बिजनेश

एक हजार दरका ४३ करोड थान नोट छाप्न भारतीय कम्पनीलाई ठेक्का

 मंसिर १४, २०७९

काठमाडौँ, मङ्सिर १४ : नेपाल राष्ट्र बैंकले एक हजार दरका ४३ करोड थान बैंक नोट छाप्ने जिम्मा भारतीय सरकारी कम्पनीलाई दिएको छ । भारत सरकारको स्वामित्व रहेको भारत प्रतिभूति मुद्रण…

तीन दशमलव ५१ अङ्कले घट्यो नेप्से

 मंसिर १४, २०७९

काठमाडौँ, मङ्सिर १४ : पुँजीबजारको आजको कारोबारमा सामान्य अङ्कको गिरावट देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज तीन दशमलव ५१ अङ्कले घटेर एक हजार नौ सय ४९ दशमलव…

वीरगञ्ज भन्सारमा राजस्व सङ्कलनमा ह्रास

 मंसिर १३, २०७९

पर्सा, मङ्सिर १३ : देशको प्रमुख व्यापारिक नाका वीरगञ्जको राजस्व सङ्कलन लगातार चार महिनादेखि घट्दै गएको छ । चालु आर्थिक वर्षको साउन महिनामा लक्ष्यको ८५ प्रतिशत राजस्व सङ्कलन गरेको वीरगञ्ज…

मौद्रिक नीतिको समीक्षाबाट सन्तुष्ट छैन निजी क्षेत्र

 मंसिर १३, २०७९

काठमाडौँ, मङ्सिर १३ : नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति समीक्षा गर्दै केही नयाँ व्यवस्था लागू गरेपनि निजी क्षेत्रले भने अर्थतन्त्रका विद्यमान समस्या समाधानका लागि त्यो…

नेप्से परिसूचकमा झिनो अङ्कको बृद्धि

 मंसिर १३, २०७९

काठमाडौँ, मङ्सिर १३ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक दुई दशमलव ९९ अङ्कले उकालो लागेर एक…

तोलामा एक सयले सस्तियो सुन

 मंसिर १३, २०७९

काठमाडौँ, मङ्सिर १३ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु एक सयले घटेर रु ९७ हजार चार सय तोकिएको छ । पहेँलो धातु अघिल्लो…

खाद्य संस्थानले धान नकिन्दा किसानलाई समस्या

 मंसिर १३, २०७९

बर्दिया, मङ्सिर १३ : राजापुरस्थित खाद्य व्यवस्था व्यापार केन्द्रले धान खरिद नगर्र्दा हिउँदेबाली छर्न मल र बीउको जोहो गर्न हतारिएका किसानलाई सस्तोमा धान बेच्नु पर्ने अवस्था आएको छ । गेरुवा…

मेलाबाट पाँच हजारलाई रोजगारी

 मंसिर १२, २०७९

मोरङ, मङ्सिर १२ : मोरङको कटहरि गाउँपालिका–१ स्थित फलफूल तथा कृषि थोक बजारमा आज लागेको एकदिने रोजगार मेलाबाट पाँच हजार जनाले रोजगार पाउने सुनिश्चित भएको छ । मेलामा सहभागी मोरङ,…

मौद्रिक नीतिमा राष्ट्र बैंकको त्रैमासिक समीक्षाले वित्तीय स्थायित्व कायम गर्न सक्दैन : चेम्बर

 मंसिर १२, २०७९

काठमाडौँ, मङ्सिर १२ : राष्ट्र बैंकले मौद्रिक नीतिको त्रैमासिक समीक्षामार्फत गरेको व्यवस्थाले वित्तीय स्थायित्व कायम गर्न नसक्ने चेम्बर अफ कमर्सले जनाएको छ । सङ्कुचित मौद्रिक नीतिसँगै त्रैमासिक समीक्षाले वित्तीय क्षेत्रमा…

बैंक तथा वित्तीय संस्थालाई क्षेत्रगत कर्जा विस्तारमा राष्ट्र बैंकको राहत

 मंसिर १२, २०७९

काठमाडौँ, मङ्सिर १२ : बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकमको अभावको समस्या हट्न नसकेपछि नेपाल राष्ट्र बैंकले क्षेत्रगत कर्जा विस्तारमा केही सुविधा दिएको छ । राष्ट्र बैंकले आइतबार चालू आर्थिक…