अन्तर्राष्ट्रिय

भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

 असोज ११, २०८१

भारत,११ असाेज: एउटा सार्वजनिक विद्यालयमा सौभाग्य ल्याउने उद्देश्यले गरिएको कथित अनुष्ठान बलिमा एक सात वर्षीय बालकको हत्या गरेको आरोपमा पाँच जनालाई पक्राउ गरिएको प्रहरीले शुक्रबार जनाएको छ । प्रसिद्ध ताजमहल…

पाकिस्तानमा साम्प्रदायिक द्वन्द्वमा ३७ जनाको मृत्यु

 असोज ११, २०८१

पाकिस्तान ,११ असाेज: पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा जारी साम्प्रदायिक झडपमा परी मृत्यु हुनेको सङ्ख्या कम्तीमा ३७ पुगेको स्थानीय अधिकारीले शुक्रबार जानकारी दिएका छन् । झडपका घटनामा १५० भन्दा बढी घाइते भएका…

बैंकहरूले रिजर्भमा राख्नुपर्ने रकम घटाएर ऋण प्रवाहलाई बढावा दिँदै चीन

 असोज ११, २०८१

चीन ,११ असाेज: चीनले शुक्रबार बैंकहरूले रिजर्भमा राख्नुपर्ने राशिमा कटौती गर्दै वित्तीय बजारमा करिब एक खर्ब ४२ अर्ब ६० करोड डलर तरलता प्रवाह गरेर आफ्नो कमजोर अर्थतन्त्रलाई बढावा दिने प्रयास…

युद्धविराम गर्न इजरायलको अस्वीकार

 असोज १०, २०८१

काठमाडौँ ,१० असाेज: इजरायलले हिजबुल्लाहसँगको द्वन्द्वमा युद्धविराम गर्न अस्वीकार गरेको छ । इजरायलका विदेशमन्त्री इसरायल काट्जले उत्तरसँग युद्धविराम नहुने बताएका छन् । उनले सामाजिक सञ्जालमा भनेका छन्, इजरायलले उत्तरी सिमानामा…

इजरायल र लेबनानको सीमामाअमेरिका र ईयूको २१ दिने युद्धविरामको प्रस्ताव

 असोज १०, २०८१

काठमाडौँ ,१० असाेज: इजरायल र हिजबुल्लाहबीच बढ्दो द्वन्द्वलाई ध्यानमा राख्दै अमेरिका, युरोपेली युनियन (इयु) र सहयोगी राष्ट्रहरूले तत्काल प्रभावका साथ २१ दिने युद्धविरामको प्रस्ताव गरेका छन् ।  ११ सहयोगी राष्ट्रहरूले…

भारतको मुम्बईमा भिषण वर्षा, विद्यालय र कलेज बन्द

 असोज १०, २०८१

काठमाडौँ ,१० असाेज: भारी वर्षाका कारण भारतको मुम्बई अस्तव्यस्त बनेको छ । भारतको आर्थिक राजधानी भनेर चिनिने मुम्बई र आसपासका क्षेत्रमा भारी वर्षा भएपछि तल्लो क्षेत्र डुबानमा परेका छन् ।…

चीनले दशकौंपछि गर्यो अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल परीक्षण 

 असोज ०९, २०८१

काठमाडौँ,९ असाेज: चीनले प्रशान्त महासागरमा अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल सफलतापूर्वक प्रक्षेपण गरेको दाबी गरेको छ । यसमा डमी वारहेड प्रयोग गरिएको बताइएको । चीनले यसलाई नियमित परीक्षण भनेको छ । चीनले…

जम्मु–काश्मीर विधानसभाको दोस्रो चरणको मतदान जारी

 असोज ०९, २०८१

जम्मु–काश्मीरमा बुधबार दोस्रो चरणको विधानसभा निर्वाचनका लागि मतदान भएको छ । विधानसभा चुनावका लागि बुधबार बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ छ बजेसम्म जारी रहनेछ। केन्द्र शासित प्रदेशका छ…

जापानको भावी प्रधानमन्त्री बन्ने दौडमा एलडिपी नेता

 असोज ०९, २०८१

जापानमा आगामी शुक्रबार हुने निर्वाचनले पहिलो महिला र सबैभन्दा कान्छो प्रधानमन्त्री पाउने सम्भावनासहित पार्टीको नेता चयनमा जापानको सत्तारुढ दल लिबरल डेमोक्रयााटिक पार्टी (एलडिपी) जुटेको छ । यस वर्षको सुरुमा आर्थिक…

श्रीलंकाका नवनिर्वाचित राष्ट्रपति अनुराले लिए शपथ

 असोज ०७, २०८१

काठमाडौँ ,७ असाेज: श्रीलंकाको नवनिर्वाचित राष्ट्रपतिमा वामपन्थी नेता अनुरा कुमारा दिसानायके शपथ लिएका छन् । नेशनल पिपुल्स पावर (एनपीपी) गठबन्धनका प्रमुख समेत रहेका ५५ बर्षिय दिसानायाकले सोमबार पद तथा गोपनियताको…