अन्तर्राष्ट्रिय

खडेरीले सन् २०२३ को प्रारम्भमा जलविद्युत्मा ‘ऐतिहासिक’ विश्वव्यापी गिरावट

 असोज १९, २०८०

बैङ्कक, १९ असोज : खडेरीले सन् २०२३ को पहिलो छ महिनामा जलविद्युत् उत्पादनमा ‘ऐतिहासिक’ विश्वव्यापी गिरावट आएको नयाँ अनुसन्धानले देखाएको छ । विशेषगरी यस्तो अवस्था चीनमा देखिएको भन्दै अनुसन्धानले जलवायु…

सभामुमा जिम जोर्डनलाई ट्रम्पको समर्थन

 असोज १९, २०८०

वासिङ्टन, १९ असोज : अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले हाउस अफ रिप्रेजेन्टेटिभको सभामुख पदमा ओहायोका रिपब्लिकन सांसद जिम जोर्डनलाई आधिकारिकरूपमा समर्थन गर्नुभएको छ । उहाँले हाउस जुडिसियरी कमिटीका अध्यक्ष तथा लामो…

रूसी आक्रमणमा परी पूर्वी युक्रेनमा ५१ जनाको मृत्यु

 असोज १८, २०८०

ग्रोजा, युक्रेन, १८ असोज : युक्रेनको पूर्वी गाउँमा बिहीबार भएको रूसी आक्रमणमा परी कम्तीमा ५१ जनाको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घका एक अधिकारीले बताएका छन् । युक्रेनी प्रहरीले सार्वजनिक गरेको फुटेजमा…

बाइडेन प्रशासनले मेक्सिकोको सीमामा थप पर्खाल लगाउने

 असोज १८, २०८०

वासिङ्टन, १८ असोज : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको महत्वपूर्ण राष्ट्रवादी नीतिका रूपमा रहेको मेक्सिकोसँगको सीमामा पर्खाल लगाउने योजनालाई अघि बढाउने बाइडेन प्रशासनले बिहीबार घोषणा गरेको छ । डिपार्टमेन्ट अफ होमल्याण्ड…

नोबेल साहित्य पुरस्कार नर्वेली लेखक फोसालाई दिने घोषणा

 असोज १८, २०८०

स्टकहोम, १८ असोज : समसामयिक बिषयमा बहुसङ्ख्यक नाटक लेख्ने नर्वेली लेखक तथा साहित्यकार यून फोसालाई मङ्गलबार यस बर्षको साहित्यतर्फको नोबेल पुरस्कार दिने घोषणा गरिएको छ । स्वीडिस एकेडेमीकाअनुसार ६४ वर्षीय…

आठ महिनामा करिब ११ हजार अफगानी शरणार्थी स्वदेश फर्किए : यूएनएचसीआर

 असोज १८, २०८०

काबुल, १८ असोज : सन् २०२३ को सेप्टेम्बर १ सम्म १० हजार ९७१ जना अफगानी शरणार्थी स्वदेश फर्केका संयुक्त राष्ट्रसङ्घीय शरणार्थी नियोग (यूएनएचसीआर) ले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनमा जनाइएको छ…

श्रीलङ्काको केन्द्रीय बैङ्कले अक्टोबरमा घटायो नीतिगत ब्याजदर

 असोज १८, २०८०

कोलम्बो, १८ असोज : श्रीलङ्काको केन्द्रीय बैंकको मौद्रिक बोर्डले स्थायी सुविधाअन्तर्गतको निक्षेप र कर्जाको ब्याजदर घटाउने निर्णय गरेको छ । केन्द्रीय बैंकले बिहीबार एक विज्ञप्ति जारी गर्दै स्थायी निक्षेप सुविधाको…

युक्रेनलाई करिब ५० युरोपेली नेताको समर्थन

 असोज १८, २०८०

ग्रानाडा, स्पेन, १८ असोज : पश्चिमी प्रतिबद्धता केही कमजोर भएको बेला युक्रेनको पक्षमा उभिन जोड दिन बिहीबार दक्षिणी स्पेनको ग्रानाडामा युरोपेली युनियनका करिब ५० नेताहरू भेला हुँदैछन् । युरोपेली राजनीतिक…

ताइवानमा कोइनु आँधीबाट १९० घाइते

 असोज १८, २०८०

ताइपेई, १८ असोज : बिहीबार दक्षिणी ताइवानमा कोइनु आँधी आउँदा एक सय ९० जना घाइते भएका छन् । यद्यपि कोइनुका कारण आएको हावाहुरीसहितको वर्षाले कसैको ज्यान नगएको अधिकारीहरूले बताएका छन्…

युक्रेनी रकेटले ओलेनिभ्का जेलमा हमला गरेको होइन– राष्ट्रसङ्घ

 असोज १८, २०८०

जेनेभा, १८ असोज : गत वर्ष पूर्वी युक्रेनको एक जेलमा भएको घातक बम विष्फोट युक्रेनको एचआईएमएआरएस रकेटबाट नभएको संयुक्त राष्ट्रसङ्घका अनुसन्धानकर्ताहरूले बताएका छन् । उक्त आक्रमणप्रति किएभ र मस्कोले एकअर्कालाई…