अन्तर्राष्ट्रिय

वर्षाका कारण आएको विपत्तिमा चीनको हेबेई प्रान्तमा २९ जनाको मृत्यु, १६ बेपत्ता

 साउन २६, २०८०

सिजियाजुआङ, २६ साउन : उत्तरी चीनको हेबेई प्रान्तमा भर्खरै आएको भीषण वर्षाका कारण उत्पन्न विपद्मा परी बिहीबारसम्म २९ जनाको मृत्यु भएको छ भने १६ जना बेपत्ता भएका छन् । स्थानीय…

शान्ति वार्ताका लागि रुसी सेना फिर्ता गर्नुपर्नेमा युक्रेनको जोड

 साउन २५, २०८०

कीभ, २५ साउन : युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले युक्रेनको भूभागबाट रुसी सेना फिर्ता गर्नु रुससँग शान्ति वार्ता सुरु गर्नका लागि पहिले सर्त भएको बताउनुभएको छ । इन्टरफ्याक्स–युक्रेन समाचार एजेन्सीले बिहीबार…

बेलायती खुद्रा बिक्रेता विल्को धराशायी, १२ हजार रोजगारी जोखिममा

 साउन २५, २०८०

लण्डन, २५ साउन : बेलायती घरेलु सामान कम्पनी विल्को ठूलो ऋणका कारण धराशायी भएको यसका मालिकले बिहीबार घोषणा गरेका छन् । विल्कोका प्रमुख कार्यकारी अधिकृत मार्क ज्याक्सनले उच्च मुद्रास्फीति र…

अमेरिकाको हवाईमा डढेलोमा परी मृत्यु हुनेको सङ्ख्या ३६ पुग्यो

 साउन २५, २०८०

लस एन्जलस, २५ साउन : हवाईको माउइ टापूमा आएको भीषण आँधीबेहरीका कारण लागेको डढेलोमा परी कम्तीमा ३६ जनाको मृत्यु भएको पुष्टि भएको अधिकारीहरूले बुधबार जानकारी दिएका छन् । माउ काउन्टीले…

म्यानमारको तटीय क्षेत्रमा डुङ्गा पल्टिँदा कम्तीमा १७ जनाको मृत्यु

 साउन २५, २०८०

याङ्गुन, २५ साउन : बङ्गालको खाडीमा डुङ्गा पल्टिँदा पश्चिम म्यानमारको रखाइन राज्यको किनारमा १७ जनाको शव फेला परेको श्वे याउङ मित्तर फाउन्डेसनका सरकारी अधिकारी यार लाले बिहिबार सिन्ह्वालाई बताएका छन्…

एउटै सवारी साधनमा विपरीत लिङ्गीलाई बस्न निषेध

 साउन २५, २०८०

बन्दा आचे (इन्डोनेसिया), २५ साउन : इन्डोनेसियाको अति–रुढिवादी आचे प्रान्तका अधिकारीहरूले विपरीत लिङ्गीलाई एउटै सवारी साधनमा बस्न नपाइने आदेश जारी गरेका छन् । पारिवारिक सम्बन्ध नभएका पुरुष र महिला तथा…

एकै परिवारका आठ जनाको मृत्यु, छ जनाको अवस्था गम्भीर

 साउन २५, २०८०

इस्लामावाद, २५ साउन : पाकिस्तानको लेयाहमा आज बिहान भएको सडक दुर्घटनामा आठ जनाको ज्यान गएको छभने अन्य छ जना गम्भीर घाइते बनाएका छन् । यात्रु बोकेको भ्यानलाई ट्रकले ठक्कर दिँदा…

हवाई टापुको जङ्गलमा डढेलो, छत्तीस जनाको मृत्यु

 साउन २५, २०८०

हनोलुलु : हवाई टापुको माउई जङ्गलमाा लागेको डढेलोमा परी ३६ जनाको मृत्यु भएको छभने केयौँ घाइते भएका छन् । डढेलोले हवाईका ग्रामीण क्षेत्रमा व्यापक क्षति पुर्याएको छभने भवनहरू ध्वस्त भएका…

डुङ्गा दुर्घटनामा एकचालिस जनाको मृत्यु भएको आशङ्का

 साउन २५, २०८०

रोम, २५ साउन : भूमध्यसागरमा गत साता आप्रवासी चढेको डुङ्गा दुर्घटनामा तीन बालबालिकासहित ४१ जनाको मृत्यु भएको आशङ्का गरिएको छ । संयुक्त राष्ट्रसङ्घीय निकायहरूले बुधबार इटालियन टापु लाम्पेडुसामा ल्याइएका चार…

इक्वेडरमा राष्ट्रतिका उम्मेदवारको हत्या, देशभर सङ्कटकाल घोषणा

 साउन २५, २०८०

क्विटो, २५ साउन : राष्ट्रपति पदका उम्मेदवार फर्नान्डो भिल्लाभिसेन्सियोको गोली हानी हत्या भएपछि इक्वेडरका राष्ट्रपति गुइलेर्मो लासोले बिहीबार देशभर ६० दिनका लागि सङ्कटकाल घोषणा गर्नुभएको छ । “ राष्ट्रको सशस्त्र…