अन्तर्राष्ट्रिय

सिनवार हमास समूहको प्रमुख नियुक्त

 साउन २३, २०८१

जेरुसेलम, २३ साउन : गत हप्ता आफ्ना पूर्ववर्ती नेता इस्माइल हनियाको हत्यापछि हमासले याह्या सिनवारलाई आफ्नो नयाँ राजनीतिक प्रमुखमा नियुक्त गरेको छ । गत अक्टोबर ७ मा गाजा युद्ध भड्काउने…

पेरिस ओलम्पिक : अमेरिका २४ स्वर्णसहित शीर्ष स्थानमा

 साउन २३, २०८१

पेरिस, २३ साउन : सोमबारका विभिन्न स्पर्धापछि पेरिस ओलम्पिक खेलमा अमेरिकाले २४ स्वर्ण, ३१ रजत र ३१ कास्यसहित सबैभन्दा बढी ८६ पदकसहित अङ्क तालिकामा शीर्ष स्थानमा रहेको छ । चीन,…

मुहम्मद युनुस : बङ्गलादेशको ‘गरिबको बैंकर’

 साउन २२, २०८१

ढाका, २२ साउन : नोबेल पुरस्कार विजेता लघुवित्त अग्रणी मुहम्मद युनुसलाई बङ्गलादेशी आन्दोलनकारी नेताहरूले अपदस्थ प्रधानमन्त्री शेख हसिनालाई प्रतिस्थापन गर्न एउटा अन्तरिम सरकारको नेतृत्व गर्न आग्रह गरेका छन् । ‘गरिबहरूमा…

सबै पक्षलाई शान्ति र संयमता अपनाउन राष्ट्रसङ्घ महासचिवको आग्रह

 साउन २२, २०८१

न्यूयोर्क, २२ साउन : संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले बङ्गलादेशको घटनाक्रमलाई नजिकबाट नियालिरहेको जनाउँदै विरोध प्रदर्शनमा ज्यान गुमाउनेहरू प्रति शोक व्यक्त गर्नुभएको छ ।   महासचिव गुटेरेसले घटनामा संलग्न सबै पक्षलाई शान्ति…

बङ्गलादेशका राष्ट्रपतिद्वारा संसद् विघटन

 साउन २२, २०८१

ढाका, २२ साउन : बङ्गलादेशका राष्ट्रपति मोहम्मद साहाबुद्दिनले विद्यार्थी आन्दोलनको प्रमुख मागलाई सम्बोधन गर्दै मङ्गलबार संसद् विगठन गर्नुभएको छ । “राष्ट्रपतिले संसद् विघटन गर्नुभएको छ”,  राष्ट्रपति मोहम्मद साहाबुद्दिनका प्रेस सचिव सिप्लु…

हमास नेताबारे मलेसियाली प्रधानमन्त्रीको पोस्ट हटाएपछि मेटाले माफी माग्यो

 साउन २२, २०८१

क्वालालम्पुर, २२ साउन : हमासका नेता इस्माइल हानियाको हत्याबारे मलेसियी प्रधानमन्त्री अनवर इब्राहिमको सामाजिक सञ्जाल पोस्ट हटाएकोमा टेक जायन्ट कम्पनी मेटाले मङ्गलबार माफी मागेको छ । अनवरको कार्यालयले मेटा प्रतिनिधिलाई हनियाको…

बङ्गलादेशमा रिहा भएका राजनीतिक बन्दीको पर्खाइमा परिवार

 साउन २२, २०८१

ढाका, २२ साउन : बङ्गलादेशमा पूर्व प्रधानमन्त्री शेख हसिनाको शासनकालमा गोप्य रूपमा बन्दी बनाइएका राजनीतिक व्यक्तिहरू मङ्गलबार रिहा भएसँगै उनीहरूको परिवार आफ्ना आफन्तको खबरका लागि पर्खिरहेका छन् । “हामीलाई जवाफ चाहिन्छ”,…

अमेरिकी राष्ट्रपतिमा ट्रम्प र ह्यारिसको प्रतिस्पर्धा : कसको पल्ला भारी ?

 साउन २२, २०८१

अमेरिका, २२ साउन : अमेरिकी राष्ट्रपति जो वाइडेन राष्ट्रपतीय दौडबाट पन्छिएर उपराष्ट्रपति कमला ह्यारिसको समर्थन गरेर आफ्नो उम्मेदवारी फिर्ता लिएपछि अमेरिकी राष्ट्रपति निर्वाचनको राजनीतिले एकाएक कोल्टे फेरेको छ ।  अब विश्वको शक्तिशाली…

हमास नेताको हत्याविरुद्ध निर्णायक कारबाही गर्ने इरानको चेतावनी

 साउन २२, २०८१

इरान, २२ साउन : इरानले तेहरानमा हमास नेता इस्माइल हनियाहको हत्यामा संलग्न आक्रमणकारीविरुद्ध निर्णायक कारबाही गर्ने चेतावनी दिएको छ । सोमबार इजरायलले कायरपूर्ण आक्रमण गरेको आरोप लगाउँदै इरानले यस्तो प्रतिबद्धता व्यक्त…

हसिना नयाँ दिल्ली नजिक अवतरण

 साउन २१, २०८१

काठमाडौँ, २१ साउन : प्रधानमन्त्री पदबाट राजीनामा दिएर देश छाड्नुभएकी बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना भारतको नयाँ दिल्ली नजिकैको हिन्डन एयर बेस विमानस्थलमा अवतरण गर्नुभएको छ ।  देशमा अशान्ति बढ्दै गएपछि प्रधानमन्त्री…