बिजनेश
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
काठमाडौँ, ५ जेठ : सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि विभिन्न छुट तथा सुविधा उपलब्ध गराउने र यस्तो उद्यममा लगानी प्रवर्द्धन एवम् सहजीकरण गर्ने भएको छ । गत वैशाख २० गतेको…
त्रिशूली थ्री बी हब २२० केभी सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसन उद्घाटन
काठमाडौँ, ४ जेठ : चिलिमे–त्रिशूली दुई सय २० केभी प्रसारण प्रणाली आयोजनाअन्तर्गत नुवाकोटको किस्पाङ गाउँपालिकास्थित पहिरेबेँसीमा निर्माण गरिएको त्रिशूली ‘थ्री बी हब सवस्टेशन’को आज उद्घाटन गरिएको छ । सो सबस्टेशनको…
१० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्दैछौं : प्रधानमन्त्री
काठमाडौँ, ४ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्ने गरी सम्झौता भएकाले निजी क्षेत्रलाई ढुक्क भएर विद्युत् उत्पादनमा लाग्न आग्रह गर्नुभएको छ । स्वतन्त्र…
मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो
काठमाडौँ, ४ जेठ : नेपाल राष्ट्र बैङ्कले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै सवारी कर्जाको जोखिमभार घटाएको छ भने घरजग्गा कर्जा केही सहज बनाएको छ ।…
बनेपाका एक हजार घरमा ‘कौसीखेती’
काभ्रेपलाञ्चोक, ४ जेठ : बनेपा नगरपालिकाले सहरी क्षेत्रका नागरिकका लागि ‘कौसीखेती’ प्रवद्र्धन गर्ने कार्यक्रमलाई तीव्रता दिएको छ । नगर कृषि शाखाले कौसीखेती तालिम सकेर कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाउन नगरस्थित…
दश महिनामा करिब २१ अर्ब राजस्व सङ्कलन
नवलपुर (नवलपरासी), ४ जेठ : नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा चालु आर्थिक वर्षको १० महिनामा करिब रु २१ अर्ब राजस्व सङ्कलन भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार जिल्लामा रहेका सङ्घीय…
बागमतीमा ट्राफिक कारबाहीबाट १० महिनामा १४ करोड ३३ लाख राजस्व
बागमती, ४ जेठ : सवारी दुर्घटना न्यूनीकरण गर्न बागमती प्रदेशका जिल्लामा विशेष अभियान चलाएको ट्राफिक प्रहरीले चालु आर्थिक वर्षको १० महिनामा एक लाख ८४ हजार तीन सय १६ सवारी चालकमाथि…
कृषि यान्त्रिकीकरण : किसानलाई अनुदानमा हाते ट्र्याक्टर
गोदावरी (कैलाली), ४ जेठ : जिल्लाको चुरे गाउँपालिकाले व्यावसायिक रुपमा कृषिमा आबद्ध किसानलाई हाते ट्र्याक्टर वितरण गर्ने भएको छ । गाउँपालिकाले चालु आर्थक वर्षमा २३ जना किसानलाई ५० प्रतिशत अनुदानमा…
पर्यटन प्रवर्द्धन गर्न ठमेलमा हस्तकला मेला
काठमाडौँ, ४ जेठ : पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यहाँको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा खाना तथा हस्तकला मेला हुने भएको छ । ठमेल पर्यटन विकास परिषद्को आयोजनामा काठमाडौँ महानगरपालिका–२६ स्थित सञ्चयकोष…
‘सिप मेला’को पहिलो चरण शुक्रबार सकिँदै
काठमाडौं, ३ जेठ : टुँडिखेलमा जारी ‘सिप मेला’ अन्तर्गत १५ दिन अवधिको तालिमको पहिलो चरण शुक्रबार सकिँदैछ। काठमाडौँ महानगरले सञ्चालन गरेको उक्त मेलाको पहिलो चरणमा एक हजार ५०५ जनाले तालिम लिएका…
लोकप्रिय
कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस
असोज ०६, २०८३
चीनद्वारा चार नयाँ राडार उपग्रह सफलतापूर्वक प्रक्षेपण
असोज ०४, २०८३
विश्व पर्यटन दिवसमा सडक महोत्सव गरिने
१८ घण्टा अगाडि
छिटो बजेट ल्याउन प्रदेश सरकारलाई आग्रह
१८ घण्टा अगाडि






