समाचार
नागरिक लगानी कोष र हिमालयन बैंकबीच सम्झौता
काठमाडौँ, ९ असार : नागरिक लगानी कोषले हिमालयन बैंक लिमिटेडको थप सार्वजनिक निष्काशन (एफपिओ)को प्रत्याभूति गर्ने भएको छ । सोसम्बन्धी सम्झौतामा आइतबार कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वतकुमार कार्की र बैंकको…
श्रीमतीको हत्या अभियोगमा पक्राउ
वीरगञ्ज (पर्सा), ९ असार : आफ्नै श्रीमतीलाई घाँटी थिचेर हत्या गरेको अभियोगमा यहाँको जगरनाथपुर गाउँपालिका–४ का सफिराजा मियाँ पक्राउ परेका छन् । शनिबार राती श्रीमती लालबीबी खातुनको हत्या गरेको अभियोगमा…
अकासे पानीको भर पर्नुपर्ने बाध्यताको अन्त्य
भोजपुर, ९ असार : यहाँको अरुण गाउँपालिकामा निर्माणाधीन आठवटा सिँचाइ कुलामध्ये चारवटा सम्पन्न भइ सञ्चालनमा आएपछि किसानलाई अकासे पानीमा भर पर्नुपर्ने बाध्यता हटेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीतमान…
मेची भन्सारद्वारा १४ अर्ब ४३ करोड राजस्व सङ्कलन
भद्रपुर (झापा), ९ असार : मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा रु १४ अर्ब ४३ करोड ९२ लाख ३८ हजार राजस्व सङ्कलन गरेको छ । जुन सोही…
कांग्रेसको महाधिवेशन २०८३ मङ्सिरभित्र हुनुपर्छ’
दमौली (तनहुँ), ८ असार : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले पार्टीको महाधिवेशन विसं २०८३ मङ्सिरभित्र हुनुपर्नेमा जोड दिनुभएको छ । नेपाली कांग्रेस तनहुँ जिल्ला कार्यसमितिले आज आयोजना गरेको…
खैरो हिरोइनसहित दुई जना पक्राउ
भद्रपुर (झापा), ८ असार : झापाको भद्रपुर भन्सार चोकबाट लागुऔषध खैरो हिरोइनसहित दुई जना पक्राउ परेका छन् । प्रहरीले विशेष सूचनाका आधारमा भारतबाट नेपाल प्रवेश गर्दै गरेको सवारीसाधन जाँच गर्ने…
नेप्से परिसूचक ३२ दशमलव ९३ अङ्कले घट्यो
काठमाडौँ, ८ असार : यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ । आज नेप्से परिसूचक ३२ दशमलव ९३ अङ्कले घटेर दुई हजार पाँच सय…
भरतपुर महानगरको बजेट रु पाँच अर्ब १९ करोड बढी
चितवन, ८ असार : भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि रु पाँच अर्ब १९ करोड ७१ लाख ६६ हजार बजेट प्रस्तुत गरेको छ । महानगरको १७औँ नगरसभामा उपप्रमुख…
तामाकोसी नदीमा निर्माणाधीन पुलको स्पान भाँचियो
मन्थली (रामेछाप), ८ असारः जिल्ला सदरमुकाम मन्थलीसँगै जोडिएको कुनाउरीमा निर्माणाधीन पक्की मोटरेबल पुल भाँचिएको छ । मन्थली नगरपालिका–६ को कुनाउरीको भलुवाखोलाबाट वडा नं ७ भटौलीको ठेडीखोला जोड्ने तामाकोसी नदीमा निर्माणाधीन…
सामुदायिक वनलाई लाटोकोसेरो संरक्षण विशेष क्षेत्र घोषणासँगै गुलेली प्रतिबन्ध
गण्डकी, ८ असार : लाटोकोसेरोको संरक्षणका लागि स्याङ्जाको पुतलीबजार नगरपालिका–२ स्थित राङ्भाङ भैँसेगौँडा क्षेत्रको रोलबराह र सिम्रिक लेक सामुदायिक वनलाई लाटोकोसेरो संरक्षण विशेष क्षेत्र तथा गुलेली प्रतिबन्ध क्षेत्र घोषणा गरिएको…
लोकप्रिय
कृषिमन्त्री चौधरी टर्की प्रस्थान
कार्तिक २५, २०८३
भक्तपुरमा हर्षोल्लासका साथ किजापुजा मनाइयो
कार्तिक २५, २०८३
तिहारको थालीमा सेलरोटीको मौलिक स्वाद
कार्तिक २५, २०८३
विश्वमा बढ्दो तापक्रमले तताएको विश्वव्यापी बहस
कार्तिक २५, २०८३
जनकपुरविरूद्ध शानदार जित निकाल्दै सुदूरपश्चिम दोस्रो स्थानमा
कार्तिक २५, २०८३






