अन्तर्राष्ट्रिय
टर्कीएमा बस दुर्घटना हुँदा २६ विद्यार्थी घाइते
अङ्कारा,१० पुस, (रासस/सिन्ह्वा) : उत्तरपश्चिम टर्कीएमा बुधबार बिहान भएको सवारी दुर्घटनामा कम्तीमा २६ विद्यार्थी घाइते भएका छन् । यसमध्ये आठ जनाको अवस्था गम्भीर रहेको राष्ट्रिय सार्वजनिक प्रसारक टीआरटीले जनाएको छ…
कजाकिस्तानमा एक यात्रुवाहक विमान दुर्घटनाग्रस्त, २५ जनाको जीवितै उद्धार
अस्ताना, कजाकिस्तान, १० पुस (रासस/एएफपी) : कजाकिस्तानमा ६७ यात्रुसहित उडेको एक विमान बुधबार दुर्घटनाग्रस्त भएको छ । कजाकिस्तानको विपत् व्यवस्थापन मन्त्रालयले विमान दुर्घटनाको पुष्टि गर्दै २५ जना जीवितै अवस्थामा उद्धार…
अफगानिस्तानमा पाकिस्तानको हवाई आक्रमणमा ४६ जनाको मृत्यु
काबुल, १० पुस (रासस/एएफपी) : अफगानिस्तानको पूर्वी सीमावर्ती प्रान्तमा पाकिस्तानले गरेको हवाई आक्रमणमा परी ४६ जनाको मृत्यु भएको तालिबान सरकारका प्रवक्ताले बुधबार एएफपीलाई जानकारी गराएका छन् । ”प्रवक्ता जबीहुल्लाह मुजाहिदले…
इरानले ह्वाट्सएप, गुगल प्लेमाथिको प्रतिबन्ध हटायो
तेहरान,१० पुस, (रासस/एएनआई) : इरानी अधिकारीहरूले आधिकारिक रूपमा व्हाट्सएप र गुगल प्ले स्टोरमा प्रतिबन्ध हटाएको छ । यसले देशको इन्टरनेट प्रतिबन्धहरूमा महत्त्वपूर्ण परिवर्तन गरेको छ । शीर्ष सरकारी अधिकारीहरूसँगको बैठकपछि…
हरितगृह ग्यास उत्सर्जन कटौती गर्ने जापानको प्रतिवद्धता
टोकियो,१० पुस, (रासस/एएनआई) : जापान सरकारले मङ्गलबार आर्थिक वर्ष सन् २०३५ सम्ममा ६० प्रतिशतले हरितगृह ग्यास उत्सर्जन कम गर्ने योजनालाई स्वीकृत गरेको छ । वातावरण मन्त्रालय तथा अर्थ, व्यापार तथा…
जापानद्वारा वार्षिक ४५ ट्रिलियन येनको पूर्वाधार निर्यात गर्ने लक्ष्य
टोकियो,१० पुस, (रासस/सिन्ह्वा) : जापान सरकारले ऊर्जा र खाद्य क्षेत्रहरूमा आपूर्ति शृङ्खलाहरू बृद्धि गर्ने लक्ष्य राख्दै सन् २०३० सम्ममा देशको वार्षिक पूर्वाधार निर्यात ४५ ट्रिलियन येन (लगभग २८६ बिलियन अमेरिकी…
श्रीलङ्कामा ५० जङ्गली हात्तीको मृत्यु
कोलम्बो, ९ पुस, (रासस/सिन्ह्वा) : श्रीलङ्कामा यो वर्ष अहिलेसम्म करिब ५० जङ्गली हात्तीको अनाधिकृत विद्युतीय तारले करेन्ट लागेर मृत्यु भएको सिलोन विद्युत बोर्ड (सीईबी) सोमबार जनाएको छ । सीईबीले देशको…
भारतको वन क्षेत्रमा वृद्धि : प्रतिवेदन
नयाँ दिल्ली, ९ पुस, (रासस/सिन्ह्वा) : भारतको वन र रूखहरू सन् २०२१ यता एक हजार ४४५ वर्ग किलोमिटरले बढेको छ । शनिबारको आधिकारिक प्रतिवेदनले कुल आठ लाख २७ हजार ३५७…
टर्कीएमा कारखानामा विस्फोट हुँदा १२ जनाको मृत्यु
इस्तानबुल, ९ पुस, (रासस/एएफपी) : टर्कीएको उत्तरपश्चिममा मङ्गलबार भएको शक्तिशाली विस्फोटमा परी १२ जनाको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएको स्थानीय गभर्नरले बताउनुभएको छ । इस्माइल उस्ताओग्लुले भन्नुभयो,“प्रारम्भिक…
पाकिस्तानमा राजनीतिक विवाद समाधान गर्न सत्तारूढ दल र विपक्षीबीच वार्ता
इस्लामाबाद , ९ पुस, (रासस/एएनआई) : पाकिस्तान तहरीक–ए–केमा (पीटीआई) र सरकारबीच देशमा राजनीतिक तनाव कम गर्ने उद्देश्यले इस्लामाबादको संसद भवनमा वार्ता प्रक्रिया सुरु भएको छ । जियो न्यूजको कार्यक्रममा बोल्दै…
लोकप्रिय
थारू समुदायको ‘ढुम्री’ नाच लोप हुँदै
पुष २७, २०८२
आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै
पुष २७, २०८२
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पुष २७, २०८२
पोखरामा सूचना–प्रविधि र ‘स्टार्टअप’ मेला
पुष २७, २०८२






