अन्तर्राष्ट्रिय
चिनियाँ नागरिकलाई नेपाल-भारत सीमा क्षेत्रमा नजान ‘एड्भाइजरी’
साझाखबर, २७ बैशाख : काठमाडौँस्थित चिनियाँ राजदूतावासले नेपालमा रहेका चिनियाँ नागरिकहरूलाई निकट भविष्यमा नेपाल-भारत सीमा क्षेत्रमा यात्रा नगर्न चेतावनी दिएको छ । हालै भारत र पाकिस्तानबीचको तनावपूर्ण अवस्थाका कारण नेपाल सरकारले…
भारतले ३२ विमानस्थल मे १५ सम्मका लागि अस्थायी रूपमा बन्द गर्यो
नयाँ दिल्ली, २७ वैशाख ; पाकिस्तानसँग बढ्दो द्वन्द्वको बीचमा भारत सरकारले देशको उत्तरी र पश्चिमी क्षेत्रका ३२ वटा विमानस्थल मे १५ सम्मका लागि अस्थायी रूपमा बन्द गर्ने निर्णय गरेको छ…
सुडानमा हवाई आक्रमण : एउटै परिवारका १४ जनाको मृत्यु
पोर्टो (सुडान), २७ वैशाख : सुडानको डार्फर क्षेत्रमा रहेको विस्थापितहरूको शिविरमा भएको हवाई आक्रमणमा एउटै परिवारका कम्तीमा १४ जनाको मृत्यु भएको उद्धारकर्मीहरूले जनाएका छन् । डार्फरको अबु सुक शिविरलाई लक्षित…
क्यानडाको श्रम बजारमा सुस्तता, बेरोजगारी दरमा निरन्तर वृद्धि
ओटावा, २७ वैशाख : क्यानडाको बेरोजगारी दर अप्रिल महिनामा ०.२ प्रतिशत अङ्कले वृद्धि भई ६.९ प्रतिशतमा पुगेको छ । यसअघि मार्चमा पनि ०.१ प्रतिशत अङ्कको वृद्धिसँगै बेरोजगारी दर बढेको राष्ट्रिय…
फिफाको नयाँ निर्णय : सन् २०३१ देखि महिला विश्वकपमा ४८ टोली सहभागी हुने
जेनेभा, २७ वैशाख : सन् २०३१ देखि सुरु हुने फिफा महिला विश्वकपमा सहभागी राष्ट्रहरूको सङ्ख्या ३२ बाट बढाएर ४८ पु-याइने भएको छ । विश्व फुटबल नियामक संस्था फिफाले शुक्रबार सार्वजनिक…
युरोपेली शीर्ष नेताहरूको युक्रेन भ्रमण : युक्रेनप्रति गहिरो ऐक्यबद्धता प्रकट
कीभ, युक्रेन, २७ वैशाख : फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोन, जर्मनीका चान्सलर फ्रेडरिक मर्ज, पोल्याण्डका प्रधानमन्त्री डोनाल्ड टस्क तथा बेलायतका प्रधानमन्त्री कीर स्टार्मरले शनिबार युक्रेनको राजधानी कीभको संयुक्त ऐतिहासिक भ्रमण गर्नुभएको…
रूसमा अन्तर्राष्ट्रिय सहभागितासहित ऐतिहासिक सैन्य परेड सम्पन्न
मस्को, २६ वैशाख : रूसले सोभियत सङ्घको ‘ग्रेट प्याट्रियोटिक युद्ध’ को ८०औं विजय दिवस मनाउन मस्कोको रेड स्क्वायरमा भव्य सैन्य परेड आयोजना गरेको छ । उक्त परेडको शुभारम्भ रूसी राष्ट्रिय…
गाजामा मानवीय सहायता : इजरायलले वितरणमा भाग नलिने, सुरक्षा मात्र दिने
जेरुसेलम, २६ वैशाख : अमेरिकी नेतृत्वमा प्रस्तावित गाजाका लागि मानवीय सहायता योजनाअन्तर्गत इजरायल खाद्यान्न वितरणमा प्रत्यक्ष संलग्न नहुने तर आवश्यक सैन्य सुरक्षा प्रदान गर्ने अमेरिकी राजदूत माइक हक्काबीले जानकारी दिनुभएको…
अमेरिकाका लिओ चौधौँ २६७ औँ पोप निर्वाचित
भ्याटिकन सिटी, २६ वैशाख : रोबर्ट प्रेभोस्ट सेन्ट पिटरस्थित गद्दीमा बस्ने २६७औँ सर्वोच्च पादरी बन्नुभएको छ । उहाँलाई अब ‘लिओ चौधौँ’ भनेर चिनिने छ। उहाँ पोपको भूमिका निर्वाह गर्ने प्रथम अमेरिकी…
आइपिएल अनिश्चित कालका लागि स्थगित
नयाँदिल्ली, २६ वैशाख : भारतीय प्रिमियर लिग (आइपिएल) नयाँदिल्ली र पाकिस्तानबिचको बढ्दो सीमा तनावका कारण अनिश्चित कालका लागि स्थगित गरिएको भारतीय मिडियाले शुक्रबार रिपोर्ट गरेका छन् । बिहीबार धर्मशालामा भएको खेल…
लोकप्रिय
कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस
असोज ०६, २०८३
विश्व पर्यटन दिवसमा सडक महोत्सव गरिने
असोज ०९, २०८३
छिटो बजेट ल्याउन प्रदेश सरकारलाई आग्रह
असोज ०९, २०८३
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै
असोज ०५, २०८३






