अन्तर्राष्ट्रिय
पुटिनलाई ‘धेरै चाँडै’ भेट्ने सम्भावना रहेको ट्रम्पको भनाइ
वासिङ्टन, २२ साउन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग ‘चाँडै नै’ भेट हुनसक्ने बताउनुभएको छ । ट्रम्पले आफ्ना विशेष दूत र रुसी राष्ट्रपतिबीच मस्कोमा भएको अत्यधिक फलदायी…
म्यान्माका पूर्वराष्ट्रपतिको निधन
म्यान्माको सेनाद्वारा नियुक्त कठपुतली राष्ट्रपतिको बिहीबार निधन भएको सेनाको एक विज्ञप्तिमा जनाइएको छ । स्वास्थ्य बिग्रँदै गएका कारण गत वर्षदेखि उहाँ सेवाबाट निलम्बित हुनुहुन्थ्यो । सेनाले कूमार्फत आङ सान सु…
इटालीले विश्वको सबैभन्दा लामो झोलुङ्गे पुल बनाउँदै
रोम, २१ साउन : इटाली सरकारले सिसिली टापुलाई मुख्य भूमिमा जोड्ने विश्वको सबैभन्दा लामो झोलुङ्गे पुल निर्माण गर्न १३ अर्ब ५० करोड युरो (१५अर्ब ६० करोड डलर) परियोजनाका लागि बुधबार…
विश्वव्यापी व्यापार प्रणालीमा भूपरिवेष्टित विकासशील राष्ट्रलाई पछाडि पार्न नहुनेमा प्रधानमन्त्रीको जोड
आवाजा (तुर्कमेनिस्तान), २१ साउनः प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वव्यापी व्यापार प्रणालीमा भूपरिवेष्टित विकासशील राष्ट्रहरूलाई पछाडि पार्न नहुनेमा जोड दिनुभएको छ । भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनअन्तर्गत आज…
उत्तराखण्डमा भीषण वर्षा र बाढी : ४ जनाको मृत्यु, ५० भन्दा बढी बेपत्ता
नयाँ दिल्ली, २० साउन : भारतको उत्तराखण्ड राज्यको उत्तरकाशी जिल्लामा मङ्गलबार राति परेको अत्यधिक वर्षा पश्चात् आएको बाढी र पहिरोका कारण कम्तीमा ४ जनाको ज्यान गएको छ भने ५० भन्दा बढी…
पूर्वराष्ट्रपति बोल्सोनारोलाई अदालतको आदेश उल्लङ्घन गरेको आरोपमा नजरबन्दको आदेश
ब्रासिलिया, २० साउन : ब्राजिलको सर्वोच्च अदालतका न्यायाधीशले पूर्वराष्ट्रपति जायर बोल्सोनारोलाई सामाजिक सञ्जालमा कुनै पनि बयान दिन प्रतिबन्ध लगाएको अघिल्लो न्यायिक आदेश उल्लङ्घन गरेपछि नजरबन्दमा राख्न आदेश दिएका छन् ।…
इजरायलले गाजामा निजी सामानको व्यापार आंशिक रूपमा पुनः खोल्ने
जेरुसेलम, २० साउन : इजराइलले मानवीय सहायतामा गाजाको निर्भरता कम गर्न निजी क्षेत्रसँगको व्यापार आंशिक रूपमा पुनः खोल्ने भएको प्यालेस्टिनी क्षेत्रहरूका लागि रक्षा मन्त्रालयको नागरिक मामिला एजेन्सी (कोगाट) ले मङ्गलबार…
श्रीलङ्का : बदनाम प्रहरी प्रमुखको महाभियोगमा बहस गर्दै
कोलम्बो, २० साउन : श्रीलङ्काको संसद्ले मङ्गलबार दुर्व्यवहार र आपराधिक व्यवहारका लागि प्रहरी प्रमुख देशबन्धु तेन्नाकोनलाई बर्खास्त गर्ने प्रस्तावमा बहस गरिरहेको छ । यो पहिलो पटक कुनै प्रहरी महानिरीक्षकले महाभियोगको…
पाकिस्तानमा बाढीका कारण १४० बालबालिकासहित दुई सय ९९ जनाको मृत्यु
इस्लामाबाद, १९ साउन : पाकिस्तानमा भारी वर्षा र बाढीका कारण १४० बालबालिकासहित कम्तीमा २९९ जनाको मृत्यु हुनुका साथै सात सयभन्दा बढी घाइते भएको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडिएमए)ले जनाएको छ ।…
साउदी अरबमा एकै दिनमा आठ जनालाई मृत्युदण्ड
दुबई, १८ साउन : साउदी अरबमा लागु औषधसम्बन्धी अभियोगमा मृत्युदण्डको सजायको प्रयोगमा वृद्धि भइरहेका बेला साउदी अरबले एकै दिन आठ जनालाई मृत्युदण्ड दिएको साउदी अरबका सरकारी सञ्चारमाध्यमले जनाएका छन् । साउदी…
लोकप्रिय
बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ
पुष २६, २०८२
जनकपुरधामका ८० प्रतिशत परिवार खानेपानी पहुँच बाहिर
पुष २६, २०८२
कञ्चनपुरमा तोरीखेती विस्तार हुँदै
पुष २६, २०८२
थारू समुदायको ‘ढुम्री’ नाच लोप हुँदै
पुष २७, २०८२






