समाचार

स्वीस सरकारद्वारा ३० हजार पीसीआर टेष्ट किट हस्तान्तरण

 बैशाख २५, २०७७

काठमाडौं, वैशाख २५ : नेपाल सरकारलाई स्वीस सरकारले रोश डायग्नोस्टिकको कोभिड–१९ परीक्षण गर्ने ३० हजार थान टीवमोलविल पीसीआर टेष्ट किट हस्तान्तरण गरेको छ । त्रिभुवन विमानस्थलमा आयोजित कार्यक्रममा आज साँझ…

ढुक्कसँग बैठक बस्ने वातावरण बनेको छ : प्रचण्ड

 बैशाख २५, २०७७

काठमाडौं, वैशाख २५ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ढुक्कसँग संसद् बैठक बस्नसक्ने वातावरण बनेको प्रतिक्रिया दिनुभएको छ । संसद्को वर्षे अधिवेशनको पूर्वसन्ध्यामा आज बानेश्वरस्थित संसद्…

सिलिन्डरमा कम तौल ग्यास राखी बिक्री गर्ने पक्राउ

 बैशाख २५, २०७७

काठमाडौं, वैशाख २५ : महानगरीय प्रहरी वृत्त बौद्ध र प्रहरी प्रभाग कपनको संयुक्त टोलीले सिलिन्डरमा कम तौल ग्यास राखी बिक्री गर्ने एक व्यपारीलाई पक्राउ गरेको छ । प्रत्येक ग्यासको सिलिन्डरमा…

चट्याङ लागेर दुई जनाको मृत्यु

 बैशाख २५, २०७७

रोल्पा, वैशाख २५ : लुङ्ग्री गाउँपालिका–२ सिर्पका दुई जनाको आज चट्याङ लागेर मृत्यु भएको छ । चट्याङबाट ६३ वर्षका भीमबहादुर विक र ४० वर्षका चित्र पुनको मृत्यु भएको रोल्पाका प्रहरी…

अर्थ समितिद्वारा निजी क्षेत्रका प्रतिनिधिसँग छलफल

 बैशाख २५, २०७७

काठमाडौं, वैशाख २५ : प्रतिनिधिसभाको अर्थ समितिले आज आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्ने विषयका बारेमा निजी क्षेत्रका प्रतिनिधिहरुसँग छलफल गरेको छ । समितिले नेपाल उद्योग…

प्रधानमन्त्रीद्वारा बुद्धको प्रतिमामा माल्यार्पण

 बैशाख २५, २०७७

काठमाडौँ, वैशाख  २५ : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटार परिसरमा रहेको गौतम बुद्धको प्रतिमामा माल्यार्पण गर्नुभएको छ ।        उहाँले २५६४औँ बुद्धजयन्तीकf अवसरमा बुद्धको प्रतिमामा आज माल्यार्पण गर्नुभएको प्रधानमन्त्री ओलीका…

विधायन व्यवस्थापन समितिको २५ दफावार छलफल सकियो

 बैशाख २५, २०७७

काठमाडौं, वैशाख : राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिको आजको बैठकमा ‘नीति अनुसन्धान प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’को दफावार छलफल सकिएको छ । समितिका सभापति परशुराम मेघी गुरुङले दफावार छलफल सकिए…

लकडाउनमा चम्काइँदै सडक

 बैशाख २५, २०७७

भद्रपुर, वैशाख २५ : कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण फैलिन नदिन सरकारले शुरु गरिएको बन्दाबन्दीका बीच पनि पूर्वाधार निर्माणको कामलाई निरन्तरता दिइएको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि सामाजिक दूरी…

साइप्रसमा नेपालीले नै गरे अर्का नेपालीको हत्या

 बैशाख २५, २०७७

साइप्रस, वैशाख २५ : साइप्रस राजधानी निकोसिया नजिकै एक नेपालीको हत्या भएको छ। एउटै अपार्टमेन्टमा बस्ने साथीहरुबीच विवाद हुँदा चितवनका विवेक आमगाईंले ज्यान गुमाएको साइप्रसस्थित नेपाली महावाणिज्य दूतावासले पुष्टि गरेको…

भारत जान नदिँदा सीमामा प्रहरीमाथि हातपात

 बैशाख २५, २०७७

बर्दिया, वैशाख २५ : भारततर्फ जान लागेकालाई रोक्ने प्रयास गर्दा सीमामा खटिएका सशस्त्र प्रहरी निरीक्षकसहित तीन जनामाथि आक्रमण भएको छ । गुलरिया–१० रत्नापुरनजिक बुधबार उक्त घटना भएको हो । चार…