बिजनेश

तीन हजार पर्यटन मजदुरलाई राहत वितरण

 फागुन १७, २०७८

काठमाडौं, फागुन १७ : कोभिड–१९ महामारीले पर्यटन क्षेत्र ठप्प हुँदा आर्थिक चपेटामा परेका पर्यटन मजदुर तथा पर्वतारोहीलाई नेपाल पर्वतारोहण संघले राहत रकम वितरण गरेको छ । निपोन फाउण्डेशन जापानको सहयोगमा संघले…

धिताेपत्र बजारमा हितग्राही खाताको सङ्ख्या ५० लाख नाघ्यो

 फागुन १७, २०७८

काठमाडौँ, फागुन १७ : धितोपत्र बजारमा सर्वसाधारणको सहभागिता पछिल्लो समय उत्साहजनकरूपमा बढ्दै गएको देखिएको छ । गत आर्थिक वर्षको असारसम्ममा करिब ३७ लाखको सङ्ख्यामा रहेको हितग्राही खाता (डिम्याट खाता) चालु…

समन्वय नहुँदा राष्ट्रिय गौरवका आयोजनाका काममा ढिलाइ

 फागुन १६, २०७८

कठमाडौँ, फागुन १६ : राष्ट्रिय गौरवका आयोजनाका काममा समन्वय नहुँदा ढिलाइ हुने गरेको राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिले जनाएको छ । समितिले तीनवटा उपसमिति गठन गरी राष्ट्रिय गौरवका सबै…

ग्रीन भेन्चर्सको आइपिओ आवेदनको म्याद थप

 फागुन १६, २०७८

काठमाडौँ, फागुन १६ : ग्रीन भेन्चर्स लिमिटेडले यही फागुन २ गतेदेखि आयोजनाबाट पीडित स्थानीय बासिन्दाका लागि खुला गरेको साधारण शेयरको बिक्री खुला अवधि थप गरेको छ । अब आयोजनाबाट पीडित…

चैत दोस्रो साता ‘इस्ट ट्राभल मार्ट’ हुने

 फागुन १६, २०७८

काठमाडौँ, फागुन १६ : पूर्वी नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले इस्ट ट्राभल मार्ट आयोजना गरिने भएको छ । नेपाल पर्यटन बोर्डले प्रदेश १ मा आगामी चैत ११ देखि १३ गतेसम्म…

गौतमबुद्ध विमानस्थलको क्यालिब्रेसन उडान सम्पन्न, थप पाँचमा गर्न सुरू

 फागुन १६, २०७८

काठमाडौं, फागुन १६ : नेपाल नागरिक उड्डयन प्राधिकरणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) सम्पन्न गरेसँगै थप पाँच वटा विमानस्थलमा क्यालिब्रेसन उडान सुरू गरेको छ । उडड्यन सहायक उपकरणको…

रुसी मुद्रा ‘रुबल’ डलरको तुलनामा ३० प्रतिशतले अवमूल्यन

 फागुन १६, २०७८

काठमाडौं, फागुन १६ : रुसी मुद्रा ‘रुबल’ डलरको तुलनामा ३० प्रतिशतले अवमूल्यन भएको छ । पश्चिमी देशहरुले युक्रेनमाथि धाबा बोलेपछि रुसलाई विभिन्न आर्थिक नाकाबन्दी लगाएपछि सो मुद्राको मूल्यमा गिरावट आएको हो…

एमसिसी संसदबाट अनुमोदन, ऊर्जा र यातायातको विकासमा कोसेढुङ्गा

 फागुन १६, २०७८

भीष्मराज ओझा काठमाडौँ, फागुन १५ संयुक्तराज्य अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) लामो बहसपछि अन्ततः प्रतिनिधिसभाबाट अनुमोदन भएको छ । संसदमा दर्ता भएको करिब अढाई वर्षपछि आइतबारको बैठकबाट यो…

भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको प्रगति सन्तोषजनक

 फागुन १५, २०७८

कर्णाली, फागुन १५ : राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाले हालसम्म ५३ प्रतिशत प्रगति हासिल गरेको छ । कोरोना भाइरस महामारीमासमेत काम नरोकेको आयोजनाले तोकिएको समयमा काम सम्पन्न गर्न…

बलेवाका किसानले चार महिनादेखि दूधको भुक्तानी पाएनन्

 फागुन १५, २०७८

बलेवा, फागुन १५ : बागलुङको बलेवा क्षेत्रका व्यावसायिक दुग्ध उत्पादक किसानले चार महिनादेखि दूधको भुक्तानी पाएका छैनन् । बागलुङ नगरपालिका–१२ को कालीगण्डकी, नवनमूना, वडा नं १४ को नारायणस्थान र जैमिनी…