बिजनेश

रुस-युक्रेन युद्धको असर: तेलको मुल्यमा उच्‍च वृद्धि, गहुँ र मकैको भाउ पनि बढ्‍यो

 फागुन २३, २०७८

काठमाडौँ, फागुन २३ : संयुक्त राज्य अमेरिका र युरोपेली संघले रुसी निर्यातमाथि प्रतिबन्ध लगाउन सक्ने खबरहरूबीच तेलको भाउमा व्यापक वृद्धि भएको छ । रुस-युक्रेन युद्धको कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको…

दूधकोसी आयोजनाका लागि जग्गा अधिग्रहण

 फागुन २३, २०७८

काठमाडौँ, फागुन २३ : नेपाल विद्युत् प्राधिकरण मातहत निर्माण गर्न लागिएको दूधकोसी जलाशययुक्त आयोजनाको जग्गा अधिग्रहणको काम अगाडि बढेको छ । जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाले सोमबारदेखि लागू हुनेगरी चिसङ्खुगढी गाउँपालिकाका…

निजामति कर्मचारीलाई अनलाइनबाटै पेन्सन दिने तयारी

 फागुन २३, २०७८

काठमाडौँ, फागुन २३ : अवकाश पाएपछि निजामती कर्मचारीले पेन्सन पट्टालगायतका कागजात तयार गर्न किताबखाना धाउनुपर्ने अवस्था अन्त्य गरिने भएको छ । किताबखानाले सबै निजामती कर्मचारीको व्यक्तिगत विवरणसहितको कर्मचारी सङ्केत नम्बर…

अब अनलाइन टिभी सञ्चालन गर्न अनुमति लिनुपर्ने, पाँच लाख तोकियो शुल्क

 फागुन २२, २०७८

काठमाडौँ, फागुन २२ : सरकारले इन्टरनेटमार्फत संचालन हुने अनलाइन टिभीले अनुमति लिनुपर्ने व्यवस्था गरेको छ ।  सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय प्रशारण नियमावलीमा एघारौं संशोधन गर्दै यस्तो व्यवस्था गरेको…

सुन आयातको सीमा घट्यो : अब १० किलो मात्रै आयात गर्न पाइने

 फागुन २२, २०७८

काठमाडौं, फागुन २२ : नेपाल राष्ट्र बैंकले सुन आयातमा कडाइ गरेको छ । बैंकले आज एक परिपत्र जारी गर्दै सुन आयातमा कडाइ स्वरुप कोटा घटाएको हो । यसअघि प्रतिदिन २०…

सहज बन्दै सङ्क्रमण, पर्यटन क्षेत्रको ‘रिकभरी प्लान’ अझै अन्यौलमा

 फागुन २२, २०७८

काठमाडौं, फागुन २२ : कोभिड–१९ महामारीले विश्वभर प्रभावित बनेको पर्यटन क्षेत्रको थप सुधारका लागि रिकभरी योजना अझै बन्न सकेको छैन । कोभिड–१९ संक्रमणको दर कम भएसँगै स्वास्थ्य मापदण्डमा समेत खुकुलो भएको…

भुक्तानी प्रणालीमा डिजिटल क्रान्ति : सरकारभन्दा निजी क्षेत्र अगाडि

 फागुन २२, २०७८

काठमाडौँ, फागुन २२ : केही वर्ष पहिले दुगर्मका कुरा छाडौँ सहर तथा सुगम नै मानिएका स्थानमा बिजुलीको बिल तिर्न जाँदा पनि दिन बिताउनुपथ्र्यो । रु ८० बराबरको बिल तिर्न यसको…

गाउँबाट युवा पलायन रोक्न ‘कृषि पर्यटन विकास’

 फागुन २२, २०७८

पर्वत, फागुन २२ : रोजगारीका लागि प्रवासमा गएका नेपालीहरूको संस्था ‘चार भञ्ज्याङ तमु समाज बेलायत’ले जिल्लामा कृषि पर्यटनको विकास गर्न थालेको छ । जिल्लाको चार भञ्ज्याङ क्षेत्रका रूपमा परिचित फलेवास…

आन्तरिक हवाई भाडा बढ्यो, कुन रुटमा कति ? (सूचीसहित)

 फागुन २१, २०७८

काठमाडौँ, फागुन २१ : आन्तरिक हवाई उडानको भाडा बढेको छ । फागुन २२ गते अर्थात् आइतबारदेखि लागू हुने गरि नेपाल वायुसेवा संचालक संघले आन्तरिक तर्फको हवाई भाडा वृद्धि गरेको हो…

मुस्ताङको छिप्लुङ खर्कमा हिमपहिरोमा परी १५ चौरी मरे

 फागुन २१, २०७८

म्याग्दी, फागुन २१ : मुस्ताङको थासाङ गाउँपालिकास्थित मानापाथी हिमालबाट खसेको हिमपहिरोमा परेर आज १५ वटा चौरी मरेका छन् । छिप्लुङ खर्कमा खसेको हिमपहिरोमा थासाङ गाउँपालिका–२ कोवाङकी सुशीला गौचन र नरप्रसाद…