बिजनेश
नेप्सेमा उच्च अङ्कको वृद्धि
काठमाडौँ, कात्तिक १५ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५६ दशमलव १० अङ्कले उकालो लागेर…
तीन महिनामा ‘निफ्रा’को नाफा ३७ करोड ८६ लाख
काठमाडौँ, कात्तिक १४ : नेपाल इन्फ्रास्ट्रक्चर बैंक ९निफ्रा०ले चालू आर्थिक वर्षको पहिलो तीन महिनामा ३७ करोड ८६ लाख ७९ हजार नाफा आर्जन गरेको छ । बैंकले प्रकाशित गरेको तीन महिनाको…
अब सबै अन्तर्राष्ट्रिय चार्टर उडान भैरहवा विमानस्थलबाट मात्रै
काठमाडौँ, कात्तिक १४ : गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (भैरहवा विमानस्थल) चलायमान बनाउन नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपालबाट हुने र नेपालमा हुने सबै अन्तर्राष्ट्रिय चार्टर उडान भैरहवाबाट मात्र गर्नुपर्ने निर्णय गरेको छ…
नेपाल एयरलाइन्सलाई प्राधिकरणको कारबाही, दिल्ली उडान संख्या कटौती
काठमाडौँ, कात्तिक १३ : राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम ९नोपाल एयरलाइन्स०को भारतको नयाँदिल्लीको उडान कटौती भएको छ । नेपाल नागरिक उड्ययन प्राधिकरण ९क्यान०ले नेपाल एयरलाइन्सको आइतबार विहान तय भएको दिल्ली…
व्यापार घाटा तीन खर्ब ५९ अर्ब
काठमाडौँ, कात्तिक १३ : चालू आर्थिक वर्षको तीन महिनामा मुलुकको कूल व्यापार घाटा साढे तीन खर्बमाथि पुगेको छ । भन्सार विभागले आज सार्वजनिक गरेको गत असोज मसान्तसम्मको विवरणअनुसार व्यापार घाटा…
सल्यानका किसानलाई धान भित्र्याउन चटारो
सल्यान, कात्तिक १३ : सल्यानको शारदा नदी आसपासमा धान पाकेर पहेलपुर भएको छ । किसान धान भित्र्याउन व्यस्त रहेका छन् । शारदा नदी, दार्माखोला, मर्मखोला र मुलखोला आसपासमा धान खेती हुनेगरेको…
छठका लागि जनकपुरमा मात्रै तीन करोडको केरा आयात
धनुषा, कात्तिक १३ : छठ पर्वका लागि मधेस–प्रदेशको राजधानी जनकपुरधाममा मात्र रु तीन करोड बराबरको केरा भारतबाट आयात गरिएको छ । छठ पर्वका बर्तालुका लागि केरा अत्यावश्यक मानिन्छ । केरा…
छठका लागि जनकपुरमा मात्रै तीन करोडको भारतीय केरा
धनुषा, कात्तिक १२ : छठ पर्वका लागि केरा अत्यावश्यक मानिन्छ । केरा उत्पादनका लागि नेपाली भूमि राम्रो मानिए पनि यहाँको उत्पादनले माग धान्न सक्दैन । छठ पर्वमा सिङ्गै केराको घरी…
कांग्रेसको सङ्कल्पपत्रः वार्षिक न्यूनतम सात प्रतिशत आर्थिक वृद्धिको लक्ष्य
– सिबी अधिकारी काठमाडौँ, कात्तिक १२ : उदार नीति, निजीकरण र खुला बजारको आर्थिक सवलीकरणका मुद्दालाई स्थापित गर्दै मुलुकको आर्थिक विकासमा अग्रणी भूमिका खेल्दै आएको नेपाली कांग्रेसले अर्थतन्त्रलाई पुनः चलायमान…
बजेट अभावमा नेत्रलाल रङ्गशाला अलपत्र
देउखुरी, कात्तिक १२ : घोराही उपमहानगरपालिका–१६ करौतीडाँडामा नेत्रलाल अभागी रङ्गशाला निर्माण गर्ने भनेर लुम्बिनी प्रदेशको मन्त्रिपरिषद्बाट २०७५ भदौ २० गते निर्णय भयो । सोही आधारमा प्रदेश सरकारले सबै नगरपालिका र…
लोकप्रिय
महिलालाई आत्मनिर्भर बनाउन बङ्गुरपालनमा अनुदान
साउन ३१, २०८३
‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सुरू गर्दै रास्वपा
साउन ३१, २०८३
हिजबुल्लाहमाथि कारबाही जारी राख्ने इजरायलको चेतावनी
साउन ३१, २०८३
नागदहमा नागपञ्चमी मेलाको तयारी पूरा
साउन ३१, २०८३






