अन्तर्राष्ट्रिय

पाकिस्तानमा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु

 कार्तिक २८, २०८१

गिलगिट, पाकिस्तान, २८ कात्तिक (रासस/एएफपी) : उत्तरी पाकिस्तानको गिलगिट–बाल्टिस्तानमा बस दुर्घटना हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ । एक विवाह समारोहबाट फर्कंदै गरेको २५ जना यात्रु बोकेको बस मङ्गलबार…

किएभमा रूसी क्षेप्यास्त्र आक्रमणको चेतावनीपछि देशभर सावधानी अपनाइँदै

 कार्तिक २८, २०८१

युक्रेन, २८ कात्तिक (रासस/एएफपी) : युक्रेनी राष्ट्रपतिका ‘चिफ अफ स्टाफ’ ले राजधानीमा रूसले मिसाइल आक्रमणको चेतावनी दिएको बताएपछि अधिकारीहरूले देशव्यापी रूपमा सावधानी अपनाउन निर्देशन दिएका छन् । रूसी राष्ट्रपति भ्लादिमिर…

उत्तर कोरियाद्वारा रूससँग गरेको सुरक्षा सम्झौता अनुमोदन

 कार्तिक २७, २०८१

सियोल, २७ कात्तिक : उत्तर कोरियाले रुससँग गरेको ऐतिहासिक सुरक्षा सम्झौता अनुमोदन गरेको छ । यसले सुरक्षा सहयोगलाई अझ प्रगाढ बनाएको छ । यसै सम्झौताका आधारमा प्योङयाङले मस्कोलाई युक्रेनविरुद्ध लड्न मद्दत…

रूबियोलाई विदेशमन्त्री बनाउने ट्रम्पको तयारी

 कार्तिक २७, २०८१

वासिङ्टन, २७ कात्तिक : नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोरिडाका सिनेटर मार्को रुबियोलाई विदेशमन्त्रीमा नियुक्त गर्ने तयारी गर्नुभएको छ । नाम उल्लेख नगरीकन विभिन्न तीन जनालाई उद्धृत गर्दै समाचारमा भनिएको छ,…

श्रीलङ्काको वामपन्थी दल संसदमा बहुमत ल्याउने कसरतमा

 कार्तिक २७, २०८१

कोलम्बो, २७ कात्तिक : श्रीलङ्काका नयाँ वामपन्थी नेताले बिहीबार हुने निर्वाचनमा आफ्ना तीन संसदीय सिटलाई सदनको बहुमतमा पुर्‍याउने प्रयास गर्दै गर्दा बलियो समर्थन प्राप्त हुने देखिएको छ । कार्ल मार्क्स र…

जापानले ३० को दशकमा जैविक इन्धनयुक्त नयाँ कार ल्याउने

 कार्तिक २७, २०८१

टोकियो, २७ कात्तिक : जापानले सन् २०३० को दशकको सुरुमा सबै नयाँ यात्रुवाहक कारलाई जैविक इन्धनयुक्त बनाउन कार निर्माताहरूलाई प्रोत्साहित गर्ने योजना अघि सारेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार उद्योग मन्त्रालयले…

भारतीय प्रशिक्षक गम्भीरद्वारा रोहित र कोहलीको समर्थन

 कार्तिक २६, २०८१

मुम्बई, २६ कात्तिक : भारतीय प्रशिक्षक गौतम गम्भीरले सोमबार रोहित शर्मा र विराट कोहलीलाई ‘अविश्वसनीय रूपमा कडा व्यक्ति’ भन्दै आलोचकहरूलाई गलत साबित गर्न र अस्ट्रेलियामा फर्म हासिल गर्न सक्षम रहेको बताउनुभएको…

अमेरिकाको टस्केगी विश्वविद्यालयमा गोली चल्दा एकको मृत्यु, १६ घाइते

 कार्तिक २६, २०८१

वासिङ्टन, २६ कात्तिक : अमेरिकाको अलाबामा राज्यको टस्केगी विश्वविद्यालयमा गोली चल्दा एक जनाको मृत्यु हुनुका साथै अन्य १६ जना घाइते भएका छन् । घटनाको अनुसन्धानका लागि मेसिनगन राखेको आरोपमा २५ वर्षीय…

ट्रम्पद्वारा आप्रवासन अधिकारी टम होमनलाई ‘बोर्डर जार’ का रूपमा घोषणा

 कार्तिक २६, २०८१

वासिङ्टन, २६ कात्तिक : अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले आइतबार आगामी प्रशासनमा देशको सिमानाको निरीक्षण गर्न कट्टर आप्रवासन अधिकारी टम होमनलाई फिर्ता ल्याउने बताउनुभएको छ । अठहत्तर वर्षीय रिपब्लिकन उद्योगपतिले आफ्नो…

बिटकोइन पहिलो पटक ८० हजार डलर पुग्यो

 कार्तिक २५, २०८१

लन्डन, २५ कात्तिक : व्यापारीहरूले डोनाल्ड ट्रम्पको ह्वाइट हाउसमा फर्काइ क्रिप्टोकरेन्सीका लागि राम्रो हुने अनुमान गरेसँगै बिटकोइन आइतबार नयाँ रेकर्ड उच्चस्तरमा पुगेको छ । यो डिजिटल मुद्राले आफ्नो इतिहासमा पहिलो पटक दिउँसो…