन २६ : ज्योति लाइफ इन्स्योरेन्सको आइपिओमा आवेदनको रेकर्ड ब्रेक भएको छ । इन्स्योरेन्सको प्रबन्धक एनएमबी क्यापिटलका अनुसार इन्स्योरेन्सको आइपिओमा १८ लाख चार हजार ६४८ जनाको आवेदन परेको छ…
खुम्बुमा बढ्न थाल्यो पर्यटकको चहलपहल
सोलुखुम्बु, फागुन २६ : कोभिडका कारण विगत लामो समयदेखि सुनसान नबनेको सोलुखुम्बुको व्यस्त पर्यटकीय क्षेत्रखुम्बुमा पर्यटकको चहलपहल शुरु हुन थालेको छ । कोभिडको महामारी विस्तारै कमहुँदै जान थालेपछि विश्वको सर्वोच्च शिखर…
चिनियाँ नाकाबाट दैनिक सात कन्टेनर सामग्री भित्रिँदै
काठमाडौँ, फागुन २६ : चिनियाँ ल्होसारका कारण बन्द भएको नाका पुनः सञ्चालनमा आएसँगै दैनिकरूपमा उल्लेख्य मात्रामा आयात भएको छ । नाका पुनः सञ्चालनमा आएसँगै चीनसँगको व्यापारिक दुई नाकाबाट दैनिक सात…
लक्ष्य प्राप्ति भएपछि धान खरीद बन्द
वीरगञ्ज, फागुन २६ : नेपाल सरकारको स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय वीरगञ्जले लक्ष्य प्राप्ति भएपछि किसानसँग धान खरीद गर्ने कार्य बन्द गरेको छ । कार्यालयले…
सुनको मूल्य ६ सय रुपैयाँले बढ्यो
काठमाडौँ, २६ फागुन : स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य पुनः उकालो लागेको छ । तोलामा रु ८५ हजार ६०० मा मङ्गलबार कारोवार भएको छापावाला सुन आज भने तोलामा रु…
हवाइ मार्ग खुलेसँगै मुक्तिनाथमा बढ्न थाले भारतीय पर्यटक
बेनी, फागुन २६ : हिन्दू तथा बौद्ध धर्मावलम्बीहरुले पवित्र तीर्थको रुपमा लिने मुक्तिनाथ मन्दीरमा अहिले भारतीय पर्यटकको संख्या बृद्धि हुन थालेका छन् । हिमालपारीको जिल्ला मुस्ताङसँग जोडीने हवाइ मार्ग पोखरा–जोमसोममा मार्च…
पोखरा विमानस्थल निर्माणमा चिनियाँ कामदार थपिँदै, चार महिनामा सम्पन्न गरिने
पोखरा, फागुन २६ : निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अन्तिम चरणको काम सम्पन्न गर्न चीनबाट थप कामदार आउने भएका छन्। यही मार्च महिना भित्र उनीहरू आउन लागेका छन् ।विमानस्थल निर्माणका…
बागलुङ गलकोट निलुवामा आन्तरिक पर्यटकको चाप बढ्दै
बागलुङ, फागुन २६ : बागलुङको गलकोट नगरपालिका–४ निलुवा लेकमा दैनिक सयौंको संख्यामा आन्तरिक पर्यटक पुग्न थालेका छन् । निलुवा क्षेत्रबाट देखिने दजैनौ हिमश्रृङ्खला र चराचुरुङ्गीको आवाजले पर्यटकलाई मोहित बनाउँछ । प्राकृतिक…
बङ्गलादेशको रासायनिक मल बेलुकासम्म वीरगञ्ज आइपुग्ने
काठमाडौँ, फागुन २४ : नेपाल र बङ्गलादेश सरकार (सरकार–सरकारबीच, जिटुजी) सम्झौतानुसारको पहिलो खेपको रासायनिक मल आजसाँझसम्म नेपाल आइपुग्ने भएको छ । बङ्गलादेशबाट खरीद गरिएको ५० हजार मेट्रिकटन रासायनिक मलमध्येमा पहिलो…
लोकप्रिय
बीसौँ एसियन खेलकुद : कञ्चनपुरका नौ खेलाडी मैदानमा
साउन १७, २०८३
गोलबजार क्षेत्रमा जारी कफ्र्यु हटाइने
साउन १७, २०८३
अमेरिका र इजरायलले इरानमा आक्रमण रोक्ने सहमति : ट्रम्प
साउन १७, २०८३






