अन्तर्राष्ट्रिय

चीनको विकास मोडलप्रति श्रीलंकाली विद्वान के भन्छन् ?

 जेठ ०८, २०८२

के पश्चिमा प्रभुत्व समाप्त हुँदैछ? आजको प्रतिस्पर्धात्मक विश्वव्यापी परिदृश्यमा कुनै पनि देशको लागि आत्मनिर्भरता कायम राख्नु निकै महत्त्वपूर्ण विषय हो । अथवा कसैको आर्थिक कल्याण कायम राख्न चुनौतीपूर्ण हुन सक्छ…

घरेलु निरीक्षणमा चिनियाँ राष्ट्रपति

 जेठ ०८, २०८२

एजेन्सी, ६ जेठ : चिनियाँ राष्ट्रपति सी चिनफिङ १९ र २० तारिख मध्य चीनको हनान प्रान्तका लुओयाङ र चङचौ शहरहरूको निरीक्षणमा निस्किए । भ्रमणका क्रममा सी चिनिफिङले नयाँ युग र…

‘गाजामा ‘युद्ध अन्त्य गर्ने’ सम्झौताका लागि इजरायल तयार’

 जेठ ०५, २०८२

जेरुसेलम, ४ जेठ : इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजामा जारी द्वन्द्व अन्त्य गर्ने सम्झौताका लागि शर्त तय गर्ने गरी हमाससँग सम्झौता गर्न इजरायल तयार रहेको आइतबार सङ्केत गर्नुभएको छ ।…

अमेरिकामा आँधीका कारण कम्तीमा २१ जनाको मृत्यु

 जेठ ०४, २०८२

वासिङ्टन, ३ जेठ : अमेरिकाका दुई राज्य मिसौरी र केन्टुकीमा आएको आँधीका कारण कम्तीमा २१ जनाको मृत्यु भएको छ । आँधीका कारण दुबै राज्यमा गरी कम्तीमा दुई लाखभन्दा बढी जनसङ्ख्या…

इजरायलद्वारा दस जना प्यालेस्टिनीको रिहाइ

 जेठ ०४, २०८२

गाजा, ३ जेठ : इजरायली सेनाले गाजा क्षेत्रमा सञ्चालन गरेको पछिल्लो सैनिक अभियानको क्रममा पक्राउ परेका दस जना प्यालेस्टिनीलाई रिहा गरेको जनाएको छ । रिहा गरिएका व्यक्तिहरूलाई उपचारका लागि गाजाको केन्द्रमा…

अमेरिकी अदालतको फैसलाले सरकारको आप्रवासी नीति प्रभावित : ट्रम्प

 जेठ ०४, २०८२

वासिङ्टन, ३ जेठ : संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार अमेरिकी सर्वोच्च अदालतको पछिल्लो निर्णयप्रति आफ्नो गम्भीर असन्तोष सार्वजनिक रूपमा व्यक्त गर्नुभएको छ । अदालतले भेनेजुएली आप्रवासीहरूलाई शीघ्र निष्कासन…

गाजामा इजरायली सेनाद्वारा हवाई आक्रमण र स्थलीय फौज तैनाथ

 जेठ ०४, २०८२

यरुशलेम, ३ जेठ : इजरायली सेनाले शुक्रबार गाजा क्षेत्रमा आफ्ना आक्रमणहरू अझ तीव्र बनाएको छ । यस अन्तर्गत हवाई बमबारी र थप स्थलगत सेनाहरू पनि पठाइएको जानकारी दिएको छ, जसको…

‘लाओसमा बढ्दो मुद्रास्फीतिले रोजगारी र जीवनस्तरमा गम्भीर असर’

 जेठ ०४, २०८२

भिएन्तियान, ३ जेठ : लाओसमा बढ्दो मुद्रास्फीति (मूल्यवृद्धि) का कारण नागरिकहरूको जीवनस्तरमा गिरावट आएको र श्रम बजारमा ठूलो परिवर्तन देखिएको विश्व बैङ्कको सर्वेक्षणले देखाएको छ । नागरिकहरू स्व–रोजगारीतर्फ आकर्षित हुन…

डिजिटल चीन निर्माणको कार्ययोजना सार्वजनिक

 जेठ ०४, २०८२

बेइजिङ, ३ जेठ : चीनले ‘डिजिटल चीन’ निर्माणलाई अघि बढाउन सन् २०२५ का लागि कार्ययोजना सार्वजनिक गरेको छ । योजनामा ‘एआई प्लस’ (कृत्रिम बुद्धिमत्ताको समावेश), पूर्वाधार सुधार, डेटा उद्योग प्रवद्र्धन…

१९औं सगरमाथा सांस्कृतिक पर्यटन महोत्सव तिब्बतमा हुँदै

 जेठ ०३, २०८२

सिचाङ, २ जेठः १९औं सगरमाथा सांस्कृतिक पर्यटन महोत्सव जुन १८ मा सिचाङ (तिब्बत) को शिगात्से शहरमा हुने भएको छ । जुन १ देखि ३० तारिखसम्म "सगरमाथाको गृहनगर, खुला शिगात्से" भन्ने मूल नाराका साथ अनेकन कार्यक्रमहरूको श्रृंखला…