अन्तर्राष्ट्रिय

चाडमा झडपबाट कम्तीमा १७ जनाको मृत्यु

 असार ०७, २०८२

याउण्डे,७ असार : चाडको माईयो(कब्बी वेस्ट प्रान्तको ओरेगोमेल गाउँमा बिहीबार साँझ भएको भीषण झडपमा कम्तीमा १७ जनाको मृत्यु भएको छ। ती मध्ये धेरै महिला तथा बालबालिका रहेका छन्। स्थानीय सञ्चार…

टेस्लाद्वारा शाङ्घाइमा नयाँ ‘ ग्रिड साइड ऊर्जा भण्डारण ‘ स्टेशन निर्माण गर्ने सम्झौता

 असार ०७, २०८२

शाङ्घाइ, ७ असार : अमेरिकी कार निर्माता कम्पनी टेस्लाले शुक्रबार चिनियाँ साझेदारहरूसँग मिलेर शाङ्घाइमा मेगाप्याक ऊर्जा भण्डारण ब्याट्री प्रयोग गरी ग्रिडको लागि ऊर्जा भण्डारण स्टेशन बनाउने सम्झौता गरेको छ ।…

दक्षिण लेबनानमा इजरायली आक्रमण, सीमा क्षेत्रमा तनाव बढ्यो

 असार ०७, २०८२

जेरुसेलम,७ असार : इजरायली सुरक्षाकर्मीहरूले दक्षिण लेबनानको नकौरा नजिक हिजबुल्लाह समूहको एउटा स्थलमा आक्रमण गरेका छन्। यसअघि, इजरायली परराष्ट्र मन्त्रीले हिजबुल्लाहलाई ईरान-इजरायली युद्धमा भाग लिन नदिने चेतावनी दिनुभएको हो ।…

गाजामा इजरायलको क्रियाकलापले अन्तर्राष्ट्रिय मापदण्ड उल्लंघन गर्ने सम्भावना

 असार ०७, २०८२

ब्रसेल्स, ७ असार : इजरायलले गाजामा गरेको क्रियाकलापहरूले मानव अधिकारको उल्लंघन गर्न सक्ने सम्भावना रहेको प्रतिवेदन सार्वजनिक भएको छ । ब्रसेल्समा सञ्चार माध्यमहरूले शुक्रबार जनाएअनुसार, यसले युरोपेली संघसँगको व्यापार सम्झौताका…

राजनीतिक सङ्कट कम गर्ने प्रयासमा थाई प्रधानमन्त्रीको सेनाका कमान्डरसँग भेट

 असार ०६, २०८२

बैङ्कक, ६ असार : थाई प्रधानमन्त्री पेटोङटार्न सिनावात्राले शुक्रबार एक सेना कमान्डरसँग मेलमिलापको वार्ता गर्नुभएको छ । उहाँले आफ्नो सरकारलाई अपदस्थ गर्ने धम्की दिने सङ्कटलाई कम गर्न सङ्घर्ष गर्दा लिक…

इरान र इयुका शीर्ष कूटनीतिज्ञले आणविक वार्ता गर्ने

 असार ०६, २०८२

तेहरान, ६ असार : युरोपेली विदेशमन्त्रीहरूले शुक्रबार आफ्ना इरानी समकक्षीसँग आणविक वार्ता गर्ने भएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने इरान–इजरायल युद्धमा अमेरिकी संलग्नताको सम्भावनालाई विचार गरिरहनुभएको छ ।…

इरानमा शासन परिवर्तनको चर्चा अस्वीकार्य : क्रेमलिन प्रवक्ता

 असार ०६, २०८२

मस्को, ६ असार : क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले रुसले इरानमा शासन परिवर्तनको कुनै पनि छलफललाई पूर्ण रूपमा अस्वीकार्य ठानेको बताउनुभएको छ । “यो अकल्पनीय छ । निस्सन्देह, यसको बारेमा खुलेर…

पाकिस्तानबाट २६९ अफगान नागरिक स्वदेश फिर्ता

 असार ०६, २०८२

काबुल, ६ असार : पाकिस्तानको जेलमा रहेका कुल दुई सय ६९ अफगान नागरिकलाई बिहीबार रिहा गरी उनीहरूको मातृभूमि अफगानिस्तानमा फिर्ता पठाइएको स्थानीय मिडिया आउटलेट टोलोन्युजले शुक्रबार बताएको छ । पाकिस्तानको…

इयुद्वारा प्रमुख राज्य चिकित्सा उपकरण सम्झौताबाट चिनियाँ कम्पनीहरूमाथि प्रतिबन्ध

 असार ०६, २०८२

ब्रसेल्स, ६ असार : बेइजिङले आफ्नो बजारमा पहुँचमा राखेका सीमाहरूको जवाफमा युरोपेली सङ्घ (इयु) ले शुक्रबार चिनियाँ कम्पनीहरूलाई ५० लाख युरो (५८ लाख डलर) भन्दा बढीको सरकारी चिकित्सा उपकरण खरिद…

अमेरिकी अपिल अदालतद्वारा ट्रम्पलाई एलएमा नेसनल गार्ड नियन्त्रण गर्न अनुमति प्रदान

 असार ०६, २०८२

सान फ्रान्सिस्को (अमेरिका), ६ असार : क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमको आपत्तिका बावजु अमेरिकी अपील अदालतले बिहीबार राष्ट्रपति डोनाल्ड ट्रम्पले लस एन्जलस (एलए) मा नेसनल गार्ड सेनाको नियन्त्रण जारी राख्न सक्ने…