समाचार
गैह्र आवासीय नेपाली सङ्घलाई एकताबद्ध र मर्यादित बनाउन प्रधानमन्त्रीको आग्रह
काठमाडौँ, ३१ वैशाख : प्रधानमन्त्री केपी शर्मा ओलीले गैह्र आवासीय नेपाली सङ्घलाई एकताबद्ध, मर्यादित र उद्देश्यकेन्द्रित बनाउन आग्रह गर्नुभएको छ । सङ्घद्वारा आयोजित ‘एनआरएनए ग्लोबल कन्क्लेभ’ को बुधबार उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री…
सत्य निरुपण र वेपत्ता आयोगको अध्यक्षमा महेश थापा र लीलादेवी गडतौला नियुक्त
काठमाडौँ, ३१ वैशाख : सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगको गठन गरेको छ । मन्त्रिपरिषद्को आज साँझ बसेको बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग…
लगानी बोर्ड बैठक : परियोजनाहरुको प्राथमिकीकरण र अध्यावधिक गरिने
काठमाडौँ, ३१ वैशाख : प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा बुधबार भएको बैठकले लगानी बोर्डको बैठकले परियोजनाहरुको प्राथमिकीकरण गरी सूची अध्यावधिकसहित कार्यान्वयन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा…
उच्च अदालतबाट प्रेस काउन्सिलको निर्णय सदर
काठमाडाैं, ३१ वैशाख : उच्च अदालत पाटनले पत्रकार आचारसंहिता विपरीत काम गर्ने डिजिटल मिडियालाई कालोसूचीमा राख्ने प्रेस काउन्सिलको निर्णयलाई सदर गरेको छ । यसले विभिन्न डिजिटल प्लेटफर्म प्रयोग गर्ने सञ्चारमाध्यमलाई अनुगमन…
भुँइमान्छेका योगदान बिर्सेका छैनौं : उपमहासचिव ज्ञवाली
काठमाडौं, ३१ वैशाख : नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले कम्युनिष्ट आन्दोलनमा भूमिका खेल्ने भुइँमान्छेहरूको योगदानको स्मरण गर्दै राज्यको नीति र नेतृत्वको भावनाले उहाँहरूलाई सधैँ नजिक राख्ने बताउनुभएको छ । लेखक…
सरकारी बेरुजु १२ खर्ब ८४ अर्ब, आव २०८०/८१ मा मात्र ९१ अर्ब ५९ करोड थपियो
काठमाडौँ, ३१ वैशाख : सरकारी कार्यालय, सङ्गठित संस्था तथा अन्य संस्था, समिति प्रदेश निकाय र स्थानीय तहहरुसमेतको बेरुजु रु १२ खर्ब ८४ अर्ब नाँघेको छ । आज सार्वजनिक भएको महालेखापरीक्षकको…
सेती नदीमा बेपत्ता बालकको शव फेला
काठमाडौँ, ३१ वैशाख : सेती नदिमा नुहाउने क्रममा बेपत्ता बालकको शव सशस्त्र प्रहरी बलको गोताखोरले बुधबार निकालेको छ । डोटी जिल्लाको दिपायल सिलगढी नगरपालिका–१ सिरखोली बस्ने नौ वर्षीय अमित बि.क. पौडी…
सन्दीप लामिछानेले क्यानसँगको सम्झौतालाई निरन्तरता नदिने
काठमाडौँ, ३१ वैशाख : नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ (क्यान)सँगको सम्झौतालाई निरन्तरता नदिने घोषणा गर्नुभएको छ। आइसिसी विश्वकप लिग-२ का लागि नेपाली टोलीको बिदाइ लगत्तै…
नेप्से परिसूचकमा लगातार गिरावट
काठमाडौँ, ३१ वैशाख : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा पछिल्लो चार कारोबार दिन लगातार गिरावट देखिएको छ । निरन्तर घटिरहेको नेप्से परिसूचक आज १३ दशमलव ९६ अङ्कले घटेर दुई हजार…
भारत र पाकिस्तानले एक अर्काका कुटनीतिज्ञलाई २४ घण्टाभित्र देश छोड्न आदेश
इस्लामावाद, ३१ वैशाख : पाकिस्तान र भारतले मङ्गलबार एक–एक जना कूटनीतिज्ञलाई आफ्नो देशबाट निष्कासन गर्ने घोषणा गरेका छन् । दुबै पक्षले आ–आफ्ना अधिकारीमाथि जासुसी गतिविधिमा संलग्न भएको आरोप लगाएका छन्…
लोकप्रिय
जनकपुरविरूद्ध शानदार जित निकाल्दै सुदूरपश्चिम दोस्रो स्थानमा
कार्तिक २५, २०८३
भक्तपुरमा हर्षोल्लासका साथ किजापुजा मनाइयो
कार्तिक २५, २०८३
कृषिमन्त्री चौधरी टर्की प्रस्थान
कार्तिक २५, २०८३
तिहारको थालीमा सेलरोटीको मौलिक स्वाद
कार्तिक २५, २०८३
विश्वमा बढ्दो तापक्रमले तताएको विश्वव्यापी बहस
कार्तिक २५, २०८३






