समाचार

आयोजनाको पूर्ण तयारी गरेर मात्रै कार्यान्वयनमा ल्याइने

 भदौ ११, २०८०

काठमाडौँ, ११ भदौ : विकास निर्माणको काममा देखिएको वेथिती अन्त्यका लागि आयोजना अध्ययनको चरणमा नै विद्युत्, टेलिफोनलगायतका संरचनाको स्थानान्तरण गर्ने विशेष व्यवस्था गरिने भएको छ । आयोजनाको विस्तृत अध्ययन प्रतिवेदनमा…

स्वचालित पेशी तारिख न्यायिक सुशासनको सुरुआत हो : प्रधानन्यायाधीश श्रेष्ठ

 भदौ ११, २०८०

काठमाडौँ, ११ भदौ : प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले स्वचालित पेशी तारिख न्यायिक सुशासनको सुरुआत भएको बताउनुभएको छ । सर्वोच्च अदालतमा आजदेखि स्वचालित पेशी तारिख व्यवस्थापन प्रणालीको शुभारम्भ गर्दै उहाँले उक्त प्रविधिबाट…

मुख्यमन्त्रीहरुको प्रश्न : सङ्घीयता कार्यान्वयनका लागि आवश्यक कानून निर्माणमा किन ढिलाइ ?

 भदौ ११, २०८०

काठमाडौँ, ११ भदौ : सङ्घीयता कार्यान्वयनसँग जोडिएका महत्वपूर्ण ऐन तथा कानुनको निर्माणमा भइरहेको ढिलाइप्रति मुख्यमन्त्रीहरुले चिन्ता व्यक्त गर्दै तत्काल प्रक्रिया अगाडि बढाउन र सङ्घीयतालाई बलियो बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को…

छायाँनाथ र ऋणीमोक्ष धाममा दर्शनार्थीको भीड

 भदौ ११, २०८०

मुगु, ११ भदौ : मुगुमा रहेका हिन्दू तथा बौद्ध धर्मालम्बिको प्रमुख तीर्थस्थल छायाँनाथ र ऋणीमोक्ष धाममा दर्शनार्थीको भिड लागेको छ । नित्य पुजाका लागि छायाँनाथ र ऋणीमोक्षका गाथ (शिव, पार्वती,…

देशभरका शिवालयमा साउने सोमबारको व्रत उद्यापन गर्नेको घुइँचो

 भदौ ११, २०८०

काठमाडौँ, ११ भदौ : चान्द्रमास अनुसार श्रावण महिनाको अन्तिम सोमबार आज पशुपति क्षेत्रमा साउने सोमबारको व्रत उद्यापन गर्नेको घुइँचो लागेको छ । सौरमास अनुसार साउन महिनामा अधिकमास परेकाले वर्तालुले व्रत…

कर्णाली करिडोर पुनः सञ्चालनमा

 भदौ ११, २०८०

मान्म, ११ भदौ : मर्मतका लागि बन्द गरिएको कर्णाली करिडोर खुल्ला गरिएको छ । कर्णाली करिडोको कालीकोटको नरहरिनाथ गाउँपालिका–८ को खुलालुको पक्की पुल बाँयातर्फको भाग मर्मतका लागि बन्द गरिएको आजबाट…

एउटै व्यक्तिको पित्तथैली र मूत्रनलीमा ५५ वटा पत्थरीे

 भदौ ११, २०८०

झापा, ११ भदौ : यहाँका एक बिरामीको उपचारको क्रममा पित्तथैली र मूत्रनलीबाट शल्यक्रियामार्फत ५५ वटा पत्थरी निकालिएको छ । दक्षिण झापाको कचनकबल गाउँपालिका वडा नं. ६ की ५४ वर्षीया सुमित्रा…

बाँकेमा भिन्नाभिन्नै दुर्घटनामा तीनको मृत्यु

 भदौ ११, २०८०

नेपालगञ्ज, ११ भदौ : बाँकेमा भएका तीन भिन्नाभिन्नै दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । जिल्लामा मृत अवस्थामा फेला परेका, मोटरसाइकल दुर्घटना र सर्पले टोकेर उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको…

चेपाङ विद्यार्थीलाई बस्न र खानाको सुविधा

 भदौ ११, २०८०

तनहुँ, ११ भदौ : आँबुखैरेनी गाउँपालिका कार्यालयले कक्षा ११ र १२ मा अध्ययनरत चेपाङ विद्यार्थीलाई खाद्यान्नदेखि कोठा भाडासम्म सुविधा प्रदान गरेको छ । घरदेखि विद्यालय टाढापर्ने भएकाले कक्षा ११ र…

भुटानको ड्रुक एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडान गर्ने

 भदौ ११, २०८०

काठमाडौं, ११ भदौ : भुटानको ड्रुक एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडान गर्नेभएको छ । नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार भुटानको पारा अन्तर्राष्ट्रिय विमानस्थलबाट यही भदौ २३ गते (सेप्टेम्बर…