अन्तर्राष्ट्रिय

पाकिस्तानविरुद्धको टेस्ट सिरिजमा बंगलादेशको क्लीन स्वीप

 भदौ १८, २०८१

काठमाडौँ ,१८ भदौ : बंगलादेशले पाकिस्तानविरुद्धको टेस्ट सिरिज क्लीन स्वीप गरेको छ । सिरिजको दोस्रो टेस्टको पाँचौं दिन मंगलबार बंगलादेशले ६ विकेटले जित हासिल गर्दै सिरिज २-० ले क्लीन स्वीप…

प्रधानमन्त्री मोदी ब्रुनाई र सिङ्गापुरको आधिकारिक भ्रमणमा

 भदौ १८, २०८१

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मङ्गलबार ब्रुनाई दारुस्सलाम र सिङ्गापुरको तीन दिने आधिकारिक भ्रमणका लागि प्रस्थान गर्नुभएको छ । भारतीय प्रधानमन्त्रीको रुपमा मोदीको यो पहिलो ब्रुनाई भ्रमण हुनेछ । दुई राष्ट्रबिचको…

राष्ट्रपति पुटिनको मङ्गोलियन समकक्षीसँग भेट

 भदौ १८, २०८१

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मङ्गलबार उलानबटारमा आफ्ना मङ्गोलियन समकक्षीसँग भेट गर्नुभएको छ । गत वर्ष अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) ले राष्ट्रपति पुटिन विरुद्ध गिरफ्तारीको वारेन्ट जारी गरेपछि यसको सदस्य राष्ट्रमा…

रुसी जासुसको रुपमा परिचित ह्वेल नर्वेको खाडीमा मृत भेटियो

 भदौ १८, २०८१

काठमाडौँ , १८ भदौ : रुसी जासूस मानिने सेतो बेलुगा ह्वेल ‘ह्वाल्दिमिर’को मृत्यु भएको छ । बीबीसीका अनुसार अगस्ट ३१ मा नर्वेको रिसाविका खाडीमा माछा मार्न गएका बाबु छोराले ह्वेलको…

अमेरिकाले कब्जामा लियो भेनेजुएलाका राष्ट्रपति मदुरोको विमान

 भदौ १८, २०८१

काठमाडौँ ,१८ भदौ : अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोको विमान कब्जामा लिएको छ ।  अमेरिकाले लगाएको प्रतिबन्ध उलंघन गरेको भन्दै मदुरोको सो विमान डोमिनिक रिपब्लिकबाट कब्जामा लिइएको हो ।  अमेरिकाको…

इजरायलमा नेतान्याहु सरकारको विरुद्धमा प्रदर्शन शुरु

 भदौ १७, २०८१

काठमाडौँ ,१७ भदौ : इजरायलमा बेन्जामिन नेतान्याहु सरकारको विरुद्धमा प्रदर्शन भइरहेको छ । गाजामा बन्धक बनाएका ६ जनाको शव फेला परेपछि यी प्रदर्शनहरू सुरु भएका हुन् । प्रधानमन्त्री नेतन्याहुको सरकारले बन्धकहरुको…

उत्तर कोरियाको आत्मघाती ड्रोन परीक्षण, कति खतरनाक छ ?

 भदौ १७, २०८१

काठमाडौँ,१७ भदौ : उत्तर कोरियाले आत्मघाती ड्रोन परीक्षण गरेको छ । तिनीहरूको डिजाइन रुसी र इरानी ड्रोनसँग मिल्दोजुल्दो छ, जसले दक्षिण कोरियामा चिन्ता बढाएको छ । रुस र इरानसँगको सैन्य…

बन्धकहरूको शव फेला परेपछि नेतान्याहुले भने, इजरायल चुप लागेर बस्दैन

 भदौ १६, २०८१

काठमाडौँ ,१६ भदौ : गाजा पट्टीमा बन्धक बनाएका ६ जनाको शव फेला परेको केही घण्टापछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले यो इजरायलका लागि आराम गर्ने समय नभएको बताएका छन् । प्रधानमन्त्री…

जेलमा १५० विदेशी रहेको अफगानिस्तानको भनाइ

 भदौ १६, २०८१

अफगानिस्तानको जेलमा करिब १५० जना विदेशी नागरिकलाई राखिएको त्यहाँको कारागार प्रशासनका एक अधिकारीले आइतबार जानकारी दिएका छन् । “हाल अफगानिस्तानको जेलमा छली तथा जालसाजीलगायत विभिन्न अपराध गरेको अभियोगमा करिब १५०…

हमासले बन्धक बनाएका ६ जनाको शव भेटियो 

 भदौ १६, २०८१

काठमाडौँ,१६, भदौ : इजरायलले गाजा पट्टीमा हमासले बन्धक बनाएका ६ जनाको शव आफ्नो सुरक्षा बलले फेला पारेको जनाएको छ । एक विज्ञप्तिमा, इजरायली रक्षा बल (आईडीएफ) ले शनिबार रफाह क्षेत्रमा…