बिजनेश
एभरेष्ट चिनी मिलमा उखु क्रसिङ सुरु
बर्दीबास, ९ पुस : महोत्तरीको रामनगरस्थित एभरेष्ट चिनी मिलले उखु क्रसिङ सुरु गरेको छ । शुक्रबारदेखि सञ्चालनमा आएको एभरेष्टले दैनिक २५ हजार क्विन्टल उखु क्रसिङ गरि दुई हजार २ सय क्विन्टल…
सुन्तलाको बोट सुक्दै गएपछि चिन्तामा कृषक
धुलिखेल (काभ्रेपलाञ्चोक), ९ पुस : आम्दानीको मुख्य स्रोत सुन्तलाखेती रहेका यहाँका कृषक बोट सुक्दै गएपछि चिन्तित बनेका छन् । मलजल नहुनु, माटो परीक्षण नहुनु, कीरा तथा रोग लाग्नुलगायत कारणले सुन्तला…
कोरियन भाषा परीक्षाका लागि १ लाख ४३ हजारभन्दा बढीको आवेदन
काठमाडौँ, ९ पुस : दक्षिण कोरियामा सन् २०२४ का लागि उत्पादनतर्फको कोरियन भाषा परीक्षा (इपिएस) मा अहिलेसम्मकै धेरैले आवेदन दिएका छन् । वैदेशिक रोजगार विभागका इपिएस शाखाका अनुसार पुस २ देखि…
सरकारको एक वर्ष : रासायनिक मल सर्वसुलभ
काठमाडौँ, ९ पुस : प्रत्येक वर्ष किसानले समयमा रासायनिक मल नपाएर हैरानी खेप्दै आएकामा गएको एक वर्षयता भने त्यो असहजता अन्त्य भएको छ । सरकारबाट रासायनिक मलका लागि उपलब्ध गराइने स्रोतको सुनिश्चितता…
सुन्तला खेतीबाट १० करोड भित्र्याउँदै इच्छाकामना
चितवन, ८ पुस : सुन्तला खेतीबाट मात्रै इच्छाकामना गाउँपालिकाका किसानले मनग्य आम्दानी लिने भएका छन् । यहाँ रहेका चार सय ५० भन्दा बढी किसानले यस वर्षमात्रै रु १० करोड आम्दानी…
बढी मूल्यमा एलपी ग्यास बेच्नेलाई निगमले कारबाही गर्ने
काठमाडौं, ८ पुस : तोकेको भन्दा बढी मूल्यमा एलपी ग्यास बिक्री गर्ने वितरकलाई नेपाल आयल निगमले कारबाही गर्ने भएको छ । आइतबार विज्ञप्ति सार्वजनिक गर्दै निगमले बढी मूल्यमा एलपी ग्यास बेचेको…
अदुवाको बजार खोज्दै कृषक
कमलबजार (अछाम), ८ पुस : अछामका चार पालिकामा यस वर्ष १८० मेट्रिक टन अदुवा उत्पादन भएको छ । जिल्लाको पञ्चदेवल विनायक, कमलबजार, साफेबगर नगरपालिका र मेल्लेख गाउँपालिकाका कृषकले अदुवाको उत्पादन गरेका…
यसपटकको जहाज खरिदमा कुनै कमजोरी नहोस् : प्रधानमन्त्री
काठमाडौँ, ८ पुस : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जहाज खरिद प्रक्रियामा कुनै पनि त्रुटि र विवाद नहुने गरी पारदर्शी ढङ्गले अगाडि बढ्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिनुभएको…
तल्लो सेती जलविद्युत् : जग्गा अधिग्रहण प्रक्रिया अघि बढ्दै
दमौली (तनहुँ), ७ पुस : तनहुँमा निर्माण गर्न लागिएको १२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत् आयोजनाको जग्गा अधिग्रहण प्रक्रिया अगाडि बढाइएको छ । एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत्…
पदमले फलाए नौ किलोको एउटै काउली
गलकोट, ८ पुस : बागलुङ नगरपालिका–९ तित्याङ थापाथरका पदम खत्रीको खत्री एग्रो फार्ममा नौ किलोको एउटै काउली फलेको छ । विसं २०६६ मा एउटा प्लाष्टिक टनेलबाट तरकारी खेती थाल्नुभएका बागलुङ…
लोकप्रिय
विश्व पर्यटन दिवसमा सडक महोत्सव गरिने
असोज ०९, २०८३
छिटो बजेट ल्याउन प्रदेश सरकारलाई आग्रह
असोज ०९, २०८३
कृषि पर्यटनबाट समृद्धिको अभियानमा लमजुङको पुमा गाउँ
असोज ०८, २०८३






