समाचार

पोखरा विमाननस्थलबाट अन्तर्राष्ट्रिय उडान विस्तार गर्न निरन्तर छलफलमा छौँ : पर्यटनमन्त्री

 असार ३०, २०८२

काठमाडौँ, ३० असार : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पोखरा अन्तर्राष्ट्रिय विमाननस्थललाई दिगो सञ्चालन गर्न विभिन्न अन्तरराष्ट्रिय एयरलाइन्स कम्पनीसँग निरन्तर छलफल भइरहेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा…

फ्रान्सको राष्ट्रिय दिवस समारोहमा उपराष्ट्रपति सरिक

 असार ३०, २०८२

काठमाडौँ, ३० असारः उपराष्ट्रपति रामसहायप्रसाद यादव फ्रान्सको राष्ट्रिय दिवसका अवसरमा नेपालका लागि फ्रान्सका राजदूत भिर्जिनी कोर्तभालले आज अपराह्न यहाँ आयोजना गर्नुभएको स्वागत समारोहमा सहभागी हुनुभयो । त्यसअवसरमा संक्षिप्त मन्तव्य व्यक्त…

करेन्ट लागेर मृत्यु

 असार ३०, २०८२

त्रिवेणी (रुकुम पश्चिम), ३० असारः रुकुम पश्चिमका एक युवाको करेन्ट लागेर मृत्यु भएको छ । आज बिहान विद्युत् लाइन जडान गर्ने क्रममा आठविसकोट नगरपालिका–११ चौरका १९ वर्षीय शिशिर चन्दको घटनास्थलमै…

स्पेन भ्रमणमा सरकारी प्रतिनिधिमण्डल बाहेकको विषय छानबिन गर्न गृहमन्त्रीको निर्देशन

 असार ३०, २०८२

काठमाडौँ, ३० असारः गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणमा सरकारी प्रतिनिधिमण्डलबाहेक गएको भन्ने विषयमा निष्पक्ष छानबिन गर्न निर्देशन दिनुभएको छ । मन्त्री लेखकले आज स्पेन भ्रमणबारे छानबिन…

सरकारको एक वर्ष : आर्थिक क्षेत्रमा उल्लेख्य काम

 असार ३०, २०८२

काठमाडौँ, ३० असार : वर्तमान सरकार गठन भएको एक वर्ष भएको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गत वर्षको असार ३१ गते पदभार ग्रहण गर्नुभएको थियो । एक वर्षमा…

कृषकको सहारा बन्दै ‘जियोकृषि एप’

 असार ३०, २०८२

तानसेन (पाल्पा), ३० असार : पछिल्ला दिनमा सूचना प्रविधिको प्रयोग दिनानुदिन बढ्दो छ । स्मार्टफोनको प्रयोगका अतिरिक्त सामाजिक सञ्जाल चलाउने धेरै छन् । प्रविधिको सदुपयोग गरेर व्यावसायिक बन्ने किसानको सङ्ख्या…

देशभर आठ लाख १६ हजार ४०५ हेक्टरमा रोपाइँ सम्पन्न

 असार ३०, २०८२

काठमाडौँ, ३० असार : देशभर हालसम्म करिब ५९ प्रतिशत धान रोपाइँ भएको छ । कृषि विकास मन्त्रालयका अनुसार यही असार २९ गतेसम्म आठ लाख १६ हजार ४०५ हेक्टर जमिनमा रोपाइँ…

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

 असार ३०, २०८२

काठमाडौँ, ३० असार : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ ९९ पैसा र बिक्रीदर…

‘चाँगुनारायण कला, कलामा साहित्य महोत्सव’ सम्पन्न

 असार २९, २०८२

भक्तपुर, २९ असार : विश्वसम्पदा सूचीमा रहेको ऐतिहासिक चाँगुनारायण मन्दिर परिसरमा २१२औँ भानु जयन्तीको अवसर पारेर आयोजना गरेको ‘चाँगुनारायणमा कला, कलामा साहित्य महोत्सव’ आज सम्पन्न भएको छ । चाँगुनारायण नगरपालिका…

साफ च्याम्पियनसिप : नेपाल बङ्गलादेशसँग पराजित

 असार २९, २०८२

काठमाडौँ, २९ असार : साफ यू–२० महिला च्याम्पियनसिप फुटबलको दोस्रो खेलमा नेपाल बङ्गलादेशसँग पराजित भएको छ । बङ्गलादेशको राजधानी ढाकास्थित बसुन्धारा किङ्स एरेनामा सम्पन्न खेलमा घरेलु टोली बङ्गलादेशले नेपाललाई ३–२…