अन्तर्राष्ट्रिय

टाटा समूहको लगानीमा भारतमा आईफोन बनाइने

 कार्तिक १०, २०८०

नयाँदिल्ली, १० कात्तिक : भारतीय बहुराष्ट्रिय कम्पनी टाटा समूहले भारतमा एप्पलका आइफोनहरु बनाउन सुरु गर्नेभएको छ । समूहले भारतमा एप्पलका आइफोनहरु बनाउन सुरु गर्ने इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्री राजीव…

स्पेनी पादरीद्वारा दुई लाख बढी बालबालिकामाथि यौन दुव्र्यवहार गरेको अनुमान

 कार्तिक १०, २०८०

मड्रिड, १० कात्तिक : स्पेनमा सन् १९४० यता रोमन क्याथोलिक पादरीहरूले दुई लाखभन्दा बढी बालबालिकामाथि यौन दुव्र्यवहार गरेको अनुमान गरिएको छ । प्रतिवेदनले कुनै खास आँकडा नदिएको तर आठ हजारभन्दा…

रूसीद्वारा मुख्य ब्याज दरमा थप दुई प्रतिशतले वृद्धि

 कार्तिक १०, २०८०

मस्को, १० कात्तिक : रूसको केन्द्रीय बैंकले रूसी अर्थतन्त्रमा मुद्रास्फिति बढ्दै गएको भन्दै शुक्रबार आफ्नो प्रमुख ब्याजदर १३ प्रतिशतबाट बढाएर १५ प्रतिशत पु. एको छ । युक्रेनमा मस्कोले गरेको आक्रमणको…

सीपीसी प्रतिनिधिमण्डल बेलायत भ्रमणमा

 कार्तिक १०, २०८०

लन्डन, १० कात्तिक : ग्रेट ब्रिटेन-चाइना सेन्टरको निमन्त्रणामा चिनियाँ कम्युनिष्ट पार्टीको प्रतिनिधिमण्डलले मङ्गलबारदेखि बिहीबारसम्म बेलायतको भ्रमण सम्पन्न गरेको छ । भ्रमणका क्रममा चिनियाँ कम्युनिष्ट पार्टी फुजियान प्रान्तीय समितिका उपसचिव लुओ…

इजरायल–हमास द्वन्द्वबारे संयुक्त राष्ट्रसङ्घद्वारा चिन्ता व्यक्त

 कार्तिक १०, २०८०

जेनेभा, १० कात्तिक : संयुक्त राष्ट्रसङ्घले इजरायल र हमासबीचको द्वन्द्वमा दुवै पक्षबाट युद्ध अपराध भइरहेकामा चिन्ता व्यक्त गरेको छ । संयुक्त राष्ट्रसङ्घको मानव अधिकार कार्यालयले जबर्जस्ती स्थानान्तरण, सामूहिक सजाय र…

गाजामा इजरायली हमलाबाट प्यालेस्टिनीको मृत्यु हुनेको सङ्ख्या ७ हजार ३२६ पुग्यो

 कार्तिक १०, २०८०

गाजा, १० कात्तिक : गाजा पट्टीमा इजरायली सैन्य हमलाबाट मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या ७ हजार ३२६ पुगेको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाएको छ । युद्ध शुरु भएदेखि अहिलेसम्म १८…

अमेरिकाद्वारा युक्रेनलाई १५ करोड अमेरकी डलरको सैन्य सहायताको घोषणा

 कार्तिक १०, २०८०

वासिङ्टन डिसी, १० कात्तिक : अमेरिकाले रुसविरुद्ध लड्न हतियार र उपकरण सैन्य सहायता प्याकेजअन्तर्गत युक्रेनलाई १५ करोड अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको छ । अमेरिकाको विदेश मन्त्रालयको विज्ञप्तिमा भनिएको…

कतारमा आठ भारतीय नागरिकलाई मृत्युदण्डको सजायबाट भारत ‘स्तब्ध’

 कार्तिक १०, २०८०

नयाँदिल्ली, १० कात्तिक : कतारले आफ्ना आठ नागरिकलाई मृत्युदण्डको सजाय सुनाएको घटनाबाट स्तब्ध भएको भारतले बताएको छ । समाचारअनुसार जासुसीको आरोपमा मृत्युदण्डको सजाय पाउनेमा उच्चपदस्थ नौसैनिक अधिकारी रहेका छन् ।…

इजराइलको ‘स्थल सेना’ले गर्यो गाजामा रात्रिकालीन आक्रमण

 कार्तिक १०, २०८०

जेरुसेलम, १० कात्तिक : स्थल आक्रमणको तयारी गरिरहेको बेला लडाकू विमान र ड्रोनहरूको सहयोगले स्थल सेनाले पछिल्ला दिनमा गाजामा ‘लक्षित आक्रमण’ गरेको इजराइली सेनाले शुक्रबार बताएको छ । “पछिल्लो दिनमा…

कतारमा पक्राउ परेका आठ भारतीयलाई मृत्युदण्डको फैसला

 कार्तिक ०९, २०८०

दोहा, ९ कात्तिक : कतारको दोहामा पक्राउ परेका आठ जना पूर्व नौसैनिक अधिकारीलाई कतारको अदालतले मृत्युदण्डको फैसला सुनाएको भारतीय विदेश मन्त्रालयले जनाएको छ । विदेश मन्त्रालयले फैसलाबाट आफू स्तब्ध भएको…