अन्तर्राष्ट्रिय

दक्षिण कोरियामा २३, चीनमा शुन्य सङ्क्रमित

 जेठ १०, २०७७

बैंकक, जेठ १० : कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गरेको ठानिएको दक्षिण कोरिएमा अहिले फेरी दिनप्रतिदिन सङ्क्रमितहरु भेटिन थालेका छन् । स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार शनिबार थप २३ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि…

भारतमा ६६ वर्षीय क्यान्सर बिरामीले कोभिडलाई जिते

 जेठ १०, २०७७

लखनउ , जेठ १० : भारतमा एकजना ६६ वर्षका क्यान्सर रोगीले कोभिडलाई जितेका छन् । यसले कोभिडका विरुद्धको लडाईँमा एउटा सकारात्मक सन्देशको प्रवाह गरेको बताइएको छ । कोभिड १९ को…

चीनमा पहिलो पटक संक्रमण शून्य

 जेठ १०, २०७७

बेइजिङ, जेठ १० : चीनमा  गत वर्षको डिसेम्बर महिनामा कोरोना भाइरसको संक्रमण सुरु भएयता पहिलो पटक शुक्रबार कसैलाई संक्रमण देखिएको छैन । चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार पछिल्लो २४ घण्टामा चीनमा एक…

कोरोनाभाइरसले अर्थतन्त्रमा १० वर्ष असर गर्ने प्रसिद्ध अर्थशास्त्रीको भनाइ

 जेठ १०, २०७७

काठमाडौँ, जेठ १० : एक प्रसिद्ध अर्थशास्त्रीले कोरोनाभाइरसका कारण संसारभर लामो आर्थिक मन्दी हुने र त्यसबाट फर्कन लामो समय लाग्ने चेतावनी दिएका छन् । दुखित बनाउने खालका भविष्यवाणीका लागि चिनिएका…

विश्वभर संक्रमित ५३ लाख, ३ लाख ४० हजारको मृत्यु

 जेठ १०, २०७७

जेनेभा, जेठ १० : कोरोनाभाइरसका कारण विश्वभर ३ लाख ४० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ५३ लाख नाघेको छ । युरोपेली मुलुकहरुमध्ये कोरोनाभाइरसबाट बेलायतमा सबैभन्दा बढी…

अमेरिकी राष्ट्रपति ट्रम्पद्धारा चर्चहरु पुनः खोल्न निर्देशन

 जेठ १०, २०७७

वासिङ्टन, जेठ १० : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बन्द रहेका चर्चहरु पुनः खुल्ला गर्न निर्देशन दिनुभएको छ । यस सम्वन्धी अन्य आदेशहरु समेत खारेज हुने र यही आदेशलाई मान्न स्पष्ट…

‘अमेरिकाले सामाजिक दुरी कायम गरेको भए ३६ हजारको ज्यान जोगिन्थ्यो’

 जेठ १०, २०७७

वासिङ्टन डिसी , जेठ ९ : अमेरिकाले समयमै सामाजिक दुरी कायम गर्ने खालको नीति लिएको भए अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट कम्तीमा पनि ३६ हजार मानिसको ज्यान बाँच्न सक्ने हालै गरिएको…

जमाल खशोग्जीका छोराहरुले बाबुका हत्यारालाई माफी दिए

 जेठ १०, २०७७

रियाद , जेठ ९ : इजिप्टमा हत्या गरिएका साउदी अरबका पत्रकार जमाल खशोग्जीका छोराहरुले बाबुका हत्याराहरुलाई क्षमादान दिएको बताएका छन् । अमेरिकी अखबार वासिङ्टन पोस्टका स्तम्भकार तथा साउदी राजतन्त्रका आलोचक…

भारतमा संक्रमित १ लाख २५ हजार, २४ घन्टायता अहिलेसम्मकै बढी संक्रमित

 जेठ १०, २०७७

नयाँ दिल्ली, जेठ १० : भारतमा शुक्रबारसम्म कोभिड–१९ संक्रमितको संख्या १ लाख २५ हजार १०१ पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । शनिबार बिहान जारी तथ्याङ्कअनुसार भारतमा कोभिड…

पाकिस्तानको विमान दुर्घटनामा सबै १०७ जनाको मृत्यु

 जेठ १०, २०७७

कराँची, जेठ ९ : पाकिस्तानमा शुक्रबार दुर्घटना भएको विमानमा रहेका सवैको निधन भएको कराँचीका मेयरले पुष्टि गर्नुभएको छ । दुर्घटनामा परेको विमानमा रहेका ९९ जना यात्रु र ८ जना चालक…