अन्तर्राष्ट्रिय

सैनिक कारवाहीमा दुई प्यालेस्टाइनीको मृत्यु

 मंसिर १५, २०७९

जेनिन, प्यालेस्टाइन क्षेत्र, मङ्सिर १५ : इजरायली सेनाले बिहीबार गरेको कारवाहीमा एक विद्रोही नेतासहित दुई प्यालेस्टाइनी मारिएका छन् । वेस्ट बैंकको गिरफ्तारीमा छापा मार्ने क्रममा बन्दुक लडाई सुरु भएको प्यालेस्टिनी…

जी ट्वेण्टीको अध्यक्ष भारत जलवायु परिवर्तनका मुद्दामा केन्द्रित हुँदै

 मंसिर १५, २०७९

नयाँदिल्ली, मङ्सिर १५ : भारत आजदेखि विश्वका प्रमुख विकसित एवम् उदीयमान अर्थतन्त्रलाई जोड्ने रणनीतिक बहुपक्षीय मञ्च जी ट्वेण्टीको औपचारिकरूपमा अध्यक्ष भएको छ । जलवायु परिवर्तनका कारण विश्वले भोग्नुपरेका समस्या समाधान…

पाकिस्तानी सेना र लडाकाबीच भएको झडपमा परी दुईको मृत्यु

 मंसिर १५, २०७९

इस्लामाबाद, मङ्सिर १५ : पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको उत्तरी वजिरिस्तान जिल्लामा पाकिस्तानी सेना र लडाकाबीच भएको गोली हानाहानमा एक सैनिक र एक आतङ्ककारीको मृत्यु भएको सेनाले जनाएको छ ।…

अफगानिस्तानको पञ्जशिर प्रान्तम तेह्र लडाकूद्वारा आत्मसमर्पण

 मंसिर १५, २०७९

काबुल, मङ्सिर १५ : अफगानिस्तानको पूर्वी भागमा पर्ने पन्जशिर प्रान्तमा १३ जना लडाकूले हतियारसहित स्थानीय अधिकारीसमक्ष आत्मसमर्पण गरेका प्रान्तीय प्रशासनले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । लडाई त्यागेर…

इटालीका कोभिड सङ्क्रमितको अस्पताल भर्ना दर बढ्यो

 मंसिर १५, २०७९

रोम, मङ्सिर १५ : इटालीमा पछिल्लो समयमा कोभिड १९ का सङ्क्रमितहरु बढेको बताइएको छ । यसका साथै यहाँका कोभिड सङ्क्रमितहरुको अस्पताल भर्ना हुने दर पनि बढेको पाइएको हो । बुधबार…

नाइजेरियाका साठी लाख गर्भवती तथा बालबालिकालाई मानवीय सहयाता आवश्यक संयुक्त राष्ट्रसङ्घ

 मंसिर १५, २०७९

संयुक्त राष्ट्रसङ्घ, मङ्सिर १५ : संयुक्त राष्ट्रसङ्घले विगत लामो समयदेखि हिंसा जारी रहेको नाइजेरियाका महिला तथा बालबालिकाका लागि मानवीय सहयताको आवश्यकता रहेको बताएको छ । यहाँका बालबालिका र खासगरी पछिल्लो…

चीन–युरोप मालबाहक रेल सेवामा तीव्र प्रगति

 मंसिर १४, २०७९

नानजिङ, मङ्सिर १४ : हालैका वर्षहरूमा चीन–युरोप मालवाहक रेल यात्राहरूको सङ्ख्यामा तीव्र वृद्धि भएको पूर्वी चीनको जियाङसु प्रान्तीय प्रशासनले जनाएको छ । चिनियाँ अधिकारीहरूका अनुसार यसले अन्तर्राष्ट्रिय आपूर्ति शृङ्खलालाई स्थिर…

विश्वभर १० वर्षमाथिका तीन चौथाइ मानिसले मोबाइल चलाउँछन् : राष्ट्रसङ्घ

 मंसिर १४, २०७९

जेनेभा,मङ्सिर १४ : संयुक्त राष्ट्रसङ्घले १० वर्षभन्दा माथिका करिब तीन चौथाइ मानिससँग मोबाइल फोन रहेको र यसले इन्टरनेटको व्यापक प्रयोगको बाटो खोलेको जनाएको छ । संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घ…

टर्की र सिरियाबीचको समस्या समाधानका लागि ‘राजनीतिक’ रूपमा सहयोग गर्ने इरानको प्रस्ताब

 मंसिर १४, २०७९

तेहरान, मङ्सिर १४ : सिरिया र टर्की तनाबलाई कम गर्न आफु तयार रहेको इरानले बुधबार जनाएको छ । सिरियासँगको साझा सीमामा टर्कीको सुरक्षा चासोलाई तेहरानले बुझेको र दुई पक्षबीचको समस्यालाई…

रूसको रोक्का सम्पत्ति जफत गर्ने इयूको प्रस्ताव

 मंसिर १४, २०७९

ब्रसेल्स, मङ्सिर १४ : युरोपेली आयोगले युक्रेनलाई द्वन्द्वका कारण भएको क्षतिको क्षतिपूर्ति दिन रोक्का रूसी सम्पत्ति जफत गर्ने योजना बुधबार प्रस्ताव गरेको छ । युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर…