समाचार

सरीता गिरीलाई विधेयक फिर्ता लिन निर्देशन, फिर्ता नलिए पार्टीले कारवाही गर्ने चेतावनी

 जेठ २८, २०७७

काठमाडौं जेठ २८ : समाजवादी पार्टीकी सांसद सरीता गिरीलाई संसद सचिवालयमा दर्ता गराएको विधेयक फिर्ता लिन सो निर्देशन दिएको छ । सांसद गिरीले नयाँ नक्सा समेटिएको निशान छापसम्बन्धी संविधान संशोधन विधेयक…

सप्तरीका तीन जना कोरोनामुक्त भई डिस्चार्ज

 जेठ २८, २०७७

सप्तरी, जेठ २८ : सप्तरीमा कोरोना जितेर आज (बुधबार) तीन जना डिस्चार्ज भएका छन् । पहिलो पीसीआर परीक्षणमा कोरोना पोजिटिभ देखिएका डाक्नेश्वरी नगरपालिकाका दुई जना र बलान बिहुल गाउँपालिकाका एक जना…

प्रतिपक्षका सबै खर्च कटौती प्रस्ताव अस्वीकृत

 जेठ २८, २०७७

काठमाडौँ, जेठ २८ : प्रतिनिधिसभाले विनियोजन विधेयक, २०७७ अन्तर्गत विभिन्न मन्त्रालयका शीर्षकमा प्रतिपक्ष दलका सदस्यद्वारा प्रस्तुत २६ वटै खर्च कटौतीसम्बन्धी प्रस्ताव अस्वीकृत गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले ती प्रस्ताव…

पाँच वर्षमुनिका ४७२ बालबालिका क्वारेन्टिनमा

 जेठ २८, २०७७

बाजुरा, जेठ २८ : जिल्लाको नौवटै स्थानीय तहले निर्माण गरेका क्वारेन्टिनमा पाँच वर्षमुनिका बालबालिकाको सङ्ख्या ४७२ रहेको छ । ती सबै बालबालिका भारतका विभिन्न ठाउँमा मजदुरी गर्न गएका आमाबुवासँगै नेपाल…

नक्कली स्यानिटाइजर बनाउने पक्राउ

 जेठ २८, २०७७

काठमाडौँ, जेठ २८ : नक्कली स्यानिटाइजर तथा कस्मेटिक सामान बनाइ बिक्री वितरण गरी कालोबजारी तथा ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१६ बस्ने…

भैरहवा–लुम्बिनी–तौलिहवा सडक निर्माण तीव्र

 जेठ २८, २०७७

भैरहवा, जेठ २८ : शाक्यमुनि बुद्ध जन्मस्थल लुम्बिनी आउने बौद्ध धर्मावलम्बीका लागि मुख्य मार्गका रुपमा रहेको भैरहवा–लुम्बिनी–तौलिहवा सडकखण्ड निर्माणले तीव्रता पाएको छ । तीन खण्डमा विभाजन गरेर निर्माण शुरु गरिएको सो…

बेलहिया नाकाबाट तीन सय नेपाली भित्रिए, साढे १४ सय बाहिरिए

 जेठ २७, २०७७

भैरहवा, जेठ २७ : रुपन्देहीको बेलहिया नाका भएर मङ्गलबार ३०३ नेपाली स्वदेश भित्रिएका छन् । इलाका प्रहरी कार्यालय बेलहियाका अनुसार बेलहिया नाकाबाट मङ्गलबार मात्रै १४ सय ५७ भारतीयहरू भारत प्रवेश गरेका…

मृतक सुत्केरीको पीसीआर नेगेटिभ, भाइ बनेर सैँजूले गरे अन्त्येष्टी

 जेठ २७, २०७७

भक्तपुर, जेठ २७ : भक्तपुर अस्पतालमा मृत्यु भएकी सुत्केरी महिलाको पीसीआर रिपोर्ट आज नेगेटिभ आएको छ । सुत्केरी व्यथा लागेपछि आइतबार साँझ सवा ६ बजे अस्पताल आएकी सिन्धुपाल्चोक लिसङ्खुपाखर गाउँपालिका–३…

नयाँ नक्सा समेटेर हुने संविधान संशोधनप्रति जनता समाजवादी सकारात्मक

 जेठ २७, २०७७

काठमाडौँ, जेठ २७ : जनता समाजवादी पार्टीले पनि नयाँ नक्सा समेटेको नक्सालाई संभिधानको अनुसूचीमा राख्न संसदमा पेश भएको संविधान संशोधनको प्रस्तावको पक्षमा उभिने भएको छ । प्रतिनिधिसभामा भएको सैद्धान्तिक छलफलमा…

भरतपुरमा कोरोनाबाट मृत्यु भएकाको देवघाटमा दाहसंस्कार

 जेठ २७, २०७७

चितवन, जेठ २७ : कोरोना सङ्क्रमणबाट ज्यान गुमाएका भरतपुर – ११ का ६८ वर्षीय पुरुषको देवघाट नजिकै बागेश्वरी जंगलमा दाहसंस्कार गरिएको छ । नेपाली सेनाको भरतपुरस्थित कालिबहादुर गणबाट खटिएको सेनाको टोलीले…

लोकप्रिय