बिजनेश

मह बेचेर भोजपुरको नागीमा एक करोड बढी भित्रियो

 जेठ २८, २०८१

भोजपुर, २८ जेठ : भोजपुरको नागी क्षेत्रका किसानको लागि मह राम्रो आम्दानीको स्रोत बनेको छ । व्यावसायिक मौरीपालनबाट उत्पादन भएको महबाट यो गाउँमा एक वर्षमा रु एक करोड २० लाख…

स्क्वायर सहकारीका अध्यक्षसहित तीनजना पक्राउ

 जेठ २७, २०८१

काठमाडौँ, २७ जेठ : स्क्वायर बचत तथा ऋण सहकारी संस्था काठमाडौँको करोडौँ रकम अपचलन गरेको आरोपमा अध्यक्षसहितका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा उक्त सहकारीका अध्यक्ष वासुदेव…

अन्तर्राष्ट्रिय विकास सङ्घको बैठक असार पहिलो साता

 जेठ २७, २०८१

काठमाडौँ, २७ जेठ : विश्व बैङ्क समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास सङ्घ (आइडिए) को बैठक असार पहिलो साता काठमाडौँमा हुने भएको छ । आगामी असार ४ देखि ७ गते (जुन १८ देखि २१…

हाते तानमा बुनेका अल्लो र ढाका विदेश निर्यात

 जेठ २७, २०८१

गलेश्वर (म्याग्दी), २७ जेठ : जिल्लाका महिला उद्यमीले हाते तानमा बुनेर तयार पारेका अल्लो र ढाकाका कपडा विदेश निर्यात हुने गरेको छ । यहाँका महिलाले अल्लो र ढाकाबाट तयार पारेका…

कैलालीमा चैते धान खेतीतर्फ आकर्षण बढ्दै

 जेठ २७, २०८१

घोडाघोडी (कैलाली), २७ जेठ : कैलालीको घोडाघोडी नगरपालिका-८ का ५४ वर्षीय बुझाउन चौधरी चैते धान भित्र्याउने तयारीमा हुनुहुन्छ । तीन वर्षदेखि चैते धानको खेती गरिरहेका उहाँले यस पटक पनि पाँच कट्ठा…

ठोरीलाई त्रिदेशीय नाकाका रूपमा स्थापित गर्नुपर्ने

 जेठ २७, २०८१

वीरगञ्ज (पर्सा), २७ जेठ : भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले ठोरी नाकालाई त्रिदेशीय नाकाका रूपमा स्थापित गरेर व्यापारिक र पर्यटकीय गतिविधि बढाउनुपर्ने बताउनुभएको छ । भरतपुर भ्रमण वर्ष २०२४ को…

सरकार मुलुकको आर्थिक तथा सामाजिक रुपान्तरणमा केन्द्रित : अर्थमन्त्री

 जेठ २६, २०८१

काठमाडौँ, २६ जेठ : अर्थमन्त्री वर्षमान पुनले वर्तमान सरकार जनताको जीवनस्तर बदल्दै आर्थिक समृद्धि यात्रामा अघि बढिरहेको रहेको बताउनुभएको छ । नेकपा (माओवादी केन्द्र) समर्थित रिटर्नी सेन्टर नेपालको प्रथम स्थापना…

झण्डै चार हजार मेगावाट विद्युत् प्रवाह गर्ने पूर्वाधार तयार

 जेठ २६, २०८१

काठमाडौँ, २६ जेठ : झण्डै चार हजार मेगावाट विद्युत् प्रवाह गर्ने क्षमता भएको चार सय केभी क्षमताको हेटौँडा सबस्टेसन निर्माण सम्पन्न भएको छ । देशभित्रको विद्युत् प्रसारण तथा वितरण प्रणाली…

धितोपत्र बजार सुधारका लागि कानुन संशोधन आवश्यक

 जेठ २५, २०८१

काठमाडौँ, २५ जेठ : नेपाल धितोपत्र बोर्डका अध्यक्ष नरेन्द्रकुमार रानाले धितोपत्र बजार थप सुदृढ बनाउनका लागि संस्थागत तथा कानुनी सुधार आवश्यक पर्ने बताउनुभएको छ । नेपाल धितोपत्र बोर्डको ३२औँ वार्षिकोत्सवका…

चिनियाँ पर्यटक बढ्ने होटल व्यवसायीको अनुमान

 जेठ २५, २०८१

काठमाडौँ, २५ जेठ : होटल सङ्घ नेपालले आगामी दिनमा चिनियाँ पर्यटकको आगमन बढ्ने अनुमान गरेको छ । सङ्घले हालै चीनमा पर्यटन प्रवर्द्धन कार्यक्रम गरेको थियो । सो कार्यक्रम पश्चात चिनियाँ…