समाचार

ज्येष्ठ शुक्ल दशमीः पाप कट्ने धार्मिक विश्वासमा गङ्गादशहरा पर्व मनाइँदै

 जेठ २३, २०८२

काठमाडौँ, २२ जेठ : ज्येष्ठ शुक्ल दशमीका दिन विशेष रूपमा मनाइने गङ्गादशहरा पर्व आज स्नान, पूजा, आराधना गरी मनाइँदै छ । ज्येष्ठ शुक्ल प्रतिपदादेखि दशमीका दिनसम्म वाग्मतीलगायत देशभरका विभिन्न तीर्थमा…

भाले गैंडा सदर चिडीयाखाना पठाइयो

 जेठ २३, २०८२

चितवन, २२ जेठ : चितवन राष्ट्रिय निकुञ्जले सौराहाको राष्ट्रिय प्रकृति संरक्षण कोषमा हुर्काइएको एउटा भाले गैंडा (माइला)लाई सदर चिडियाखाना ललितपुरमा पठाएको छ । वन तथा वातावरण मन्त्रालयको गत वैशाख २४…

च्याङग्राका भुुवाको बजार सुुनिश्चित

 जेठ २३, २०८२

मुस्ताङ, २२ जेठ : च्याङ्ग्राकोे भूवाको बजार सुनिश्चित भएपछि यहाँको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ फल्याकका किसानले अतिरिक्त आम्दानी गर्न थालेका छन् । खेतबारीको लागि आवश्यक पर्ने प्राङगारिक मल आपूर्ति र मासुका…

बागलुङकोे बुर्तिबाङ र कुश्मिसेरामा फोहर व्यवस्थापनमा समस्या

 जेठ २३, २०८२

ढोरपाटन (बागलुङ), २२ जेठ : बागलुङका दुई बजारको फोहर व्यवस्थापन हुन सकेको छैन । ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङ बजार र जैमिनी नगरपालिकाको केन्द्र बजारको फोहर व्यवस्थापन हुन नसकेको हो ।…

किसानलाई माटो परीक्षण गर्न सिकाउँदै ‘पौवादुङमा’

 जेठ २३, २०८२

भोजपुर, २२ जेठ : यहाँको पौवादुङमा गाउँपालिकाले माटो सुहाउँदो खेती प्रणालीमा जोड दिन किसानलाई माटो परीक्षणसम्बन्धी सीप, प्रदान गरेको छ । गाउँपालिकाले भूगोल र माटो सुहाउँदो खेती प्रणालीमा जोड्न २४…

सांसदसँग रासस संवादः निराश नबनौँ, देशलाई समृद्ध बनाउन सकिन्छः डा महतो

 जेठ २३, २०८२

काठमाडौँ, २२ जेठ : जनता समाजवादी पार्टीका नेता डा वीरेन्द्रप्रसाद महतो विसं २०७९ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा सिरहा–४ बाट निर्वाचित हुनुभएको हो । जनता समावादी पार्टी नेपालका प्रमुख सचेतक…

बिरुवा रोपेर झापामा विश्व वातावरण दिवस मनाइयो

 जेठ २३, २०८२

भद्रपुर (झापा), २२ जेठ : ‘प्लाष्टिक प्रदूषण न्यूनीकरण ः हाम्रो दायित्व’ नाराका साथ झापामा सडक किनारमा बिरुवा रोपेर विश्व वातावरण दिवस मनाइएको छ । डिभिजन वन कार्यालयको आयोजना र भद्रपुर…

सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीको स्थिर

 जेठ २३, २०८२

काठमाडौँ, २२ जेठ : अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । बुधबारको तुलनामा आज सुन तोलामा रु पाँच सयले बढेको छभने चाँदीको…

सङ्खुवासभामा बाढीले पाँच वटा काठेपुल बगायो

 जेठ २३, २०८२

किमाथाङ्का (सङ्खुवासभा), २२ जेठः जिल्लाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा पाँच वटा काठेपुल बाढीले बगाएको छ । बुधबारको बाढीले भोटखोला वडा नम्बर १, २ र १, ३ जोड्ने धुङगोपा खोलाका दुई…

कैलालीमा पाँच सय ४९ नयाँ उद्योग थपिए

 जेठ २३, २०८२

अत्तरिया(कैलाली),२२ जेठ : जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालय चालु आवको प्रथम १० महिनामा पाँच सय ४९ नयाँ उद्योग दर्ता भएका छन् । उक्त कार्यालयका सूचना अधिकारी शर्मिला बस्नेतका अनुसार…