समाचार
२४ घण्टामा थप ५०० जनामा कोरोना संक्रमण, ८४० कोरोनामुक्त
काठमाडौं, पुस ११ : पछिल्लो २४ घण्टामा थप ५०० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमण पुष्टि हुनेमा २१३ महिला र २८७ जना पुरुष रहेका…
राष्ट्रिय सभाको हिउँदे अधिवशेन बोलाउन राष्ट्रपतिलाई मन्त्रिपरिषदद्वारा सिफारिस
काठमाडौं, पुस ११ : मन्त्रिपरिषद्को शुक्रबार राति बसेको बैठकले संघीय संसद् राष्ट्रिय सभाको हिउँदे अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले दिएको जानकारीअनुसार…
प्रचण्ड–नेपालसँग नेता गौतमको छलफल
काठमाडौं, पुस ११ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतम शनिबार प्रचण्ड–नेपाल समूहका नेताहरुसँग छलफल गर्नुभएको छ । अध्यक्ष प्रचण्ड निवास खुमलटारमा आज बिहान नेता गौतम छलफलका लागि पुग्नुभएको…
वरिष्ठ भलिबल प्रशिक्षक रिमालको निधन
काठमाडौं, पुस ११ : वरिष्ठ भलिबल प्रशिक्षक तथा राष्ट्रिय खेलकूद परिषद् (राखेप) अन्तर्गत खेलकूद विज्ञान प्रतिष्ठानका निर्देशक सुदेशकुमार रिमालको निधन भएको छ । नशासम्बन्धी रोगबाट पीडित ५६ वर्षीय रिमालको शुक्रबार…
स्वनाम साथीको समर्पण अनुकरणीय : प्रचण्ड
काठमाडौं, पुस ११ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका राष्ट्रिय सल्लाहकार परिषद्का सदस्य स्वनाम साथी (शशी शेरचन) को निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।…
प्रतिनिधिसभा विघटनविरुद्ध प्रदर्शनमा सहभागी बन्न अपिल
काठमाडौं, पुस ११ : नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गरिएको घटनाका विरुद्ध यही पुस १३ गते कांग्रेसले आयोजना गरेको प्रदर्शनमा सहभागिताका लागि सबैमा…
२० करोड बिगो असुलीको माग
काठमाडौँ, पुस ११ : राजस्व अनुसन्धान विभागले करिब २० करोड रुपियाँ बिगो असुलीको माग दाबी गर्दै विभिन्न व्यापारिक फार्मका पाँचजना सञ्चालकविरुद्ध मुद्दा दायर गरेको छ । विभागले ललितपुरको सानेपामा रहेको कविला…
जनआन्दोलनको उपलब्धि समाप्त पार्ने गरी गतिविधि नगर्न गजुरेलको आग्रह
काठमाडौं, पुस ११ : नेकपाका नेता हरिबोल गजुरेलले दल विभाजनको दुर्भाग्यपूर्ण अवस्थामा पुुगे पनि जनआन्दोलनको उपलब्धि नै समाप्त पार्ने गरी गतिविधि नगर्न नेतृत्वलाई आग्रह गर्नुभएको छ । यहाँ आज आयोजित…
२४३ मा डेङ्गु र २८६ मा स्क्रब टाइफस सङ्क्रमण
चितवन, पुस १० : जिल्लाका अस्पतालमा उपचार गर्न आएकामध्ये २४३ जनामा डेङ्गु र २८६ जनामा स्क्रब टाइफस सङ्क्रमण पुष्टि भएको छ । गत साउनयता विभिन्न अस्पतालमा उपचार गर्न आएका उनीहरुमा…
‘प्रधानमन्त्रीलाई स्वविवेकले संसद् विघटन गर्ने अधिकार छैन’
काठमाडौं, पुस १० : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले संविधानले प्रधानमन्त्रीलाई स्वविवेकले संसद् विघटन गर्ने अधिकार नदिएको जिकिर गरेको छ । यही पुस ७ देखि ९ गतेसम्म राजधानीमा बसेको…






