समाचार

पुँजीगत खर्च १० महिनामा ३४ प्रतिशत, विकास खर्च निकै कमजोर

 जेठ ०३, २०८२

काठमाडौँ, २ जेठ : चालु आर्थिक वर्ष २०८१/८२ सकिन दुई महिना मात्रै बाँकी रहँदा सरकारको विकास खर्च भने निकै कमजोर देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार गत वैशाख मसान्तसम्ममा…

पर्यटकको रोजाइमा ‘गर्मी ठाउँका शीतल गन्तव्य’

 जेठ ०३, २०८२

चितवन, २ जेठ : चितवन भन्ने बित्तिकै धेरैको मनमा गर्मी ठाउँ भन्ने आउँछ तर यही जिल्लामा गर्मी मौसममा पनि शीतल हुने पर्यटकीय गन्तव्यहरू छन् भन्दा धेरैलाई अचम्म लाग्ला ! अचम्म…

पौवादुङमाको पाँच सय हेक्टरमा अकबरे खुर्सानीखेती

 जेठ ०३, २०८२

भोजपुर, २ जेठ : व्यावसायिक अकबरे (डल्ले) खुर्सानीखेती पौवादुङमाका किसान आकर्षित भएका छन् । अन्य बालीको तुलनामा खुर्सानीखेतीबाट राम्रो आम्दानी हुने भएपछि यहाँका अधिकांश किसान व्यावसायिक खेतीमा जुटेका हुन् ।…

सङ्कटमा परेको हिमाल बचाउन विश्व समुदाय एक हुनुपर्छ : प्रधानमन्त्री

 जेठ ०३, २०८२

काठमाडौँ, २ जेठ : प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तनमा भूमिका नभएका संवेदनशील राष्ट्रलाई सहयोग गर्नुपर्नेमा जोड दिनुभएको छ । प्रधानमन्त्री ओलीले भन्नुभयो, “जसले सबैभन्दा बढी प्रदूषण गर्छन् उनीहरूले नै…

‘हिमाल भव्य मात्र होइन अत्यावश्यक जलवायु नियामकका रूपमा समेत रहिआएका छन्’

 जेठ ०३, २०८२

काठमाडौँ, २ जेठ : वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले हिमालहरू केवल भव्य मात्र नभई अत्यावश्यक जलवायु नियामकका रूपमा समेत रहिआएका बताउनुभएको छ । सगरमाथा संवादको उद्घाटन समारोहपछि भएको पूर्ण…

वातावरणीय महत्वबारे विश्वको ध्यानाकर्षण गराउन सगरमाथा संवाद आयोजना : प्रधानमन्त्री

 जेठ ०२, २०८२

काठमाडौँ १ जेठ : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका हिमाल र पहाडका वातावरणीय महत्वबारे विश्वको गम्भीर रुपमा ध्यानाकर्षण गराउन सगरमाथा संवादको आयोजना गरिएको बताउनुभएको छ । सगरमाथा संवादको पूर्वसन्ध्यामा आज…

गाजामा इजरायली आक्रमण : मर्नेको सङ्ख्या एक सय नाघ्यो

 जेठ ०२, २०८२

गाजा, प्यालेटिनी अधिनस्थ क्षेत्र, १ जेठ :  प्यालेस्टिनी उद्धारकर्ताहरूले बिहीबार प्रतिबन्धित गाजामा इजरायली आक्रमणमा १०० भन्दा बढी व्यक्तिको मृत्यु भएको जानकारी दिएका छन् । अमेरिका समर्थित एक सङ्गठनले यस महिनाको अन्त्यसम्ममा…

काठमाडौँबाट चोरी भएको माइक्रोबस धादिङमा भेटियो

 जेठ ०२, २०८२

काठमाडौँ, १ जेठ : पार्किङमा राखेको अवस्थामा काठमाडौँबाट माइक्रोबस चोरी भएको छ । काठमाडौँ महानगरपालिका–१६ बनस्थलीस्थित विश्वकर्मा बाबा वर्कशप तथा चार्जिङ सेन्टरभित्रको पार्किङबाट चोरी भएको बागमती प्रदेश ०१–००२ ज ६७६६…

पेट्रोलियम पदार्थको मूल्य घट्यो

 जेठ ०२, २०८२

काठमाडौँ, १ जेठ : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले आज मध्यरातदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ र डिजेल-मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँ…

राष्ट्र बैंकको गभर्नर नियुक्ति केही दिनभित्रै : सञ्चारमन्त्री

 जेठ ०२, २०८२

काठमाडौँ, १ जेठ : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति केही दिनभित्रै हुने बताउनुभएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा गत वैशाख ३१…