अन्तर्राष्ट्रिय
अवैध बालुवा उत्खननबाट २० हजार भियतनामी विस्थापित
हनोई, ११ चैत : भियतनामको प्राकृतिक प्रकोप रोकथाम तथा नियन्त्रण विभागका अनुसार अवैध बालुवा उत्खनन जोखिमका कारण लगभग २० हजार घरपरिवारलाई पुनर्वास गर्न आवश्यक रहेको जनाएको छ । भियतनाममा मेकोङ डेल्टामा…
सन् २०३० सम्ममा क्षयरोग अन्त्य गर्न विश्व स्वास्थ्य सङ्गठनको आह्वान
मनिला, ११ चैत : विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युुएचओ) ले सोमबार सदस्य राष्ट्रहरूलाई सन् २०३० सम्ममा क्षयरोग (टीबी) अन्त्यका लागि तत्काल ‘निर्णायक कदम’ चाल्न आह्वान गरेको छ । डब्ल्यूएचओले विश्व टीबी दिवसको…
इजरायली आक्रमणमा १० प्यालेस्टिनीको मृत्यु
गाजा, ११ चैत : गाजा पट्टीका विभिन्न क्षेत्रमा भएको इजरायली आक्रमणमा परी सोमबार दस जना प्यालेस्टिनीको मृत्यु भएको छ भने अन्य केही घाइते भएको जनाइएको छ । खान युनूसको दक्षिणमा क्विजान रस्वान…
लेबनानमा इजरायली हवाई आक्रमण : ६ जनाको मृत्यु, २८ घाइते
लेबनान, ११ चैत : लेबनानका स्वास्थ्य अधिकारीहरूका अनुसार पूर्वी र दक्षिणी लेबनानलाई लक्षित गरी गरिएको इजरायली हवाई आक्रमणमा कम्तीमा ६ जनाको मृत्यु भएको छ । साथै २८ जना घाइते भएका छन्…
बेलायतले १५ प्रतिशतले खर्च कटौती गर्ने
लन्डन, १० चैत (रासस/एएफपी) : सार्वजनिक वित्तसँग जुझिरहेकी बेलायती वित्तमन्त्री राचेल रिभ्सले आइतबार चार वर्षभित्र सरकार सञ्चालन खर्चहरू १५ प्रतिशतले कटौती गर्ने योजना बनाएको बताउनुभएको छ । उहाँको यो टिप्पणी…
किएभमा रूसी आक्रमणमा कम्तिमा तीन जनाको मृत्यु, १० घाइते
किएभ, युक्रेन, १० चैत (रासस/एएफपी) : युक्रेनको राजधानीमा रातभर रुसी ड्रोन आक्रमणमा कम्तीमा तीन जनाको मृत्यु हुनुका साथै १० जना घाइते भएको किएभका अधिकारीहरूले आइतबार जानकारी दिएका छन् । “उपलब्ध…
लेबनानमा इजरायली हवाई आक्रमणमा छ जनाको मृत्यु, २८ जना घाइते
बेरुत/जेरुसेलम, १० चैत (रासस/सिन्ह्वा) : शनिबार साँझ पूर्वी र दक्षिणी लेबनानलाई लक्षित गरी गरिएको इजरायली हवाई आक्रमणमा कम्तीमा छ जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएको लेबनानका स्वास्थ्य…
इजरायली सेनाद्वारा दक्षिणी लेबनानमा आक्रमण
लेबनान, १० चैत : लेबनानको सरकारी स्वामित्वमा रहेको राष्ट्रिय समाचार एजेन्सीले इजरायलले शनिबार दक्षिणी लेबनानमा हवाई आक्रमण गरेको बताएको छ । उत्तरी इजरायलमा रकेट प्रहार गरेपछि सीमापार तनाव बढेको हो ।…
सुडानी सेनाद्वारा मध्य खार्तुममा थप रणनीतिक स्थल कब्जा
सुडान, १० चैत : सुडानी सशस्त्र बलले शनिबार राजधानी खार्तुममा नयाँ रणनीतिक स्थलहरू नियन्त्रणमा लिएको घोषणा गरेको छ । मध्य खार्तुममा रहेका सेनाहरूले मिलिशियालाई दबाब दिइरहेको सुडानी सेनाका प्रवक्ता नाबिल अब्दल्लाले…
साइबर आक्रमणबाट जोगिन टिकटकले ल्यायो सुरक्षा चेकअप टुल
बेइजिङ, ९ चैत (रासस/क्युएनए) : भिडियो सेयरिङ प्लेटफर्म ‘टिकटक’ले सेक्युरिटी चेकअप नामक नयाँ सेक्युरिटी टुल लन्च गर्ने घोषणा गरेको छ । यो ‘सेन्ट्रलाइज्ड ड्यासबोर्ड’ प्रयोगकर्तालाई आफ्नो खातालाई सजिलै सुरक्षित गर्न…
लोकप्रिय
थारू समुदायको ‘ढुम्री’ नाच लोप हुँदै
पुष २७, २०८२
आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै
पुष २७, २०८२
बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ
पुष २६, २०८२
जनकपुरधामका ८० प्रतिशत परिवार खानेपानी पहुँच बाहिर
पुष २६, २०८२






