अन्तर्राष्ट्रिय
ट्रम्पले राजकुमार ह्यारीलाई निर्वासन नगर्ने
वासिङ्टन, २७ माघ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राजकुमार ह्यारीको आप्रवासन स्थितिमाथि प्रश्न गर्दै चलिरहेको मुद्दाका बाबजुद उहाँलाई संयुक्त राज्य अमेरिकाबाट निर्वासन नगर्ने बताउनुभएको छ । शुक्रबार न्युयोर्क पोस्टसँगको अन्तर्वार्तामा…
चीनमा पहिरो, २९ जना बेपत्ता
बेइजिङ, २७ माघ : दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तमा शनिवार पहिरो जाँदा २९ जना बेपत्ता भएका छन् । बेपत्ता भएकाहरूको सङ्ख्या अझै पुष्टि हुन नसकेको बताइएको छ । निरन्तर वर्षा र…
क्यारेबियनमा ७.६ म्याग्निच्युडको भूकम्प, सुनामी चेतावनी हटाइयो
वासिङ्टन, २७ माघ : क्यामन आइल्यान्डको तटबाट करिब १३० माइल (२०९ किलोमिटर) टाढा क्योरबियन सागरमा ७.६ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी निगरानी एजेन्सीहरूले शनिबार बताएका छन् । भूकम्पका कारण कारण सुनामी चेतावनी…
दिल्ली निर्वाचनमा विकास र सुशासनको जित : मोदी
नयाँ दिल्ली, २६ माघ : भारतको राजधानी प्रान्त दिल्लीमा बुधबार विधानसभा निर्वाचन सुरु भएको छ । निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीको हिन्दू राष्ट्रवादी भारतीय जनता पार्टी (भाजपा) उहाँको प्रमुख प्रतिद्वन्द्वीलाई हटाउन…
अलास्कामा दुर्घटनाग्रस्त विमान फेला, १० जनाकै मृत्यु भएको पुष्टि
सान फ्रान्सिस्को, २६ माघ : अमेरिकी कोस्ट गार्डले शुक्रबार दिउँसो अलास्काको पश्चिमी तटबाट हराइरहेको १० जना सवार विमानको विवरणसँग मिल्दोजुल्दो एउटा दुर्घटनाग्रस्त विमान फेला पारेको बताएको छ । उक्त विमान…
दिल्ली विधानसभा निर्वाचन : भाजपा प्रारम्भिक नतिजामा अग्रस्थानमा
नयाँदिल्ली, २६ माघ : भारतको राजधानी प्रान्त दिल्लीमा बुधबार विधानसभा निर्वाचन सुरु भएको छ । निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीको हिन्दू राष्ट्रवादी भारतीय जनता पार्टी (भाजपा) उहाँको प्रमुख प्रतिद्वन्द्वीलाई हराउन प्रयासरत…
चीनले सन् २०२५ ‘ग्लोबल डेभलपर सम्मेलन’ आयोजना गर्ने
शाङ्घाई, २६ माघ : चीनमा सन् २०२५ को ‘ग्लोबल डेभलपर सम्मेलन’ फेब्रुअरी २१ देखि २३ सम्म आयोजना हुने भएको छ । सम्मेलनमा विश्वभरका १०० विकासकर्ता समुदायलाई एकै ठाउँमा ल्याउने अपेक्षा…
विश्व खाद्य मूल्यमा गिरावट
रोम, २६ माघ : मुख्यतया चिनी, तरकारी तेल र मासुको मूल्यमा आएको कमीका कारण जनवरीमा विश्वव्यापी खाद्यान्नको मूल्य घटेको संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ) ले जनाएको छ ।…
पाकिस्तानमा सैन्य कारबाहीमा तीन लडाकु मारिए
इस्लामाबाद, २५ माघ (रासस/सिन्ह्वा) : पाकिस्तानी सुरक्षा बलले शुक्रबार देशको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको उत्तरी वजिरिस्तान आदिवासी जिल्लामा गरिएको कारबाहीमा तीन लडाकु मारिएको दाबी गरेको छ । पाकिस्तानी सेनाको मिडिया…
श्रीलङ्काद्वारा डिजिटल क्रान्तिमा तीव्रता ल्याउन तीन योजनाको सुरूवात
कोलम्बो, २५ माघ (रासस/सिन्ह्वा) : श्रीलङ्काका राष्ट्रपति अनुरा कुमारा दिसानायकेले शुक्रबार तीनवटा प्रमुख पहलहरू औपचारिक रूपमा सुरु गर्नुभयो । उक्त पहलको उद्देश्य श्रीलङ्काको डिजिटल रूपान्तरणलाई गति दिने भएको राष्ट्रपतिको मिडिया…
लोकप्रिय
थारू समुदायको ‘ढुम्री’ नाच लोप हुँदै
पुष २७, २०८२
आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै
पुष २७, २०८२
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पुष २७, २०८२
पोखरामा सूचना–प्रविधि र ‘स्टार्टअप’ मेला
पुष २७, २०८२






