अन्तर्राष्ट्रिय

अमेरिकामा एकै दिन ६० हजार सङ्क्रमित थपिए

 साउन ०६, २०७७

वासिङ्टन, साउन ६ : संयुक्तराज्य अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) बाट एकै दिन ६० हजारभन्दा बढी व्यक्ति सङ्क्रमित भएका छन् । अमेरिकाको रोग नियन्त्रण केन्द्र (सीडीसी) ले गएको २४ घन्टामा ६१…

भारतको आसाम राज्यमा बाढीबाट १११ को मृत्यु, लाखौँ व्यक्ति प्रभावित

 साउन ०६, २०७७

नयाँ दिल्ली, साउन ६ : भारतीय उत्तरपूर्वी राज्य आसाममा परेको भारी वर्षा र त्यसपछिको बाढीले १११ जना स्थानीय नागरिकको ज्यान लिएको छ । राज्यका अधिकारीहरूले जनधनको ठूलो क्षति भएको बताएका…

भारतमा एकै दिन ३७ हजारभन्दा बढी कोरोना भाइरस सङ्क्रमित

 साउन ०६, २०७७

नयाँ दिल्ली, साउन ६ : भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या बढ्दै जानेक्रममा एकै दिनमा ३७ हजारभन्दा बढी कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । सरकारी अधिकारीहरूले मङ्गलबार दिएको जानकारीअनुसार पछिल्लो २४…

यूक्रेनमा सशस्त्र समूहद्वारा बसमा रहेका २० व्यक्ति अपहरण

 साउन ०६, २०७७

किभ, साउन ६ : पश्चिमी यूक्रेनी शहर लुट्स्कमा एक बन्दुकधारीले एउटा यात्रु बसलाई नियन्त्रणमा लिई २० भन्दा बढी मानिसलाई अपहरण गरेको स्थानीय प्रहरीले मंगलबार जानकारी गराएको छ । भोल्यान क्षेत्रको…

घरभाडा तिर्न नसक्दा घरबेटीको शारीरिक सम्बन्धको प्रस्ताव…

 साउन ०६, २०७७

अमेरिका, साउन ६ : विश्वमै माहमारीको रुपमा फैलिएको कोरोना भाइरसका कारणले भएको लकडाउनमा घरभाडाका लागि बहालमा बस्नेहरुलाई समस्याको पहाड बनेको छ । रोजगारी गुमिसकेपछि अब उनीहरुसँग कोठाको भाडा तिर्ने सक्ने…

अक्सफोर्ड विश्वविद्यालयले गरेको कोरोना विरुद्धको खोप परीक्षण उत्साहजनक भएको दावी

 साउन ०६, २०७७

काठमाडौं, साउन ६ : अक्सफोर्ड विश्वविद्यालयले औषधि उत्पादक आष्ट्राजेनेकासँग मिलेर कोरोनाभाइरस विरुद्धको खोप विकास गरेको छ । खोपले कोरोनाभाइरस विरुद्ध बलियो प्रतिरोधि क्षमता विकास गरेको दाबी गरिएको छ । अष्ट्रेलियाली मेडिकल…

बेलायतले कोभिड–१९ विरुद्धको सम्भावित खोपको नौ करोड खुराक खरिद गर्ने

 साउन ०५, २०७७

काठमाडौँ, साउन ५ : बेलायतले कोभिड–१९ विरुद्धको सम्भावित खोपको नौ करोड खुराक खरिद गर्ने सम्झौता गरेको छ । बेलायत सरकारले सोमबार खोप र औषधी उत्पादक कम्पनीहरू बायो एनटेक, फिजर र भाल्नेभासँग…

डाकु समूहको आक्रमणमा २३ नाइजेरियाली सैनिकको मृत्यु

 साउन ०५, २०७७

कानो, नाइजेरिया, साउन ५ : अफ्रिकी मुलुक नाइजेरियाको उत्तरपश्चिमस्थित दुर्गम स्थानमा डाकुहरूको समूहले बारुदी सुरुङ विस्फोट गराएका कारण २३ जना नाइजेरियाली सैनिकको मृत्यु भएको छ । नाइजेरियाको काट्सिना राज्यको जिबिया जिल्लामा…

युरोपेली युनियनको शिखर बैठक सोमबार पुनः बस्ने

 साउन ०५, २०७७

ब्रसेल्स, साउन ५ : कोरोनाभाइरसका कारण सङ्कटमा परेका युरोपेली मुलुकहरूको आर्थिक उत्थानका लागि अघि सारिएको आठ खर्ब ६० अर्ब डलरको एउटा राहत योजनामा सहमति जुटाउन युरोपेली युनियनका नेताहरू पुनः सोमबार वार्तामा…

इरानमा तालिबानको कार्यालय छैन : इरानी विदेश मन्त्रालय

 साउन ०५, २०७७

तेहरान, साउन ५ : इरानले अफगानिस्तानमा सशस्त्र विद्रोह गरिरहेको तालिबान सङ्गठनको कार्यालय इरानमा नरहेको स्पष्ट गरेको छ । इरानको विदेश मन्त्रालयले सो कुराको जानकारी गराएको हो । इरानी उपविदेशमन्त्री अब्बास…