समाचार

विद्यार्थी भर्ना प्रभावित हुने

 चैत २६, २०७६

काठमाडौँ, चैत २६ : कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण फैलिएर मुलुक लकडाउनमा परेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले हरेक वर्ष वैशाख २ बाट सञ्चालन गर्ने विद्यार्थी भर्ना अभियान यस पटक प्रभावित…

बागलुङमा रेपिड टेष्ट कार्यान्वयनमा ढिलाइ

 चैत २६, २०७६

गलकोट चैत  २६ : विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसको उच्च जोखिममा रहेको बागलुङमा सरकारले कोरोना भाइरसको द्रुत परीक्षण (र्यापिड टेष्ट) गर्ने निर्णय गरे पनि कार्यान्वयनमा ढिलाइ हुनेभएको छ ।स्वास्थ्य मन्त्रालयले आइतबार…

बौद्धको तेमाल जात्रा, बालाजु २२ धारा र जामाचो मेला स्थगित

 चैत २६, २०७६

काठमाडौँ, चैत २६ : दिवङ्गत पितृको सद्गतिको कामना गर्दै बौद्ध चैत्यमा दीप प्रज्वलन गर्ने तामाङ समुदायको पर्व तेमाल जात्रा यस वर्ष प्रभावित भएको छ । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी…

विपन्न परिवारका लागि सहकारीद्वारा एक करोड ५० लाख

 चैत २६, २०७६

सुरुङ्गा, झापा, चैत २६ : झापामा सञ्चालित विभिन्न सहकारीले सामाजिक उत्तरदायित्वअन्तर्गत विपन्न परिवारका लागि राहत सामग्री प्रदान गर्न रु एक करोड ५० लाख सहयोग गरेका छन् । विश्वव्यापी महामारीका रुपमा…

सीमाक्षेत्रमा आवागमन रोक्न थप सशस्त्र प्रहरी

 चैत २६, २०७६

कञ्चनपुर, चैत २६ : भारतीय सीमाक्षेत्रमा आवतजावतमा थप कडाइ गर्न सशस्त्र प्रहरीका ११ अस्थायी पोष्ट खडा गरी उच्च सुरक्षा सतर्कता अपनाएको छ । सशस्त्र प्रहरी बल ३५ नं गणका सशस्त्र…

नक्कली स्यानिटाइजर बिक्री गर्ने पक्राउ

 चैत २६, २०७६

भक्तपुर, चैत २६ : भक्तपुर नगरपालिका–१० कमलविनायकस्थित कायाकल्प आर्युवेद फर्माले नक्कली स्यानिटाइजर बिक्री गरेको पाइएपछि फर्माका सञ्चालक चाँगुनारायण नगरपालिका–३ छालिङ बस्ने २८ वर्षीया रीना ओझालाई प्रहरीले पक्राउ गरेको छ ।…

सरकारका कदम अझ प्रभावकारी बनाउन नेकपा सचिवालयको सुझाव

 चैत २५, २०७६

काठमाडौँ, २५ चैत : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालयको आजको बैठकले कोरोना भाइरस नियन्त्रण, रोकथाम र उपचारका सम्बन्धमा सरकारले चालेका कदम र लिएका नीति सही नै रहेको उल्लेख…

आजदेखि लकडाउनमा कडाइ

 चैत २५, २०७६

काठमाडौँ, चैत २५ : ट्राफिक प्रहरीले आजदेखि लकडाउनलाई थप कडाइ गरेको छ । अत्यावश्यक कामबाहेक उपत्यकालगायत एक जिल्लाबाट अर्को जिल्लामा पुग्ने नाका, मुख्य सडक तथा भित्री सडकको जाँचमा थप कडाइ…

स्थानीय तहलाई १३ करोड उपलब्ध गराउने मन्त्रिपरिषद् निर्णय

 चैत २५, २०७६

सुर्खेत, चैत २५ : कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले यहाँँका ७९ स्थानीय तहलाई १३ करोड २० लाख सहयोग उपलब्ध गर्ने निर्णय गरेको छ । प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा…

मुलुकभर दुई हजार एम्बुलेन्स तयारी अवस्थामा राखिँदै

 चैत २५, २०७६

काठमाडौँ, चैत २५ : सरकारले कोभिड–१९ रोगको रोकथाम र जोखिम नियन्त्रणका सन्दर्भमा मुलुकभरका एक हजार ९३९ एम्बुलेन्सलाई तयारी अवस्थामा राख्ने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय र एम्बुलेन्स सञ्चालक…