समाचार

गाउँ गाउँमै बजार

 भदौ ११, २०८०

ढोरपाटन (बागलुङ), ११ भदौ :कुनै समयमा बागलुङ बजार धौलागिरि क्षेत्रको व्यापारिक केन्द्र थियो । बागलुङका दूरदराजदेखि पर्वत, म्याग्दी र मुस्ताङमा यहाँबाट सामान पुग्थ्यो । बागलुङ बजारमा विभिन्न ठाउँका व्यापारी र…

क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा पौडेल नियुक्त

 भदौ ११, २०८०

चितवन, ११ भदौ : भरतपुरस्थिति बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कार्यकारी निर्देशक पदमा डा शिवजी पौडेल नियुक्त हुनुभएको छ । अस्पताल सञ्चालक समितिले गठन गरेको सिफारिस उपसिमितले डा पौडेलसहित डा कृष्णसागर…

आज संसदीय समितिमा नेतृत्व चयन हुँदै, नौ जना निर्विरोध निश्चित

 भदौ ११, २०८०

काठमाडौँ, ११ भदौ : प्रतिनिधिसभा मातहतका १० विषयगत समितिले नयाँ कार्यकालका लागि आजदेखि नेतृत्व पाउँदैछन् । संविधानसभाबाट विसं २०७२ असोज ३ गते संविधान जारी भएपछि दोस्रो कार्यकालका लागि गठन भएको…

वैदेशिक रोजगारमा जान साउनमा ५५ हजार बढीले लिए श्रम स्वीकृति

 भदौ ११, २०८०

काठमाडौँ, ११ भदौ : आर्थिक वर्ष २०७९/८० को सुरुदेखि लगातार बढेको श्रम स्वीकृति लिनेको सङ्ख्या चालु आव २०८०/८१ को पहिलो महिनामा घटेको छ । वैदेशिक रोजगार विभागका अनुसार चालु आवको…

एमसिसी कार्यान्वयन पाँचवर्षे अवधि गणना भोलिदेखि

 भदौ ११, २०८०

काठमाडौँ, ११ भदौ : नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसनबिच भएको अनुदान सहायता सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसिसी) मङ्गलबार (भदौ १२) देखि कार्यान्वयन चरणमा प्रवेश गर्ने भएको…

संयुक्त राष्ट्रसङ्घको ७८ औँ महासभामा सहभागिताको तयारी तीव्र

 भदौ ११, २०८०

काठमाडौँ, ११ भदौ : संयुक्त राष्ट्रसङ्घको ७८ औँ महासभामा नेपाल सरकारको सहभागिता बलियो बनाउन तीव्र गृहकार्य भइरहेको छ । महासभा अन्तर्गत हुने विभिन्न सत्रमा प्रस्तुत गरिने कार्यसूची अन्तिम रूप दिन परराष्ट्र…

तेह्रथुममा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु

 भदौ ११, २०८०

तेह्रथुम, ११ भदौ : तेह्रथुमको म्याङलुङ नगरपालिका–९ मा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी मोटरसाइकलमा सवार म्याङलुङ नगरपालिका वडा नं ८ का २४ वर्षिया सविन लिम्बु…

एक हजार दुई सय २३ केजी पटाकासहित तीन जना पक्राउ

 भदौ १०, २०८०

काठमाडौँ १० भदौ : काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एक हजार दुई सय २३ केजी पटाकासहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहट राजदेवी नगरपालिका–१ घर भई…

पहिराले खोटाङमा घर भत्कियो, दर्जनौँ पशुचौपाया मरे

 भदौ १०, २०८०

खोटाङ, १० भदौ : अविरल वर्षाका कारण झरेको पहिराले खोटाङमा एउटा घर पूर्णरुपमा क्षति भएको छ भने दर्जनौँ पशुचौपाया मरेका छन् । केही दिनदेखि लगातार परिरहेको वर्षाका कारण घरमाथिबाट झरेको…

कम्युनिष्ट शक्तिबीच कार्यगत एकताको खाँचो छ : नेपाल

 भदौ १०, २०८०

काठमाडौँ, १० भदौ : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जनप्रतिनिधिले जनताको समस्या केन्द्रित गर्ने संसद् प्रतिपक्षीको कारण राम्रोसँग चल्न नसकेको बताउनुभएको छ । समाजवादी प्रेस सङ्गठनको दोस्रो स्थापना…