बिजनेश
पानी नपर्दा महोत्तरीका किसान चिन्तित
महोत्तरी, चैत २० : होली (फागु) पर्वको रमाइलो सकेका किसान खेतबारीमा बाली सुक्दै गएको देखेर बिलखबन्द परेका छन् । होली पर्व सकेर खेतीपाती हेर्न थालेका महोत्तरीका तरकारी खेती गर्ने किसान…
कालीमाटीमा अब किसानकै स्टल
काठमाडौँ, चैत २० : कालीमाटी तरकारी बजारमा बिचौलियाको बिगबिगी नौलो होइन । बिचौलियाकै कारण किसानले मूल्य नपाउने र उपभोक्ताले महँगोमा तरकारी किन्नु परिरहेको छ । उपभोक्ता र किसानबीचको यही दूरी/तह घटाउन सरकारले…
दैनिक २० किलो सुन आयात गर्न सकिने
काठमाडौँ, चैत १९ : नेपाल राष्ट्र बैंकले दैनिक २० किलोसम्म सुन आयात गर्न दिने भएको छ । केन्द्रीय बैंकले आज एकीकृत परिपत्र–२०७६ मा संशोधन गर्दै उक्त व्यवस्था गरेको हो । विशेषगरी…
कार्यान्वयन गर्न सक्ने कार्यक्रममात्र प्रस्ताव गर्न अर्थमन्त्रीको आग्रह
काठमाडौं, चैत १९ : अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी वर्षको बजेटका लागि कार्यान्वयन गर्न सक्ने कार्यक्रममात्र प्रस्ताव गर्न मन्त्रालयका प्रतिनिधिहरुलाई आग्रह गर्नुभएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको आज बिहीबार…
भारतबाट सामान आयात गर्न पाकिस्तानको तयारी
इस्लामाबाद, चैत १९ : पाकिस्तान र भारतबीचको सम्बन्ध पछिल्ला केही वर्षदेखि निकै तिक्ततापूर्ण रहे पनि पाकिस्तानले भारतबाट सीमित परिमाणमा चिनी, कपास र गहुँ आयात गर्न पुनः अनुमति दिने घोषणा गरेको…
एक महिनामा भित्रिए १५ हजार पर्यटक
काठमाडौँ, चैत १९ : कोरोना महामारी र लामो समयको बन्दाबन्दीपछि नेपालमा पर्यटन गतिविधि सहज हुन थालेको छ । कोरोना महामारीका कारण नेपाल सरकारले गरेको बन्दाबन्दीपछि हालसम्मकै सबैभन्दा धेरै विदेशी पर्यटक मार्च महिनामा…
सबैभन्दा बढी कर तिर्नेमा सूर्य नेपाल
काठमाडौँ, चैत १९ : आन्तरिक राजस्व विभागले मुलुकभरबाट छनोट गरी सबैभन्दा बढी कर तिरेर उत्कृष्ट घोषित १५ करदातालाई सम्मान गरेको छ । आर्थिक वर्ष २०७५-७६ मा सबैभन्दा बढी कर तिर्नेमा…
अन्तरराष्ट्रिय विमानस्थलको उडान सामान्य
काठमाडौँ, चैत १९ : प्रतिकूल मौसमका कारण विगत छ दिनदेखि उडान प्रभावित भएको मुलुकको एक मात्र भित्रुवन अन्तरराष्ट्रिय विमानस्थलको उडान सामान्य रहेको छ । मौसम खराबीले भिजिबिलिटी कम हुँदा आन्तरिक…
भारतले साना बचतका लागि ब्याजमा कटौती नगर्ने सङ्केत
नयाँ दिल्ली, चैत १९ : भारतकी संघीय अर्थमन्त्री निर्मला सितारमणले बिहीबार अघिल्लो दिन घोषणा गरेको साना बचत योजनाको ब्याज दरमा हुने भनिएको कटौतीलाई ‘पुनरावलोकन’ पछि कटौती गर्ने सङ्केत गर्नुभएको छ…
दूरसञ्चार सेवासम्बन्धी गुनासो सम्बोधन गरिने मन्त्री गुरुङको प्रतिबद्धता
काठमाडौं, चैत १९ : सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले दूरसञ्चार सेवासम्बन्धी सबै गुनासोहरु तत्काल सम्बोधन गर्ने प्रतिबद्धता जनाउनुभएको छ । मन्त्रालयले बिहीबारबाट काठमाडौंमा सुरु गरेको ‘दूरसञ्चार सेवाको पहुँच, प्रवाह र…
लोकप्रिय
बीसौँ एसियन खेलकुद : कञ्चनपुरका नौ खेलाडी मैदानमा
साउन १७, २०८३
गोलबजार क्षेत्रमा जारी कफ्र्यु हटाइने
साउन १७, २०८३
अमेरिका र इजरायलले इरानमा आक्रमण रोक्ने सहमति : ट्रम्प
साउन १७, २०८३






