अन्तर्राष्ट्रिय
गाजामा नरसंहार रोक्न संयुक्त राष्ट्रसङ्घ मानव अधिकार परिषदद्वारा आग्रह
संयुक्त राष्ट्रसङ्घ, २१ चैत : संयुक्त राष्ट्रसंघ मानव अधिकार परिषद्को ५८ औं बैठकले बुधबार इजरायललाई गाजा पट्टीमा नरसंहार रोक्न माग गर्ने प्रस्ताव पारित गरेको छ । पक्षमा २७ मत, विपक्षमा…
ट्रम्पद्वारा पारस्परिक करसम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर
अमेरिका, २१ चैत : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विरोधका बिच बुधबार पारस्परिक करसम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर गर्नुभएको छ । जसमा केही व्यापारिक साझेदारहरूमा १० प्रतिशत न्यूनतम आधारभूत कर र उच्च…
बढ्दो क्षयरोगको सामना गर्न नयाँ कार्ययोजना तयार पार्दै बेलायत
लन्डन, २० चैत : बेलायतले बुधबार स्वास्थ्य विशेषज्ञ र क्षयरोग (टिबी) बाट पीडित व्यक्तिहरूलाई यस रोगको रेकर्ड वृद्धिको सामना गर्दै नयाँ पञ्चवर्षीय कार्ययोजना तयार गर्न सहयोग गर्न आग्रह गरेको छ…
ट्रम्पको भन्सार महसुलको जवाफ इयुले अप्रिल अन्त्यसम्ममा दिनेछ : फ्रान्सेली सरकार
पेरिस, २० चैत : युरोपेली सङ्घ (इयु) ले संयुक्त राज्य अमेरिकाद्वारा बुधबार घोषणा गरिने नयाँ भन्सार महसुलको जवाफ ‘अप्रिल महिनाको अन्त्यभित्र’ दिने फ्रान्सेली सरकारका प्रवक्ताले मन्त्रिपरिषद्को बैठकपछि बताउनुभएको छ ।…
भूकम्पको पाँच दिनपछि एक व्यक्तिको जीवितै उद्धार
याङ्गुन, २० चैत : म्यानमारमा गएको ७.९ म्याग्निच्यूडको भूकम्पको पाँच दिनपछि बुधबार म्यानमाको नेपिडोको एक होटल भवन भत्किएको भग्नावशेषबाट २६ वर्षीय एक होटल कर्मचारीलाई उद्धार गरिएको राज्य प्रशासन परिषद्को सूचना…
म्यानमार भूकम्प प्रभावितलाई सहायता निरन्तर जारी : संयुक्त राष्ट्रसङ्घ
जेनेभा, २० चैत : संयुक्त राष्ट्रसङ्घ (युएन) ले म्यानमारमा गएको विनाशकारी भूकम्पपछि मानवीय सहायता अवरुद्ध भएको कुनै सङ्केत नदेखिएको जनाएको छ । भूकम्पका कारण अहिलेसम्म दुई हजार ५६ जनाको मृत्यु…
रूसी आक्रमणपछि युक्रेनमा ४५ हजार मानिस विद्युतविहीन
किभ (युक्रेन), २० चैत : रूसको आक्रमणपछि दक्षिणी युक्रेनका हजारौं मानिस विद्युतविहीन भएका छन् । रूसले अमेरिका र युक्रेनको पूर्ण र सर्तरहित युद्धविराम प्रस्ताव अस्वीकार गरेको छ, तर युक्रेनी ऊर्जा…
डलासमा ट्रम्पको आप्रवासन नीतिको विरोधमा भव्य प्रदर्शन
डलास (संयुक्त राज्य अमेरिका), १८ चैत : राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासन नीतिप्रति असन्तुष्टि जनाउँदै सोमबार डलासमा विरोध प्रदर्शन भएको सिएनएनले जनाएको छ । प्रदर्शनकारीले आप्रवासन अधिकारीद्वारा सुरक्षा नियन्त्रणमा लिएका विद्यार्थीको…
‘आक्रमण गरे कडा जवाफ दिने’ इरानी सर्वोच्च नेता खामेनीको चेतावनी
तेहरान, १८ चैत : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनीपछि इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीले इरानमाथि आक्रमण गरिए कडा प्रतिकार गर्ने बताउनुभएको छ । “उनीहरूले हानि पुर्याउने धम्की दिएका छन्,”…
नेतन्याहुद्वारा कानुनी चुनौतीलाई बेवास्ता गर्दै नयाँ सुरक्षा प्रमुख नियुक्त
जेरुसेलम, १८ चैत : सर्वोच्च अदालतले वर्तमान प्रमुखको बर्खास्तीलाई रोकेको भए पनि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले पूर्व नौसेना कमान्डर एली शर्भितलाई आन्तरिक सुरक्षा निकायको प्रमुखका रूपमा नियुक्त गर्नुभएको उहाँको कार्यालयले…
लोकप्रिय
थारू समुदायको ‘ढुम्री’ नाच लोप हुँदै
पुष २७, २०८२
आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै
पुष २७, २०८२
बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ
पुष २६, २०८२
जनकपुरधामका ८० प्रतिशत परिवार खानेपानी पहुँच बाहिर
पुष २६, २०८२






