बिजनेश

प्रस्तावित सुनकोसी तेस्रो जलाशययुक्त विद्युत आयोजनाको काम प्रभावित

 भदौ १५, २०७८

बनेपा, भदौ १५ : कोभिड–१९ को जोखिमका कारण काभ्रेपलाञ्चोक र रामेछाप जिल्लाको सिमानामा निर्माणका लागि प्रस्तावित सुनकोसी तेस्रो जलाशययुक्त विद्युत आयोजनाको काम प्रभावित भएको छ । कोरोना सङरक्रमणको जोखिमका कारण आयोजनाको…

एयरलाइन्सलाई बाँकी बक्यौता बुझाउन नागरिक उड्डयनको ताकेता

 भदौ १२, २०७८

काठमाडौँ, भदौ १२ : नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले बाँकी बक्यौता बुझाउन एयरलाइन्सलाई ताकेता गरेको छ । क्यानले आज जरुरी सूचना निकालेर सञ्चालनमा नरहेका नौ एयरलाइन्सलाई बक्यौता रकम बुझाउन…

अझै उत्पादन हुन सकेन माथिल्लो मस्याङ्दी ‘ए’ को विद्युत्

 भदौ १२, २०७८

लमजुङ, भदौ १२ : बाढी पहिराले क्षति पु-याएको साढे दुई महिना हुँदासमेत गण्डकी प्रदेशअन्तर्गत मस्र्याङ्दी गाउँपालिकामा रहेको ५० मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाबाट अझै विद्युत् उत्पादन हुन सकेको…

आर्थिक वर्ष २०७७/७८ मा आन्तरिक कर्जा २६.८ प्रतिशतले बढ्यो

 भदौ १२, २०७८

काठमाडौँ, भदौ १२ : आर्थिक वर्ष २०७७/७८ मा कुल आन्तरिक कर्जा २६.८ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष उक्त कर्जा १३.६ प्रतिशतले बढेको थियो । आर्थिक वर्ष २०७७/७८ को वार्षिक तथ्याङ्कमा…

हस्तकला तथा सीपमूलक उद्योगले एक करोडसम्म कर्जा पाउने

 भदौ ०८, २०७८

काठमाडौँ, भदौ ८ : कोरोनाबाट प्रभावित भएका विभिन्न क्षेत्रमध्ये कृषि, हस्तकला तथा सीपमूलक क्षेत्रका लागि नेपाल राष्ट्र बैंकले राहतको प्रबन्ध गरेको छ । केन्द्रीय बैंकले आज एकीकृत निर्देशिका जारी गर्दै…

खाद्य सामग्रीमा नयाँ मिति राख्ने एक दर्जन गोदाममा छापा

 भदौ ०८, २०७८

काठमाडौँ, ८ भदौ : वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोग्य मिति सकिएका खाद्य सामग्रीमा नयाँ मिति राख्ने गोदाममा सिलबन्दी गरेको छ । काठमाडौँ महानगरपालिका–१६ बालाजुस्थित अगद नेपाल भेन्चर प्रालीले…

नेप्सेका प्रमुख कार्यकारी अधिकृत साउदको राजीनामा

 भदौ ०८, २०७८

काठमाडौँ, भदौ ८ : गैरकानूनीरुपमा एक कम्पनीको शेयर खरिद गरेको आरोप लागेपछि नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले राजीनामा दिनुभएको छ । साधारण शेयर बिक्री गर्ने तयारीमा रहेको…

अन्योलमा पाइपलाइन : फाइल ६ महिनादेखि मन्त्रिपरिषद्मा

 भदौ ०८, २०७८

काठमाडौँ, भदौ ८ : पेट्रोलियम पाइपलाइन विस्तार र निर्माणमा अन्योल देखिएको छ । नेपाल आयल निगमले २०७७ माघमा अमलेखगञ्जदेखि चितवनको लोथरसम्मको पेट्रोलियम पाइपलाइन परियोजनाको डिटेल इन्जिनियरिङ सर्भे स्वीकृतिका लागि उद्योग वाणिज्य…

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बदलिँदो स्वरुप

 भदौ ०८, २०७८

काठमाडौं, भदौ ८ : परम्परागत संस्कृति र आधुनिकता झल्कने गरी मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) को स्वरुप परिवर्तनको काम धमाधम भइरहेको छ । यदि कोभिड–१९ महामारी नभइदिएको भए…

विनाजानकारी झ्याप्पझ्याप्प बत्ती जाने समस्याको समाधान गर्दै प्राधिकरण

 भदौ ०८, २०७८

काठमाडौं भदौ ७ : लोडसेडिङको अन्त्य भए पनि बिना जानकारी बिजुली काटिने समस्या अझै पनि हट्न सकेको छैन । किन बिजुली काटियो भन्नेबारे नेपाल विद्युत् प्राधिकरणले सामान्य सूचनासमेत दिन छाडेको…