समाचार
ओलीलाई हटाएर माधवलाई अध्यक्ष बनाउने प्रचण्ड–नेपाल समूहको निर्णय
काठमाडौं, ७ पुस : प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नयाँ अध्यक्षमा माधवकुमार नेपाललाई चयन गरेको छ । बबरमहलस्थित कार्की ब्याङक्वेटमा भएको बैठकले वरिष्ठ नेता झलनाथ…
नेकपा ओली समूहको प्रवक्तामा प्रदीप ज्ञवाली
काठमाडौं, पुस ७ : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ओली समूहले प्रदीप ज्ञवालीलाई प्रवक्ता तोकेको छ । अध्यक्ष केपी शर्मा ओली ओलीले बोलाएको केन्द्रीय समिति बैठकले नारायणकाजी श्रेष्ठ प्रकाशलाई…
बेलायतबाट आउने यात्रुलाई नेपाल प्रवेशमा रोक
काठमाडौं, पुस ७ : सरकारले बेलायतबाट नेपाल आउने यात्रुको आगमनमा रोक लगाउने निर्णय गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपालमा उडान गरिरहेका सबै अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई पत्र काट्दै यस्तो…
संसद विघटनविरुद्धका सबै रिट प्रधानन्यायाधीशको एकल बेन्चमा
काठमाडौं, पुस ८ : संसद विघटनविरुद्ध परेका सबै रिट प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बेन्चमा परेका छन् । संसद विघटन असंवैधानिक भएको दाबीसहित सर्वोच्च अदालतमा परेका सबै १२ वटा रिट प्रधानन्यायाधीश…
ओली समूहको केन्द्रीय कमिटीको बैठक बालुवाटारमा सुरु
काठमाडौं, पुस ७ : नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली समूहको बैठक बालुवाटारमा सुरु भएको छ । बैठकमा पूर्वमाओवादी निकट मानिएका नेकपा स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझी र मणि थापा…
ओलीले घोषणा गरे ११९९ सदस्यीय महाधिवेशन आयोजक समिति
काठमाडौं, पुस ७ : नेकपा अध्यक्ष एवं प्रधानमन्त्री तथा केपी शर्मा ओलीले ११९९ सदस्यीय महाधिवेशन आयोजक कमिटी घोषणा गरेका छन् । मंगलबार बालुवाटारमा जारी आफूनिकट केन्द्रीय कमिटीको बैठकमा अहिले कायम…
ओलीले बोलाएको केन्द्रीय कमिटी बैठकमा गौतम र थापा गएनन्
काठमाडौं, पुस ७ : प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले बोलाएको केन्द्रीय कमिटीको बैठकमा उपाध्यक्ष वामदेव गौतम र सचिवालय सदस्य रामबहादुर थापा सहभागी छैनन् । ओलीले बोलाएको कैन्द्रीय कमिटी बैठक…
खोपमा नेपाललाई प्राथमिकता : सेरम
नयाँदिल्ली, पुस ७ : भारतको सबैभन्दा ठूलो खोप उत्पादक सेरम इन्स्टिच्युटले कोरोना भाइरसविरुद्धको खोप आपूर्तिका लागि नेपाललाई प्राथमिकतामा राखेको जनाएको छ । सेरमका संयुक्त निर्देशक प्रकाश सिंहले सोमबार भारतका लागि नेपाली…
घुमौँ सौराहा अभियान
चितवन, पुस ७ : कोरोना भाइरसको सङ्क्रमणसँगै सुस्ताएको यहाँको पर्यटन क्षेत्रलाई चलायमान बनाउन ‘घुमौँ सौराहा अभियान’ शुरु गरिने भएको छ । विदेशी पर्यटक तत्काल आउने अवस्था नभएपछि आन्तरिक पर्यटन प्रवद्र्धनका…
डा कल्याण शर्मालाई ‘सिल्क रोड फ्रेन्डसिप अवार्ड’
काठमाडौं, पुस ७ : अर्थशास्त्री डा कल्याणराज शर्माले चीनको प्रसिद्ध पहिलो ‘सिल्क रोड फ्रेन्डसिप अवार्ड’ प्राप्त गर्नुभएको छ । सो अवार्ड यसै वर्षदेखि वितरण गर्न लागिएको हो । सोमबार साँझ…






