बिजनेश
अनलाइन नेटवर्किङ र क्रिप्टो कारोबार नियन्त्रण गर्न कार्यदल गठन
काठमाडौँ, माघ २८ : अनलाइन नेटवर्किङ र क्रिप्टो कारोबार नियन्त्रण गर्न सरकारले विशेष कार्यदल गठन गरेको छ । अर्थमन्त्रालयको राजस्व महाशाखा प्रमुखको नेतृत्वमा ६ सदस्यीय कार्यदल गठन गरिएको मन्त्रालयले जानकारी…
आइएमई मोटर्सले ल्यायो ‘गुरुजी बाट साहुजी’ बनाउने योजना
काठमाडौँ, माघ २८: नेपालका लागि अशोक लेलैण्ड कमर्सियल भेहिकल्सको आधिकारिक बिक्रेता आइएमई मोटर्सले ‘आइएमई स्वरोजगारी अभियान’ सुरु गरेको छ । गुरुजी (सवारी चालक)हरुलाई साहुजी (सवारी धनी) बनाउने उद्देश्यका साथ कम्पनीले…
नेप्सेमा ४० अङ्कको गिरावट
काठमाडौँ, माघ २३ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ४०.५७ अङ्कले ओरालो लागेर…
बैङ्कसँग लिएको ऋणको ब्याज उच्च हुँदा उद्योग व्यवसाय मर्कामा
चितवन, माघ २३ : कोरोना भाइरस सङ्क्रमणको मारमा परेका यहाँका उद्योग व्यवसाय बैङ्कहरुले ब्याजदर बढाउँदै लगेपछि थप प्रभावित बनेका छन् । कोरोना भाइरस सङ्क्रमणका कारण सङ्कटमा परेका उद्योगी व्यवसायी बैङ्कले ऋणीसँग…
अलपत्र नेपालीको व्यवस्थापनका लागि श्रममन्त्री युएई जाँदै
काठमाडौँ, माघ २३ : रोजगारीको खोजीमा ‘भिजिट भिसा’मा संयुक्त अरब इमिरेट्स (युएई) पुगेर अलपत्र परेका नेपालीको व्यवस्थापनमा सरकार जुटेको छ । युएईमा अलपत्र परेका नेपालीको व्यवस्थापनका लागि आगामी साता सरकारको…
उत्पादनमूलक र अनुत्पादक क्षेत्रमा फरक व्याजदर लागू गर्न माग
काठमाडौँ, माघ २३ : बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिविफिन)ले उत्पादनमूलक र अनुत्पादक क्षेत्रमा दुई थरीको व्याजदर प्रणाली लागू गर्न सुझाव दिएको छ । आज एक प्रतिवेदन सार्वजनिक गर्दै…
लगातारको वर्षाले इट्टा उद्योगमा अर्बौंको क्षति
धनुषा, माघ २२ : बिहीबारदेखि भएको लगातारको बर्सातका कारण मधेस प्रदेशका इट्टा उद्योगमा अर्बौंको क्षति भएको छ । तीन दिनदेखिको लगातारको वर्षाले धनुषासहित मधेस प्रदेशका दर्जनौँ इट्टा उद्योगमा क्षति पुगेको छ…
प्रतिकूल मौसमका कारण मह उत्पादनमा कमी
लमजुङ, माघ २२ : लमजुङमा यस वर्ष घर पालुवा मौरीको मह उत्पादनमा कमी आएको छ । गत वर्षको तुलनामा यस वर्ष मह उत्पादनमा कमी आएको मौरीपालक कृषक बताउँछन् । प्रतिकूल…
मन्त्री कार्कीद्वारा गुणस्तरीय सेवा प्रवाह गर्न टेलिकमलाई निर्देशन
काठमाडौँ, माघ २२ : सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनमुखी, सरल, सर्वसुलभ र गुणस्तरीय सेवा प्रवाह गर्न नेपाल टेलिकमलाई निर्देशन दिनुभएको छ । नेपाल टेलिकमको १८ औँ वार्षिकोत्सवका अवसरमा…
भिजिट भिषामा खाडी मुलुक गएका नेपालीहरू अलपत्र पर्ने क्रम बढ्यो
काठमाडौं, माघ २२ : अवैध रुपमा भिजिट भिसामा विदेश पठाउने र जाने क्रम बढेको छ । कोभिड–१९ का कारण रोजगारी गुमाउनेको संख्या बढीरहेको बेला भिजिट भिसामा पठाई श्रममा लगाउने क्रम बढेको…
लोकप्रिय
गायिका पुजनको ‘तिजको लहर आउँदा बरिलै’ गीत सार्वजनिक
साउन २६, २०८३
पशुपतिनाथमा दर्शनार्थीको ओइरो
साउन २५, २०८३
लुम्बिनीमा आरोग्य पर्यटन प्रवद्र्धन अभियान
साउन २५, २०८३






