समाचार

संविधानमा आवासको हक : डेढ वर्षसम्म बनेन नियमावली

 चैत ०७, २०७६

काठमाडौं, चैत ७ : संविधानको मौलिक हक कार्यान्वयनका लागि बनाइएको आवासको हकसम्बन्धी ऐन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गर्नुभएको डेढ वर्षसम्म पनि नियमावली बन्न सकेको छैन । सङ्घीय संसद्का दुवै सदनबाट…

वीरगञ्ज कारागार उच्च जोखिममा

 चैत ०७, २०७६

वीरगन्ज, चैत ७ : सबैभन्दा बढी भारतीय कैदीबन्दी भएको वीरगञ्ज कारागार कोभिड—१९ को उच्च जोखिममा छ । भारतीय सीमा रक्सौलसँग सबैभन्दा नजीक रहेको सो कारागारमा रहेका भारतीय कैदीबन्दीलाई भेट्न आउने…

नमाज पढ्ने कार्यक्रम स्थगित

 चैत ०७, २०७६

काठमाडौं, चैत ७ : सरकारले धेरै मानिसहरुको भिडभाड हुने कार्यक्रम नगर्न आग्रह गरेसँगै मस्दिजहरुमा नमाज पढ्ने कार्यक्रम स्थगित गरिएको छ। विश्वभरी कोरोना भाइरस (कोभिड-१९) सन्त्रास फैलिएका बेला उपत्यकाका विभिन्न मस्जिदहरुमा…

आगलागीबाट दुई करोडको क्षति

 चैत ०७, २०७६

काठमाडौँ, चैत ७ : काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा भएको आगलागीबाट रु दुई करोड बढीको धनमाल जलेर नष्ट भएको छ । काठमाडौँ, चन्द्रागिरि नगरपालिका–१० विष्णुदेवीस्थित बिन्दावासिनी बस्ने मकवानपुर थाहा नगरपालिका–७ का…

अत्यावश्यक बिरामी मात्र अस्पताल आउन आग्रह

 चैत ०७, २०७६

गलकोट, चैत ७ : कोभिड–१९को जोखिम हुन नदिन धवलागिरि अञ्चल अस्पताल बागलुङले उच्च सतर्कता अपनाएको छ । सामान्य मानिस पनि अस्पतालमा स्वास्थ्य परीक्षण गर्न आउन थालेपछि भीडभाड बढेको भन्दै अस्पतालले…

अज्ञात रोगबाट अकालमा दुई नाबालकको मृत्यु

 चैत ०७, २०७६

बाजुरा, चैत ७ : यहाँको स्वामिकार्तिक खापर गाउँपालिकामा अज्ञात रोगबाट दुई नाबालकको अकालमा मृत्यु भएको छ । वडा नं २ पुडेनीका चतुरे थापाका चार महिनाको छोरा खम्वीरसिंह थापा र वडा…

काँकडभिट्टा नाकामा स्वास्थ्यकर्मी थप गर्न माग

 चैत ०७, २०७६

भद्रपुर, चैत ७ : प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले सुदूरपूर्वी नाका काँकडभिट्टामा कोभिड–१९को सङ्क्रमणको जोखिम हुन नदिन भइरहेको कामको बिहीबार अनुगमन गर्नुभएको छ । उहाँले जाँच…

जिप दुर्घटनामा ९ घाइते, उपचारका लागि हेलिकप्टरमा मणिपाल लगिँदै

 चैत ०७, २०७६

म्याग्दी, चैत ७ : जिल्लाको रघुगंगा गाउँपालिका–४, दग्नाममा शुक्रबार बिहान जीप सडक देखि १० मिटर तल खसेर दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । दग्नामबाट बेनीतर्फ आउँदै गरेको ग२च…

कोरोनाको प्रभाव : उपत्यकाबाट दैनिक २ लाख बाहिरिँदै, रुट परमिट खुला

 चैत ०७, २०७६

काठमाडौं, चैत ७ : काठमाडौं उपत्यकाबाट दैनिक २ लाख यात्रु बाहिरिन थालेका छन् । कोरोनाको त्रासले सरकारले चैत मसान्तसम्म शैक्षिक प्रतिष्ठानहरू बन्द गरेपछि अधिकांश विद्यार्थी आ–आफ्नो थातथलो फर्किन थालेका हुन् । नेपाल…

अप्ठ्यारोका साथी

 चैत ०७, २०७६

काठमाडौँ, चैत ७ : कोरोना भाइरस (कोभिड–१९) को त्रास बढिरहेका बेला ग्यास, मास्कलगायत दैनिक अत्यावश्यक वस्तुमा कालोबजारी गर्नेहरू धेरै भेटिएका छन्। सरकारी निकायले कालोबजारी गर्नेलाई दैनिकजसो पक्राउ गर्न सफल भएको…