बिजनेश
प्राविधिकको अभावले सिक्टा सिंचाइ आयोजनाको काम प्रभावित
नेपालगञ्ज, चैत २४ : बाँकेमा निर्माणाधिन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिंचाइ आयोजनामा इन्जिनियरदेखि प्राविधिक कर्मचारीको अभावका कारण नहर निर्माणको काम प्रभावित भएको छ । सो आयोजनामा इन्जिनियरदेखि प्राविधिकसम्म गरेर अधिकृत तहका…
नेप्सेमा झिनो वृद्धिः बजार पूँजीकरण ३६ खर्ब ७२ अर्ब
काठमाडौँ, चैत २३ : आइतबार उच्च अङ्कले बढेर नयाँ रेकर्ड बनाएको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज भने झिनो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १.१३…
मत्स्य पयर्टन फस्टाउँदै, उत्पादनसँगै पर्यटकबाट राम्रो आम्दानी
उर्लाबारी,चैत २३ : मोरङको उर्लाबारी–८ स्थित मन्जिल एग्रीकल्चर कम्पनीले २०७४ को वैशाखमा सुरु गरेको मत्स्य पर्यटनसहितको बृहत् माछापालन अहिले पूर्वी मोरङको नयाँ पर्यटकीय गन्तब्य बनेको छ । विभिन्न जातका माछा र…
प्रधानमन्त्री स्वरोजगार कार्यक्रम, गाउँमै काम पाएपछि महिला हर्षित
बाजुरा, फागुन २३ : बाजुराका अधिकाशं महिला अहिले गाउँकै विकास निर्माणका काममा मजदुरी गर्न पाउँदा हर्षित भएका छन् । सधै घाँस दाउराका लागि मेलापात धाउँदै गरेका बाजुराका अधिकांश महिला स्थानीय सरकारले…
आयो मकै साइलेज, काँचो मकै जरादेखि शिरसम्मै विक्री
इनरुवा, चैत २३ : काँचो मकैसहित जरादेखि भेदसम्म नै एकसाथ खेतबाटै काटेर प्रसोधन गर्ने मेसिन सुनसरीको भोक्राहा नर्सिङह गाउँपालिका वार्ड न २ मा संचालनमा आएको छ । विउ राखेको दुई महिनापछिको…
मौरीपालनबाट वार्षिक साढे चारलाख आम्दानी गर्दै थापा
नेपालगञ्ज, चैत २३ : बाँकेको खजुरा गाउँपालिका ३ धौलागिरीका थलबहादुर थापाले मौरीपालन गरेर वार्षिक साढे चार लाख रुपियाँ मुनाफा हासिल गरिरहनुभएको छ । एक दशकअघि चितवनमा आफन्तको घरमा जाँदा मौरीपालन गरेको…
प्यूठानमा पहिलो पटक स्ट्रबेरीको व्यावसायिक उत्पादन
बिजुवार, चैत १८ : प्यूठान नगरपालिका–९ मरन्ठानाका शिशिर जिसिले जिल्लामै पहिलो पटक स्ट्रबेरीको व्यावसायिक उत्पादन सुरु गर्नुभएको छ । उहाँले भाडामा लिएको दुई रोपनी क्षेत्रफल जग्गामा जापानी टोजी प्रजातिको चार…
पर्यटन प्रवद्र्धनका लागि सिराइचुलीदेखि सगरमाथासम्म
मुग्लिन, चैत २३ : चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिनका कुमार गुरुङले जिल्लाकै अग्लो भूमि सिराइचुलीदेखि सगरमाथासम्मको यात्रा शुरु गर्नुभएको छ । समग्र चितवनको पर्यटन प्रवद्र्धन र गाउँपालिकाको चिनारीका लागि ‘सिराइचुलीदेखि सगरमाथासम्म’भन्ने…
लगानी सम्मेलनको तयारी
बुटवल, चैत २३ : लुम्बिनी प्रदेश सरकारले आगामी जेठको ६ र ७ गते रुपन्देहीमा दुई दिने लगानी सम्मेलन गर्ने भएको छ । लगानी सम्मेलनका लागि आवश्यक तयारीको काम भइरहेको लुम्बिनी प्रदेश…
बक्यौता महसुल असुल्न गर्न सार्वजनिक लेखा समितिको निर्देशन
काठमाडौँ, चैत २३ : संसद्को सार्वजनिक लेखा समितिले लोडसेडिङका समयमा नेपाल विद्युत् प्राधिकरणले उद्योगहरूलाई उपलब्ध गराएको ट्रङ्क लाइन र डेडिकेटेड फिडरको सम्पूर्ण बक्यौता एक महिनाभित्र असुल गर्न निर्देशन दिएको छ ।…
लोकप्रिय
बीसौँ एसियन खेलकुद : कञ्चनपुरका नौ खेलाडी मैदानमा
साउन १७, २०८३
गोलबजार क्षेत्रमा जारी कफ्र्यु हटाइने
साउन १७, २०८३
अमेरिका र इजरायलले इरानमा आक्रमण रोक्ने सहमति : ट्रम्प
साउन १७, २०८३






