अन्तर्राष्ट्रिय
भारतमा संक्रमण नदेखिएको ठाउँमा लकडाउन खुकुलो गरिने
काठमाडौं, जेठ १७ : भारत सरकारले लकडाउनको अवधि एक महिना थप गर्दै संक्रमण नदेखिएका ठाउँमा भने खुकुलो बनाउने निर्णय गरेको छ । भारतीय गृह मन्त्रालयले पाँचौ चरणको लकडाउन जुन ३०…
प्रत्यक्ष प्रसारण गरिरहेका सीएनएनका तीन पत्रकार गिरफ्तार
काठमाडौं, जेठ १७ : अमेरिकामा जारी विरोध प्रदर्शनको प्रत्यक्ष प्रसारण गरिरहेका एकजना सीएनएनका रिपोर्टरसहित तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएर मुक्त गरेको छ । नियन्त्रणमा लिएको केही समय नबित्दै तीनैजनालाई मुक्त गरिएको…
भारतमा असार १६ सम्म लकडाउन थपियो
काठमाडौँ, जेठ १७ : भारतमा लकडाउन एक महिनाका लागि थप गरिएको छ । भारतमा चौथो चरणको लकडाउन आइतबार समाप्त हुँदै थियो । केन्द्रीय सरकारले जुन ३० सम्म लकडाउन थप्ने निर्णय…
भारतमा एकैदिनमा अहिलेसम्मकै धेरै संक्रमित थपिए
काठमाडौँ, जेठ १७ : भारतमा कोरोनाभाइरसका कारण पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै सङ्क्रमित भएको पुष्टि भएको छ । स्वास्थ्य अधिकारीहरूका अनुसार पछिल्लो २४ घण्टामा देशभरि गरेर कुल सात हजार ९६४ जनामा…
विश्वभर ६० लाख ३५ हजार कोरोना संक्रमित
जेनेभा, (स्वट्जरल्याण्ड), जेठ १७ : कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या तीन लाख ६६ हजार ९२८ पुगेको छ । ६० लाख ३५ हजार ३५३ जनामा भाइरस सङ्क्रमणको…
गरिब, किसान, महिला र युवाको सशक्तिकरण प्राथमिकतामा
नयाँदिल्ली, जेठ १७ : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले वितेको एक वर्ष गरिब, किसान, महिला र युवाको सशक्तिकरणलाई प्राथमिकतामा राखिएको बताउनु भएको छ । प्रधानमन्त्रीका रुपमा दोस्रो कार्यकाल शुरु गरेको एक…
पाकिस्तानले सुरु गर्यो अन्तर्राष्ट्रिय उडान
इस्लामावाद, जेठ १७ : कोभिड- १९ का कारण बन्द रहेको अन्तर्राष्ट्रिय उडानहरू पाकिस्तानले सुरु गरेको छ । पाकिस्तानले शुक्रबार रातिदेखि अन्तर्राष्ट्रिय उडान सुरु गरेको हो । पाकिस्तान सरकारले कोरोनाभाइरस सङ्क्रमणका कारण…
अमेरिकामा हिंसा भड्किएपछि सैन्य प्रहरी तैनाथ
मिनियापोलिस, जेठ १७ : संयुक्तराज्य अमेरिकाका दर्जनौं शहरहरूमा शुक्रबार हिंसा भड्किएसँगै रक्षा मन्त्रालयले मिनियापोलिस राज्यमा सेना परिचालन गर्नेगरी सेनालाई सतर्क अवस्थामा राखिएको जनाएको छ । अमेरिकी राज्य मिनियापोलिसमा प्रहरीले घाँटी…
डब्लूएचओसँगको सम्बन्ध तोड्ने अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा
वासिङ्टन, जेठ १७ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) सँग अमेरिकाको सम्बन्ध तोड्ने घोषणा गरेका छन् । राष्ट्रपति ट्रम्पले डब्लूएचओले सुरुमै कोरोना संक्रमण रोक्न पूर्ण रुपमा असफल रहेको…
भारतमा कोरोना संक्रमितको संख्या १ लाख ६५ हजार नाघ्यो
नयाँ दिल्ली, जेठ १६ : भारतमा बुधबार एकै दिनमा ७ हजार ४६६ जना कोरोना संक्रमित थपिएका छन् । शुक्रबार बिहानसम्म कोभिड–१९ संक्रमितको संख्या १ लाख ६५ हजार ७९९ पुगेको स्वास्थ्य…
लोकप्रिय
थारू समुदायको ‘ढुम्री’ नाच लोप हुँदै
पुष २७, २०८२
आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै
पुष २७, २०८२
बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ
पुष २६, २०८२
जनकपुरधामका ८० प्रतिशत परिवार खानेपानी पहुँच बाहिर
पुष २६, २०८२






