अन्तर्राष्ट्रिय

इजरायली आक्रमणमा यमनी हुथी सरकारका प्रधानमन्त्रीसहित केही अधिकारीको मृत्यु

 भदौ १४, २०८२

साना, १४ भदौ : यसै साताको सुरुमा इजरायली सेनाद्वारा गरेको हवाई आक्रमणमा यमनका हुथी विद्रोहीसमूहका प्रधानमन्त्रीसहित केही अन्य अधिकारीको मृत्यु भएको इरान समर्थित समूहले शनिबार पुष्टि गरेको छ । गत…

आईपीएलमा राजस्थान रोयल्सको मुख्य प्रशिक्षक द्रविडद्वारा पदबाट राजीनामा

 भदौ १४, २०८२

नयाँदिल्ली, १४ भदौ : इन्डियन प्रिमियर लिग (आइपिएल) का लागि राजस्थान रोयल्स क्रिकेटको मुख्य प्रशिक्षक रहेका भारतका महान ब्याट्सम्यान राहुल द्रविडले सो पदबाट राजीनामा दिनुभएको छ । टोली व्यवस्थापनको संरचनागत…

इरानमा आठ महिनामा ८४१ जनालाई मृत्युदण्ड : राष्ट्रसङ्घ

 भदौ १३, २०८२

जेनेभा, १३ भदौ : इरानमा यस वर्षको सुरुदेखि अहिलेसम्म कम्तीमा ८४१ जनालाई मृत्युदण्ड दिइएको संयुक्त राष्ट्रसङ्घले शुक्रबार जनाएको छ । संयुक्त राष्ट्रसङ्घको मानव अधिकार कार्यालयले सन् २०२५ को पूर्वाद्र्धमा तेहरानमा…

गाजामा इजरायली हवाई हमलामा २० प्यालेस्टिनीको मृत्यु

 भदौ १३, २०८२

:शुक्रबार बिहानदेखि गाजा पट्टीका विभिन्न क्षेत्रलाई लक्षित गरी जारी इजरायली हवाई आक्रमणमा कम्तीमा २० जना प्यालेस्टिनी मारिएका छन् भने अन्य धेरै घाइते भएका छन् । कतार समाचार एजेन्सी (क्युएनए) का…

संयुक्त राष्ट्र खाद्य एजेन्सी प्रमुखद्वारा गाजामा भोकमरी रोक्न नेतान्याहुमाथि दबाब

 भदौ १३, २०८२

संयुक्त राष्ट्रसंघीय खाद्य एजेन्सीका प्रमुख सिन्डी म्याककेनले बिहीबार गाजामा पर्याप्त खाद्यान्नको अभाव देखिएको र तत्काल थप मानवीय सहायताको आवश्यकता रहेको भन्दै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग छलफल गरेको जानकारी दिनुभएको छ…

म्यान्मामा करेन विद्रोहीहरू आतङ्कवादी समूह घोषित

 भदौ १३, २०८२

म्यान्माको सैन्य सरकारले बिहीबार करेन नेसनल युनियन (केएनयु) लाई आतङ्कवादी सङ्गठनका रूपमा घोषणा गरेको छ । यससँग सम्बन्धित कुनै पनि गतिविधि वा तेस्रो पक्षको सम्पर्कलाई समेत अब अवैध ठहर गरिने…

गाजामा मानवीय सङ्कट गहिरिँदै, सहायता लिन गएकामाथि आक्रमण

 भदौ १२, २०८२

जिनेभा, १२ भदौ : संयुक्त राष्ट्रसंघका मानव अधिकार विज्ञहरूले गाजाको दक्षिणी क्षेत्रमा रहेको राफाहमा खाद्य सामग्री लिन गएका पीडितहरूलाई जबरजस्ती बेपत्ता पारिएको समाचारप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभएका छन् । उहाँहरूले…

वैज्ञानिकहरूले पृथ्वीमा दुई अर्ब वर्षअघिको अक्सिजन वृद्धि पत्ता लगाए

 भदौ १२, २०८२

सिड्नी, १२ भदौ : अनुसन्धानकर्ताहरूको एक अन्तर्राष्ट्रिय टोलीले करिब दुई अर्ब वर्षअघिदेखि पृथ्वीको वायुमण्डल कसरी अक्सिजन–कम अवस्थाबाट अक्सिजन–धनी अवस्थातर्फ परिवर्तन भयो भन्ने विषयमा नयाँ जानकारी सार्वजनिक गरेको छ । प्राचीन…

पाकिस्तानमा बाढीका कारण एक लाख ५० हजार विस्थापित

 भदौ १२, २०८२

भारतको बाँधबाट अतिरिक्त पानी छोडेको चेतावनी पाएपछि पाकिस्तानी अधिकारीहरूले पञ्जाब प्रान्तका तीनवटा प्रमुख नदीका छेउछाउका क्षेत्रहरूबाट एकलाख ५० हजारभन्दा बढी मानिसहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण हुन सूचना जारी गरेको छ ।…

किएभमा भएको रूसी आक्रमणमा आठ जनाको मृत्यु

 भदौ १२, २०८२

युक्रेन, १२ भदौ : युक्रेनको राजधानी किएभमा भएको रूसी आक्रमणमा कम्तिमा आठ जनाको मृत्यु भएको बताइएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविरामका लागि दबाब दिएपनि रूसले युक्रेनी सहरहरूमा आक्रमण…