बिजनेश

दक्षिण कोरियाले नेपाललाई गर्दै आएको सहयोगमा वृद्धि गर्ने

 बैशाख २६, २०८१

काठमाडौँ, २६ वैशाख : दक्षिण कोरियाले नेपाललाई गर्दै आएको विभिन्न सहयोगलाई थप वृद्धि गर्दै जाने भएको छ । नेपाल र गणतन्त्र कोरियाबीच कूटनीतिक सम्बन्धको ५० वर्ष पुगेका अवसरमा नेपालका लागि…

सहकारीले सङ्कलित पूँजीको उचित परिचालन गरेनन् : रजिष्ट्रार

 बैशाख २६, २०८१

काठमाडौँ, २६ बैशाख : सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरेले सहकारीलाई पूँजी सङ्कलन गर्ने साधनका रुपमा प्रयोग गरिएको बताउनुभएको छ । बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ (नेफ्स्कुन)को आयोजनामा भएको गोष्ठीमा…

घरेलु उद्यमशीलतालाई बढावा दिन जरुरी छ : राष्ट्रपति

 बैशाख २६, २०८१

काठमाडौँ, २६ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले औद्योगिक विकासतर्फ अग्रसर हुन साना तथा घरेलु उद्यमशीलतालाई बढावा दिन जरुरी रहेको बताउनुभएको छ । काठमाडौँमा आज नेपालको १७औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला…

समयअगावै यसरी ‘ब्रेक थ्रु’ भयो सुनकोशी मरिणको सुरुङ

 बैशाख २६, २०८१

काठमाडौँ, २६ वैशाख : तराई–मधेसमा १२ महिना नै सिँचाइ सुविधा पु-याउने लक्ष्यका साथ सुरूगरिएको सुनकोशी मरिण डाइभर्सन आयोजनाको सुरुङ निर्माण सम्पन्न भएको छ । आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले…

कोशी प्रदेशले २८ अर्बको बजेट ल्याउदै

 बैशाख २६, २०८१

काठमाडौँ, २६ वैशाख : कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को पूर्व–बजेट तयारी तीव्र पारेको छ । पूर्व बजेट तयारीका सम्बन्धमा प्रदेश सरकारका सचिवहरूसँग छलफल भएको हो ।  कोशी प्रदेश…

सरकारका तर्फबाट निजी क्षेत्रलाई निरुत्साहित गर्ने काम हुँदैन : अर्थमन्त्री

 बैशाख २५, २०८१

काठमाडौँ, २५ वैशाख : अर्थमन्त्री वर्षमान पुनले सरकारका तर्फबाट निजी क्षेत्रलाई निरुत्साहित गर्ने काम नहुने स्पष्ट पार्नुभएको छ । बैंक तथा वित्तीय क्षेत्रका प्रतिनिधिसँग आगामी आर्थिक वर्षको बजेटबारे सुझाव लिन…

मेक इन नेपाल–स्वदेशी सम्मेलन : ३५ बुँदे घोषणापत्र जारी

 बैशाख २५, २०८१

काठमाडौँ, २५ वैशाख : नेपाली वस्तुको उत्पादन तथा उपभोग बढाउने र विश्व बजारसम्म पु-याउने लक्ष्यका साथ आज यहाँ आयोजित ‘मेक इन नेपाल–स्वदेशी सम्मेलन’ ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको…

बेकरीबाट मासिक दुई लाख आम्दानी

 बैशाख २५, २०८१

धरान (सुनसरी), २५ वैशाख : ‘देशमा रोजगारीको अभाव र लगानीको वातावरण छैन’ भन्नेहरूका लागि धरानका दुई पौरखी युवकले बेकरी उद्योग सञ्चालन त्यसलाई असत्य साबित गरेका छन् । आठ वर्षको वैदेशिक…

धनगढी उपमहानगरद्वारा २३ करोड राजस्व सङ्कलन

 बैशाख २४, २०८१

अत्तरिया (कैलाली), २४ वैशाख : कैलालीको धनगढी उपमहानगरपालिकाले २३ करोड ४० लाख ९३ हजार राजस्व सङ्कलन गरेको छ । उपमहानगरपालिकाले चालु आव २०८०/८१ को साउनदेखि चैत मसान्तसम्म सो राजस्व सङ्कलन गरेको…

श्रमिकको न्यूनतम पारिश्रमिक अझै कार्यान्वयन भएन

 बैशाख २४, २०८१

काठमाडौँ, २४ वैशाख : सरकारले उद्योग/प्रतिष्ठानमा काम गर्ने श्रमिकका लागि लागु गरेको न्यूनतम पारिश्रमिक सबै उद्योग/प्रतिष्ठानमा कार्यान्वयन नपाएको तथ्य सार्वजनिक भएको छ ।  नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) ले गरेको श्रम…