अन्तर्राष्ट्रिय

पाकिस्तान र अफगानिस्तानमा पोलियो सङ्क्रमण वृद्धि

 असोज १७, २०८१

पाकिस्तान, १७ असोज : पाकिस्तान र अफगानिस्तानमा पोलियो सङ्क्रमितको सङ्ख्या बढेको छ । यसले पाृलियो रोग उन्मूलन गर्ने विश्वव्यापी प्रयासमा चुनौती खडा भएकोे छ । सेप्टेम्बर ३० मा विश्व स्वास्थ्य…

अष्ट्रेलिया सरकारको कडाइपछि विद्यार्थी भिसा आवेदनमा कमी

 असोज १७, २०८१

क्यानबेरा, १७ असोज : अष्ट्रेलियामा अध्ययन गर्नका लागि अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भिसा आवेदनको सङ्ख्या करीव आधाले घटेको छ । नाइन इन्टरटेनमेन्ट पत्रिकाले बिहीबार प्रकाशित गरेको शिक्षा विभागको तथ्याङ्कअनुसार अगस्टमा विदेशबाट १५…

भ्रष्टाचार आरोपमा सिङ्गापुरका पूर्वमन्त्रीलाई जेल सजाय

 असोज १७, २०८१

सिङ्गापुर, १७ असोज : सिङ्गापुरका एक पूर्वमन्त्रीलाई न्यायमा बाधा पुर्‍याएको र गैरकानुनी रुपमा उपहार स्वीकार गरेको अभियोगमा बिहीबार १२ महिनाको जेल सजाय सुनाइएको छ । फर्मुला वनलाई सिङ्गापुरमा ल्याउन मद्दत…

भियतनामको चिडियाखानामा बर्डफ्लूको कारण ४७ बाघको मृत्यु

 असोज १६, २०८१

हनोई, १६ असोज : ‘एच५एन१’ बर्ड फ्लू भाइरस सङ्क्रमणका कारण दक्षिण भियतनामको चिडियाखानामा ४७ बाघ, ३ वटा सिंह र एक प्यान्थरको मृत्यु भएको सरकारी मिडियाले बुधबार जनाएको छ । आधिकारिक…

इरानले इजरायलमाथि गरेको आक्रमणको विश्वव्यापी विरोध, संयमता अपनाउन आग्रह

 असोज १६, २०८१

पेरिस, १६ असोज : तेहरानले इजरायलमाथि मिसाइल आक्रमण गरेपछि विश्वका नेताहरूले इरान र इजरायललाई संयमता अपनाउन आग्रह गरेका छन् । तेहरानले लेबनानमा हिजबुल्लाह विरुद्ध भूमि आक्रमण गरिरहेको भन्दै आक्रमण इरान…

इरानद्वारा इजरायलमा मिसाइल आक्रमण

 असोज १६, २०८१

तेहरान, १६ असोज : इरानले पहिलोपटक हाइपरसोनिक मिसाइलसहित इजरायलमा २०० वटा क्षेप्यास्त्र प्रहार गरेको इरानी सरकारी टिभीले बुधबार जनाएको छ । त्यसैगरी इजरायलले तेहरानले उक्त आक्रमणको मुल्य चुकाउनपर्ने चेतावनी दिएको…

चीनद्वारा ‘लेबनानको सार्वभौमसत्तामा हस्तक्षेप’को विरोध

 असोज १५, २०८१

बेइजिङ, १५ असोज : इजरायलले लेबनानमा स्थल आक्रमण सुरु गरेको बताएपछि चीनले मङ्गलबार ‘लेबनानको सार्वभौमसत्ताको उल्लङ्घन’ को विरोध गर्ने बताएको छ । साथै बेइजिङले बढ्दो तनावप्रति ‘अत्यधिक चिन्तित’ रहेको बताएको छ…

जापान वरपरको सुरक्षा वातावरण ‘दोस्रो विश्वयुद्धपछिको सबैभन्दा गम्भीर’

 असोज १५, २०८१

टोक्यो, १५ असोज : जापानका नयाँ प्रधानमन्त्री शिगेरु इशिबाले मङ्गलबार उहाँको मुलुकले दोस्रो विश्वयुद्धपछिको युगमा ‘सबैभन्दा गम्भीर’ क्षेत्रीय सुरक्षा स्थितिको सामना गरिरहेको बताउनुभएको छ । यद्यपि उहाँले कुनै विशेष खतराको नाम…

ब्रसेल्समा इयूका विदेशमन्त्रीहरू लेबनानबारे छलफल गर्दै

 असोज १४, २०८१

ब्रसेल्स, १४ असोज : इजरायलले लेबनानमा हवाई आक्रमण जारी राखेका बेला युरोपेली विदेशमन्त्रीहरू लेबनानको अवस्थाबारे सोमबार आपतकालीन वार्ता गर्ने ब्रसेल्सले जनाएको छ । इजरायली आक्रमणमा हिजबुल्लाहका नेता हसन नसरल्लाहको मृत्यु…

अन्तरिक्षमा फसेका दुई यात्रीकोे ‘स्पेसएक्स मिशन’ सँग भेट

 असोज १४, २०८१

वासिङ्टन, १४ असोज : अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा फसेका दुई अन्तरिक्ष यात्रीलाई पृथ्वीमा फर्काउने ‘स्पेसएक्स मिसन’ को ‘ड्रयागन क्याप्सुल’ इनटरनेशनल स्पेस स्टेसन (आइएसएस) सँग जोडिएको छ। फाल्कन ९ रकेटले फ्लोरिडाको केप…