बिजनेश

तल्लो सेती जलविद्युत् : जग्गा अधिग्रहण प्रक्रिया अघि बढ्दै

 पुष ०८, २०८०

दमौली (तनहुँ), ७ पुस : तनहुँमा निर्माण गर्न लागिएको १२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत् आयोजनाको जग्गा अधिग्रहण प्रक्रिया अगाडि बढाइएको छ । एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत्…

पदमले फलाए नौ किलोको एउटै काउली

 पुष ०८, २०८०

गलकोट, ८ पुस : बागलुङ नगरपालिका–९ तित्याङ थापाथरका पदम खत्रीको खत्री एग्रो फार्ममा नौ किलोको एउटै काउली फलेको छ । विसं २०६६ मा एउटा प्लाष्टिक टनेलबाट तरकारी खेती थाल्नुभएका बागलुङ…

काँकरभिट्टा–लौकही सडक स्तरोन्नतिमा ११ हजार पाँच सय १३ रुख काटिने

 पुष ०८, २०८०

बेलबारी (मोरङ), ८ पुस : पूर्वपश्चिम राजमार्गको काँकरभिट्टा–लौकही सडकखण्ड स्तरोन्नतिका लागि काम सुरु हुने भएको छ । तीन वर्षमा निर्माण सम्पन्न गर्ने योजनाको साथ एशियाली विकास बैंकले स्तरोन्नति गर्न लागेको…

नेपाल बैङ्कको सिइओमा पाण्डेय नियुक्त

 पुष ०८, २०८०

काठमाडौँ, ८ पुस : नेपाल बैङ्क लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदमा बैङ्ककै पूर्वकर्मचारी तिलकराज पाण्डेय नियुक्त हुनुभएको छ ।बैङ्क सञ्चालक समितिको शुक्रबारको निर्णय अनुसार पाण्डेयलाई आगामी चार वर्षका लागि नियुक्त…

सन् २०२३ मा श्रीलङ्कामा १४ लाख पर्यटक पुगे

 पुष ०७, २०८०

कोलम्बो, ७ पुस : डिसेम्बरको तेस्रो साताको अन्त्यसम्ममा १४ लाखभन्दा बढी बाह्य पर्यटकले श्रीलङ्का भ्रमण गरेका छन् । श्रीलङ्का पर्यटन विकास प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार शनिबारसम्म १४ लाख…

समुन्नत एवं आत्मनिर्भर अर्थतन्त्र निर्माणमा राष्ट्रपतिको जोड

 पुष ०७, २०८०

विराटनगर, ७ पुस : राष्ट्रपति रामचन्द्र पौडेलले स्वाधीन, समुन्नत एवं आत्मनिर्भर अर्थतन्त्र निर्माणमा जोड दिनुभएको छ । नेपाल उद्योग परिसङ्घ कोशी प्रदेशले विराटनगरमा आज आयोजना गरेको उद्योगीहरूको भेला तथा प्रजातन्त्र…

खप्तड पर्यटकीय सडकको ‘ट्र्याक’ नखोलेरै म्याद सकियो

 पुष ०७, २०८०

छान्ना (बझाङ), ७ पुस : बझाङको एउटा पर्यटकीय सडकको निर्माणको म्याद सकिएको डेढ वर्षसम्म पनि ‘ट्र्याक’ खुलेको छैन । निर्माण व्यवसायीको लापरबाहीका लागि सडक निर्माण गर्ने योजना अधुरै छ ।…

सर्लाहीमा चिनी मिलमा उखु क्रसिङ थालियो

 पुष ०७, २०८०

सर्लाही, ७ पुस : सर्लाहीमा चिनी मिल सञ्चालकले उखु क्रसिङ थालेका छन् । यहाँका तीनवटा चिनी मिलमध्ये दुईवटाले उखु क्रसिङ सुरु गरेका हुन् । हरिवन नगरपालिका–११ स्थित इन्दुशङ्कर चिनी उद्योग…

अर्थतन्त्रका अधिकांश सूचकहरूमा राम्रो प्रगति भएको छ : प्रधानमन्त्री

 पुष ०६, २०८०

विराटनगर, ६ पुस : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक वर्षको अनवरत प्रयासपछि अर्थतन्त्रका अधिकांश सूचकमा राम्रो प्रगति देखिएको बताउनुभएको छ । मोरङ व्यापार सङ्घद्वारा आयोजित उद्योग व्यापार मेला (एक्स्पो २०२३)को…

पारदर्शी विज्ञापन बजारबाट व्यवसाय प्रवर्द्धन : सञ्चारमन्त्री

 पुष ०६, २०८०

काठमाडौँ, ६ पुस : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले स्वस्थ्य प्रतिस्पर्धामा आधारित पारदर्शी विज्ञापन बजारले मात्रै विज्ञापन व्यवसायलाई प्रवर्द्धन गर्ने बताउनुभएको छ । नेपाल विज्ञापन सङ्घ (आन)को २४औँ वार्षिक…