समाचार
आईसीआरसी निर्देशकद्वारा गाजामा युद्ध पुनः सुरु भएकोमा चिन्ता व्यक्त
डोहा, १५ वैशाख : अन्तर्राष्ट्रिय रेड क्रस समिति (आईसीआरसी) का निर्देशक पियरे क्राहनबुलले सोमबार गाजामा युद्धको पुनः सुरुवातसँगै ‘नयाँ नरक’ को थालनी भएको बताउनुभएको छ । उहाँले भन्नुभयो, “गाजा अहिले…
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट
काठमाडौँ, १५ वैशाख : नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १४ दशमलव ५३ अङ्कले घटेर दुई हजार ६४७ दशमलव ७ विन्दुमा कायम…
सुस्ता झोलुङ्गे पुल जोखिममा
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), १५ वैशाख : पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित झोलुङ्गे पुल जोखिममा रहेको छ । झोलुङ्गे पुलमा दैनिक क्षमताभन्दा बढी व्यक्ति ओहरदोहर गर्न थालेपछि पुल जोखिममा परेको…
नागरिक उड्डयन क्षेत्रलाई थप सुरक्षित बनाउन सांसदहरुको माग
काठमाडौँ, १५ वैशाख : नेपालको नागरिक उड्डयन क्षेत्र सुरक्षित गर्ने गरी कानुन बनाइनुपर्नेमा सांसदहरुले जोड दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेद्वारा प्रस्तुत ‘नेपाल…
यमनमा अमेरिकी आक्रमण : आठ सयभन्दा बढी हवाई हमला, ६८ जनाको मृत्यु
काठमाडौं, १५ वैशाख : यमनमा हुथी विद्रोहीहरू विरुद्ध अमेरिकी सेनाले हाल एक महिना लामो सैन्य अभियान सञ्चालन गरिरहेको छ, जसअन्तर्गत अहिलेसम्म आठ सयभन्दा बढी हवाई आक्रमण गरिएका छन् । अमेरिकी…
‘पारवाहनका झन्झटिला प्रावधानले लागत र समय दुवै बढ्यो’
वीरगञ्ज (पर्सा), १५ वैशाख : वीरगञ्जका उद्योगी-व्यवसायीले विदेशी मुलुकबाट वस्तु तथा सामान आयात गर्दा भोग्नुपरेका बाधा तथा अड्चन फुकाउनका लागि कोलकोतास्थित नेपाली महावाणिज्य दूतावाससँग अनुरोध गरेका छन् । कोलकोतास्थित नेपाली…
साहित्यकार राईको ‘जार’ कथामा आधारित चलचित्र सार्वजनिक हुँदै
काठमाडौँ, १५ वैशाख : साहित्यकार इन्द्रबहादुर राईको कथामा आधारित चलचित्र ‘जार’ आफ्नो लागि विशेष रहेको अभिनेता सौगात मल्लले बताउनुभएको छ । यही वैशाख २६ देखि सार्वजनिक प्रदर्शन हुने सो चलचित्रको…
प्रमुख प्रतिपक्ष दलद्वारा जरुरी सार्वजनिक महत्वको प्रस्तावको सूचना
काठमाडौं, १५ वैशाख : प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले आन्दोलनरत शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि सदनमा छलफल गर्न माग गर्दै जरुरी सार्वजनिक महत्वको प्रस्तावको सूचना दिएको…
सङ्खुवासभाको मकालुमा चट्याङ लागेर १७ वटा भैँसी मरे
किमाथाङ्का (सङ्खुवासभा), १५ वैशाख : सङ्खुवासभाको मकालु गाउँपालिका–३ का लोपातलमा चट्याङ लागेर १७ वटा भैँसी मरेका छन् । वर्षासँगै परेको चट्याङ लागेर मकालु–३ स्थित कालोपातलमा चराउन जङ्गल लगिएका भैँसी मरेको…
१७ वर्षदेखि स्वदेशी औषधिको मूल्य समायोजन भएन
चितवन, १५ वैशाख : १७ वर्षदेखि नेपालमा उत्पादित औषधिको मूल्य समायोजन हुन नसक्दा उद्योग सञ्चालनमा समस्या देखिएको छ । आयातित औषधिको बाहुल्य हुँदा स्वदेशी उद्योगहरुले लागत मूल्य पाउन नसकेको र…
लोकप्रिय
विराटनगरविरुद्ध लुम्बिनीको जित, प्लेअफ समीकरण पूरा
११ घण्टा अगाडि
भक्तपुरमा हर्षोल्लासका साथ किजापुजा मनाइयो
कार्तिक २५, २०८३
जनकपुरविरूद्ध शानदार जित निकाल्दै सुदूरपश्चिम दोस्रो स्थानमा
कार्तिक २५, २०८३
विश्वमा बढ्दो तापक्रमले तताएको विश्वव्यापी बहस
कार्तिक २५, २०८३
एनपिएलमा पोखरा एभेन्जर्सको पहिलो जित
कार्तिक २४, २०८३






